Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

कांग्रेसभित्र रडाको

<

Tuesday, 06.30.2009, 12:09pm (GMT+5.5)

काठमाडौं नेपाली कांग्रेसभित्र संसदीय दलका नेताको निर्वाचनपछि गुटगत समीकरण बदलिएकाले पार्टर्ीीत्रकोे रडाको झन् मच्चिदै गएको गिरिजाप्रसाद कोइरालाको निरंकुश नेतृत्वमा चलेको कांग्रेस उहाँको इच्छा वेगर कुनै पनि नेता स्थापित हुननसक्ने उहाँको अगाडि अरु कोही पनि टिक्न नसक्ने कुराको पुष्टि संसदीय दलको चुनावमा पनि भयो विगतमा कोइरालालाई टक्कर दिनसक्ने एकमात्र नेताका रुपमा चिनिनुभएका शेरबहादुर देउवा यतिखेर 'शिखण्डी'को रुपमा घरको घाटको अवस्थामा पुग्नुभएको संसदीय दलको नेता तथा भावी सभापतिको पद प्राप्त गर्ने लोभमा गिरिजाप्रसाद कोइरालालाई रिझाउन पुगेका देउवाले अन्ततः आफ्नै सहकर्मीहरुबाट तिरस्कृत हुनुपर्यो विगतमा उहाँलाई दह्रो साथ दिंदैआएका नेताहरु यसपटक देउवाको विपक्षमा खडा भएपछि कांग्रेसमा नयाँ खालको द्वन्द्व देखापरेको

कांग्रेसभित्रको अहिलेको परिस्थितिलाई कोइरालाको रणनीतिक चालवाजीका रुपमा बुझ्ने कांग्रेसीहरु सुजाता कोइरालालाई स्थापित गर्न कोइरालाले जेजस्तो षड्यन्त्रमूलक खेल खेल्नुभयो त्यसको शिकार देउवा एक्लो नेता मात्र होइन सिंगो पार्टर्ीीै हुने भविष्यवाणी गर्न थालेका छन् आफ्नो शक्ति प्रभाव कायमै राख्न जस्तोसुकै सम्झौता गर्न तयार रहने कोइरालाले आफ्नो परिवारभित्रका सदस्यलाई राजनीतिको मूल प्रवाहमा स्थापित गराउन जोसुकैलाई बली चढाउन तयार हुने आरोप समेत कांग्रेसीहरुकै

कतिपय कांग्रेसी नेताहरु पार्टर्ीीेतृत्व माओवादीको पछिलागेर नेपाली कांग्रेस ध्वस्त पारेको आरोप लगाइरहेका छन् हिजोको जस्तो छत्तीसे चौहत्तरेको विभाजित अवस्था नरहे पनि कांग्रेसभित्र नयाँ गुटबन्दीको सुरुवात भएको कांग्रेसीहरुकै भनाइ

सत्ता शक्तिका लागि जे पनि गर्न तयार हुने कांग्रेसको नेतृत्व तहको गलत निर्ण्र्ााा कारण कांग्रेसको भविष्य खतरामा परेको प्रभावशाली कांग्रेसी नेताहरुको विश्लेषण सुजाता कोइरालालाई स्थापित गर्न शेरबहादुरलाई बली चढाउन तयार हुने गिरिजाप्रसाद कोइरालाले अब रामचन्द्रहरुलाई कसरी उपयोग गरी सुजातालाई मजबुत बनाउने हुन् भन्ने कुतुहलता पनि उत्तिकै जागृत कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालापछिका नेतामा गनिनुहुने शेरबहादुर देउवा संसदीय दलको नेताको निर्वाचनमा जेजस्तो परिस्थितिबाट पराजित हुनुपर्यो यसले कांग्रेस नयाँ गुटबन्दीमा प्रवेश गरेको त्यहाँभित्रको रडाको झनै रन्किने स्थिति कायमै


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मेनन्ले कहाँबाट पाए (06.30.2009)
आन्दोलनमा उत्रिने (06.30.2009)
दर्जनौं कलाकार (06.30.2009)
मेनन्को राजनीतिक (06.23.2009)
नेपालको सीमा अत (06.23.2009)
मुख्य दलहरुभित्र (06.23.2009)
ओली दिल्लीबाट फ (06.23.2009)
कांग्रेस सुध्रिएला < (06.23.2009)
उपेन्द्रलाई दिल्लीको उपेक्षाउपेन्द्रलाई&l (06.23.2009)
मेनन्लाई कालो झ (06.23.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]