Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:07pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सन्तुष्ट छैनन् बाहिरिएका जनसे
Tuesday, 01.12.2010, 12:20pm (GMT+5.5)

काठमाडौं लामो गृहकार्य, विवाद आरोप-प्रत्यारोपबीच शिविरमा रहेको माओवादीका अयोग्य लडाकुहरूको विदाइ कार्य गत बिहिबारदेखि सुरु भयो पुस ११ गते नै सुरु हुनुपर्ने यो काम प्राविधिक कठिनाइका कारण १३ दिन ढिलो गरी सुरु भएको थियो अयोग्य लडाकुहरूको विदाइपछि अब सेना तथा हतियार व्यवस्थापनको कार्यलाई पनि सघाउ पुग्ने विश्वास गर्न थालिएको

२०६७ जेठ १४ गते संविधान जारी गर्नुपर्ूव माओवादी सेना तथा हतियार व्यवस्थापन गरिसक्ने घोषणा सरकारले गरिरहेको अर्कोतिर संविधान जारी भएपछि मात्र सेना समायोजन तथा हतियार व्यवस्थापन गर्नुपर्ने माओवादी अडान पनि कायमै तर अयोग्य लडाकुहरूको विदाइसंगै मुलुकको एउटा ठूलो समस्या सहज ढङ्गले समाधानको बाटोतिर लागेको विश्लेषण हुन थालेको त्यसो अयोग्य लडाकुहरूलाई जुन रुपमा शिविरबाट विदा गरियो यसप्रति उनीहरूको असन्तुष्टि रहेको पाइएको लडाकुहरूलाई एकीकृत नेकपा माओवादीले १२ हजार अन्मिनले १० हजार 'बाटो खर्च' दिएर शिविरबाट विदा गरेको थियो

शिविरबाट बाहिरिएका कतिपय लडाकुहरूले आफूहरूको संर्घष्ाको योगदान सरकार पार्टर्ीी नगरेको गुनासो गरेका छन् 'लामो समयसम्म युद्धमा बिताएका हामीलाई जुन रुपमा विदाइ गरियो यसप्रति भने दुःख लागेको ' सिन्धुलीस्थित दुधौली शिविरबाट बाहिरिंदै गर्दा एक लडाकुको प्रतिक्रिया यस्तै थियो उनीहरू अब आफूहरूले के गर्ने के नगर्ने कुनै निर्ण्र्ाागरिनसकेको बताउँछन् कम उमेर भएका लडाकुहरूलाई शिक्षा आर्जनका अवसर तर उमेर ढल्किसकेकाहरूका लागि दैनिक गुजाराकै लागि पनि समस्या पर्नसक्ने स्थिति उत्पन्न हुनसक्ने आशंका व्यक्त गरिएको अर्कोतिर हिजो युद्धकालीन अवस्थामा उनीहरूको भूमिकाका कारण पनि समाजमा उनीहरूलाई पुनःस्थापित हुन निकै गाह्रो पर्ने समाजशास्त्रीहरू बताउँछन् शिविरभित्र रहेका अयोग्य लडाकुहरूलाई जुनरुपमा विदाइ गरिएको त्यसले समाजमा अर्को असुरक्षा उत्पन्न हुनसक्ने चिन्ता पनि गर्न थालिएको समाजमा पुनःस्थापित भएका लडाकुहरूको सुरक्षामात्र होइन उनीहरूकै कारण सामाजिक द्वन्द्व निम्तिनसक्ने अवस्थालाई नकार्न सकिन्न सरकार, अन्मिन तथा माओवादी तीनै शक्तिले समाजमा पुनःस्थापित हुने लडाकुहरूलाई उपयुक्त सामाजिक वातावरण तयार गर्न आवश्यक पहल गर्नुपर्ने आवश्यकता समाजशास्त्रीहरू औंल्याउँदछन् अहिलेकै अवस्थामा अयोग्य लडाकुहरूलाई समाजमा घुलमिल हुन निकै अप्ठ्यारो पर्ने अवस्था सिर्जना हुनसक्छ शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै 'सत्य निरुपण तथा मेलमिलाप आयोग' गठनप्रति जोड दिनुको मुल कारण पनि यही रहेको बताइन्छ

