Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:02pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

एमालेभित्र विवाद चुलियो


Monday, 11.30.2009, 03:46pm (GMT+5.5)

काठमाडौं । प्रजातान्त्रिक अभ्यासको ज्वलन्त नमूना प्रस्तुत गर्दै आठौं महाधिवेशन सम्पन्न गरेको गर्व गर्ने नेकपा एमालेभित्र वैचारिक विमति र गुटगत चलखेलले अनपेक्षित तीब्रगति लिएकाले पार्टर्ीीे भविष्यप्रति कार्यकर्ताको ठूलो पंक्ति चिन्तित हुन थालेको सम्वद्ध सूत्रहरूले बताएका छन् । नौ महिनापछि पहिलोपटक बसेको ४१ सदस्यीय पोलिटब्यूरोको बैठकमा पार्टर्ीीध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत १२ पृष्ठको राजनीतिक प्रतिवेदन, अध्यक्षमा पराजित भएर पनि पार्टर्ीीे पोलिटब्यूरो र केन्द्रीय समितिमा दह्रो पकड जमाउन सफल भएका अर्का नेता के.पी. ओलीको २५ पृष्ठको दस्तावेज र पार्टर्ीी उपाध्यक्ष बामदेव गौतमद्वारा प्रस्तुत 'अनुरोधपत्र' एमालेभित्र पनपिइरहेको वैचारिक विमति, चर्किदै गएको अन्तरविरोध र अन्तरसंर्घष्ा उजागर गर्ने नमूना बनेका छन् । अध्यक्ष खनालको प्रतिवेदन ओलीधारमा आत्मर्समर्पणविना पारित नै नहुने निश्चित प्रायः भएकाले संस्थापनपक्ष प्रतिरक्षात्मक स्थितिमा पुगेको छ । एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन एमालेले त्याग गर्नुपर्ने धारणासहितको प्रतिवेदन पेश गरी परोक्ष रुपमा प्रधानमन्त्री माधव कुमार नेपालको राजीनामा मागिएको प्रसङ्गलाई लिएर ओली-नेपाल पक्षधरहरूले उल्टै त्यागको नमूना देखाउँदै अध्यक्ष खनाललाई नै राजीनामा गर्न भनेपछि पार्टर्ीीत्रको कटाक्ष र तिक्तता उत्कर्षा पुगेको छ । एमालेको संगठन जति नै दह्रो भए पनि नेताहरूको फितलोपन, वैचारिक विचलन र गुटगत प्रतिस्पर्धाले पार्टर्ीीई दिशाहीन बनाउँदै लगेको तीतो कार्यकर्ताहरूले पोख्न थालेका छन्


Comments (0)        Print        Tell friend        Top


Other Articles:
खर्चको बाटो खुल्यो ः राजनीतिक निकासको बाटो खुलेन (11.23.2009)
अतिक्रमण जारी ः सिमानामा काँडेतार लगाउने योजना (11.23.2009)
महाकालीलाई वैध गराउने सहमति (11.23.2009)
संविधानभन्दा सरकार प्यारो (11.23.2009)
एमालेमा शक्ति परीक्षण (11.23.2009)
वित्तीय अनुशानहीनताले नयाँ संकटको सूत्रपातसहम (11.16.2009)
विस्तृत शान्ति सम्झौताको तीन वर्ष : प्रमुख विषयहरूमा कसैको च (11.16.2009)
करिमाको करातम ः तेलको हाहाकार (11.16.2009)
सत्तान्धहरूले राष्ट्रमाथिको हस्तक्षेप देख्दैनन् (11.16.2009)
दलहरुबीचको कटुताले निकासको बाटो झनै साँघुरियो : आम ज (11.09.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]