Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 09:35am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

संविधान निर्माणमा
Tuesday, 06.30.2009, 12:10pm (GMT+5.5)

काठमाडौं नयाँ संविधान निर्माण गर्ने समयसीमा दिनदिनै घट्दै गए पनि शर्ीष्ा दलहरुमा कुनै हतारो देखिएको छैन कुनै पनि दल संविधान निर्माणका विषयमा गम्भीर भएको देखिएका छैनन् दलहरु एकले अर्कोलाई दोष लगाएर संविधान नबन्दाको अपजसबाट अहिलेदेखि नै मुक्ति खोजिरहेका छन् संविधान निर्माणका लागि गठन भएका विभिन्न समितिहरुले -आफ्नो अवधारणापत्र बुझाइरहे पनि संविधान निर्माण गर्ने मुल समिति अर्थात् 'संवैधानिक समिति' आफ्नो अभिभावक नभएर रनभुल्लमा परेको यतिबेला संवैधानिक समिति रमिते बनिरहेको

संविधान निर्माणका लागि दलहरुले जस्तो हतारो चासो देखाउनुपर्ने हो त्यो पटक्कै छैन सत्ता शक्ति आर्जनको अस्वस्थ प्रतिस्पर्धाले संविधानसभाले अनर्थको सामना गर्नुपरिरहेको संवैधानिक ज्ञाताहरु बताउँछन् यतिबेला मुलुकको संविधानका अन्तरबस्तुका विषयमा शर्ीष्ा दलहरुबीच जस्तो संवादको अपेक्षा गरिएको त्यो पटक्कै हुन सकेको छैन दलहरु आपसमै लटारिइरहेका छन् एकले गरेको प्रस्ताव अर्कोलाई अमान्य हुने तर सवै एकै ठाउँमा बसेर मान्य मस्यौदा बनाउने जमर्को भने गरिएको छैन दलका नेताहरुबीच राष्ट्रको भविष्यका बारेमा कुनै संवाद नहुनु विडम्व नै हो सत्ता शक्तिको भागवण्डा गर्न एकजुट हुने तर संविधान निर्माणजस्तो महत्वपर्ूण्ा विषयमा एकमत हुनै नचाहने यसलाई प्राथमिकता नै नदिने गर्दा नेताहरुको नियतमाथि नै शंका उठिरहेको यतिबेला तोकिएको समयमा संविधान नबन्ने मात्रै होइन कहिल्यै पनि नबन्ने अवस्थाको सिर्जना भैरहेको विश्लेषकहरु बताउँछन्

संविधान निर्माणका लागि गठन गरिएको ११ वटा समितिहरुमध्ये अहिलेसम्म प्रस्ताव गरिएका अवधारणाहरु सवैजसो संशोधन भएर आएका छन् यसको एउटै कारण भनेको दलगत स्वार्थ नै हो समितिका अध्यक्ष जुन पार्टर्ीीे भयो सोही अनुसारको अवधारणा तयार गर्ने प्रवृत्ति देखिएको अर्कोतिर दलहरुले संविधानसभामा बुझाएको संविधानको अवधारणापत्र पनि एक आपसमा पटक्कै मेलखाने छैनन्

अहिले संवैधानिक समिति सभापतिविहीन सभापति छनोटका लागि शर्ीष्ा दलहरुबीच दोहोरी चलिरहे पनि यस दिशातिर कुनै गृहकार्य भएको छैन अर्कोतिर संवैधानिक समितिमा संवैधानिक ज्ञाताहरुको छनोट हुनुपर्ने माग उठ्न थालेको कानुनविद्हरु राजनीतिक नेतृत्वको आफ्नै महत्व हुने भए पनि संविधान निर्माणका लागि विशेषज्ञहरुको छनोट अहिलेदेखि नै नगर्ने हो भने भोलि निकै अप्ठ्यारो स्थिति आउने बताउँछन् संवैधानिक समितिका सभापति माधव कुमार नेपाल प्रधानमन्त्री बन्नुभएको एक महिनाभन्दा बढी समय भैसक्दा पनि दलहरुबीच सभापति चयनका विषयमा गम्भीर भएका छैनन्

संविधान निर्माण जस्तो चुनौतिपर्ूण्ा मुलुकको भविष्यसंग गाँसिएको विषयलाई दलहरुले यति हल्का रुपमा लिनु विडम्वना मात्र भएको संवैधानिक समितिका सदस्यहरु नै बताउन थालेका छन् संवैधानिक मूल समितिका कतिपय सदस्यहरु अहिलेको गति मतिले अघि बढ्ने हो भने तोकिएको समयमा संविधान नबन्ने निश्चित जस्तै रहेको बताउँछन् दलहरुले मुलुकमा शान्ति अग्रगामी रुपान्तरण होइन नयाँ चरणको भिडन्त द्वन्द्वको सिर्जना गर्न खोजिरहेको आरोप संविधानसभाका सदस्यहरुकै त्यसो धेरै महिना पहिले नेपाली कांग्रेसका एकजना नेताले नै 'भारतमा नेपालको संविधान बन्दै गरेको' सूचना प्रवाह गरेर तरङ्ग नै ल्याइदिएका थिए

संविधानसभालाई संसद्को रुपमा पनि कामगर्ने बनाइएपछि संसद्को छायाँले संविधानसभालाई ढाकेको संविधानसभा आफ्नै ठाउँमा आफ्नै गतिले सक्रिय भएको देखिए पनि दलहरुले यसलाई महत्व दिएका छैनन् माओवादी, कांग्रेस एमालेबीच संवैधानिक समितिका सभापतिका लागि -आफ्नै पार्टर्ीी नेता हुनुपर्ने दावी गर्न थालिएपछि यो समिति झन् बेहालको स्थितिमा पुग्ने अवस्था सिर्जना भैरहेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रवेशिकको उच्च (06.30.2009)
कांग्रेसभित्र रडाको < (06.30.2009)
मेनन्ले कहाँबाट पाए (06.30.2009)
आन्दोलनमा उत्रिने (06.30.2009)
दर्जनौं कलाकार (06.30.2009)
मेनन्को राजनीतिक (06.23.2009)
नेपालको सीमा अत (06.23.2009)
मुख्य दलहरुभित्र (06.23.2009)
कांग्रेस सुध्रिएला < (06.23.2009)
ओली दिल्लीबाट फ (06.23.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]