शिविरबाट बाहिरिएका अयोग्य लडाकुहरूलाई सरकारले १२ कक्षासम्म अध्ययन व्यावसायिक तालिम दिने घोषणा गरेको अर्कोतिर माओवादीले भने अयोग्य लडाकुलाई सरकारले दिने सुविधा अपर्याप्त भएको भन्दै यसको विरोध गरेको यो माओवादीको चालवाजी मात्र भएको विज्ञहरूको दावी माओवादी झण्डै चार हजारको संख्यामा रहेका सैन्य तालिमप्राप्त आफ्ना लडाकुलाई आफ्नै नियन्त्रणमा राख्न चाहेका कारण सरकारले दिने सुविधाको घुमाउरो पाराले विरोध गरेको हो

विज्ञहरू शिविरबाट बाहिरिएका लडाकुहरूको राजनीतिक भविष्य सुनिश्चित छैन दुधौली शिविरबाट बहिरिएपछि कतिपय लडाकुले अब राजनीतिमा संलग्न नहुने घोषणा गरे पनि आफ्नो भविष्यका बारेमा भने कुनै टुङ्गो नलागेका बताए त्यसो सय ७१ अयोग्य लडाकु भएको दुधौली शिविरबाट जम्मा सय जनाले मात्र औपचारिक विदाइ लिएका थिए भने अन्य लडाकुहरू यसअघि नै 'टाप' कसिसकेका थिए

चार हजारको हाराहारीमा रहेका अयोग्य लडाकुहरू शिविरबाट विदाइ गर्ने क्रममा त्यो संख्यामा निकै कम हुने देखिएको शिविरको चौबीसै घण्टा निरीक्षण गरिरहेको अन्मिनले आफ्नो भूमिका इमान्दारीपर्ूवक निर्वाह नगरेको यस घटनाले पुनः पुष्टि गरेको अन्मिनको भूमिका प्रभावकारी नभएको आरोप लागिरहेको बेला उसको अनुमतिवेगर शिविरबाट बाहिर जान नपाउने जनसेनाको ठूलो संख्या वेपत्ता हुनुलाई पनि अन्मिनको जवाफदेहिताविहीन कार्यको रुपमा लिइएको व्याप्त नैराश्यता अनिश्चित भविष्यका कारण कतिपय लडाकु शिविरबाट भागेका छन्, तर त्यसको तथ्यांक माओवादी अन्मिन दुबैसंग छैन

अयोग्य लडाकुहरूको भविष्य अब के हुने - उनीहरूलाई समाजमा कसरी पुनःस्थापित गर्ने भन्ने सवालमा सरकार जति हल्का ढङ्गले प्रस्तुत भएको माओवादीले पनि त्यति चासो देखाएको पाइदैन अयोग्यहरूलाई जीवनयावनका लागि व्यावसायिक सीप प्रदान गर्ने व्यवस्था गरेर मात्र शिविरबाट बाहिर पठाउनुपथ्र्यो भन्ने आवाज अहिले पनि उठिरहेको तर अब एउटा प्रक्रियाको थालनी भैसकेको हुँदा उनीहरूलाई शिविर बाहिर गएपछि पनि राज्यको तर्फाट 'प्याकेज'मा सुविधा उपलब्ध गराउनुपर्ने सुझाव विज्ञहरूको शिविरबाट विदा भएका अयोग्य लडाकुहरूमा नैराश्यता उत्पन्न भएर अर्को अनिष्ट निम्तिनुअघि नै उनीहरूको भविष्यका विषयमा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नैपर्ने विज्ञहरूको सुझाव


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रचण्ड अतिक्रमित सीमा क्षेत् (01.12.2010)
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई (01.04.2010)
संविधान जवर्जस्ती मात्रै आउँछ ः विज्ञ (01.04.2010)
सम्झौता अनुसार पुनःस्थापना काम भएन (01.04.2010)
थप अतिक्रमणको खतरा (01.04.2010)
माओवादीको राष्ट्रिय जागरण आन्दोलनप्रति तीब्र उत्कण्ठा (12.28.2009)
'प्रभु'को आशर्ीवाद& (12.28.2009)
चीनसंग विशेष सहयोगको आश (12.28.2009)
ठगी धन्दामा सम्बन्धितको मौनता (12.28.2009)
सहमति पालना भएन (12.28.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]