Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:06pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

खनाल ओली पक्षको
Monday, 12.28.2009, 04:06pm (GMT+5.5)

काठमाडौं सत्ताधारी दल नेकपा एमालेको भातृ संगठन 'प्रजातान्त्रिक राष्ट्रिय युवा संघ' -प्ररायु संघ)को नेतृत्व हत्याउन एमालेको संस्थापन पक्ष विरोधी पक्ष -आफ्नो शक्ति पर््रदर्शनको कसरतमा लागेका छन् गत शनिवारदेखि सिराहाको लाहानमा चलेको प्ररायुसंघको सातौं राष्ट्रिय अधिवेशनमा प्रतिनिधि विवादले समेत चरम गुटबन्दी पर््रदर्शन गरेको थाहा भएको प्ररायुसंघको नेतृत्वका लागि पार्टर्ीीध्यक्ष झलनाथ खनाल पक्षले इन्द्रलाल सापकोटालाई अघि सारेको भने केपी ओली पक्षले महेश बस्नेतलाई उठाएको खनाल ओली पक्षमा विभाजित युवा कार्यकर्ताहरु सहमतिको नाटकीय प्रयास निर्रथक रहेको भन्दै शक्ति पर््रदर्शनको पक्षमा उभिएका छन्

स्वास्थ्य क्षेत्रमा बन्दको असर

काठमाडौं अत्यावश्यकीय सेवामा बन्द हड्ताल गर्न कानुनले निषेध गरे पनि हिजो नेपाल चिकित्सक संघको आव्हानमा देशभरका सयौं स्वास्थ्य संस्थाहरु हिजो आकस्मिक कक्षबाहेक सबै बन्द रहे बन्दको असर निजी क्षेत्रका अस्पतालहरुमा पनि परेको सम्बद्ध सूत्रहरुले बताएका छन् सरकार चिकित्सक संघबीच आइतबार भएको वार्तामा माग पूरा गर्ने सहमति भए पनि सरकारले पहिले पहिले पनि सहमति लागू नगरी धोका दिने गरेको भन्दै माग पूरा नभएसम्म सरकारलाई विश्वास गर्न नसकिने भन्दै बन्द आव्हान नफर्काउने अडानमा चिकित्सकहरु रहेको ज्ञात भएको बन्दको असर देशव्यापी रुपमा परेकाले लाखौं विरामीले सास्ती खेप्नुपरेको पीडित सेवाग्राहीहरुले बताएका छन्


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीति अकल्पनीय दर्ुघटनाको दिशातिर उन्मुखदलह (12.15.2009)
कार्यतालिकाको आठौं संशोधन ः संविधान बन्नेमा चौतर्फी आशंका (12.15.2009)
पत्रकारहरू ढुक्क कहिले हुने ? (12.15.2009)
सर्वोच्चमा अनुपराज शर्मा (12.15.2009)
त्रिविको लाइन काटियो (12.15.2009)
सरकार र माओवादीबीच आरोप (12.07.2009)
दम्भ पर््रदर्शनको होडवाजी (12.07.2009)
गाँठो फुकाउनेभन्दा कस्तै जाने& (12.07.2009)
भारतले दलाल बनयो ः (12.07.2009)
पर्ूव राजा ज्ञानेन्द्र भारतमा& (12.07.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]