Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:02pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

परमानन्दले सबैलाई जिते
Tuesday, 02.02.2010, 08:31am (GMT+5.5)

काठमाडौं सरकारले ल्याएको असंवैधानिक प्रस्ताव प्रमुख राजनीतिक दलहरूले अनुमोदन गरेर संविधानको ठाडो उल्लंघन गरेका छन् व्यवस्थापिका नियमावली २०६५ को नियम १७ को उपनियम अनुसार 'अदालतमा विचाराधीन विषयहरू संसद्कोे छलफलको विषय हुन सक्दैन' भन्ने प्रष्ट व्यवस्था गरिएको यही नियम राष्ट्रपतिको हकमा पनि लागू भयो राष्ट्रपतिको सेनापति प्रकरणमा संकल्प प्रस्ताव ल्याउन पाउनुपर्ने प्रस्तावलाई सभामुखले अस्वीकार गरिदिएको अवस्था थियो तर यतिबेला परमानन्द झा हिन्दी भाषाको विषय परेको हुँदा नियम, कानुन, विधि, प्रक्रिया, नजीर सबैको वेवास्ता गरेर संविधान संशोधन गरियो परमानन्द झाले सबैलाई जितेका हुन् -

विश्लेषकहरू यो संशोधन मुलुक मुलुकबासीको हितका लागि भन्दा पनि निस्त्रिm उपराष्ट्रपति परमानन्द झा उहाँको तथाकथित 'मातृभाषा हिन्दी'का लागि हो तर परमानन्द झाको उपराष्ट्रपति पद सक्रिय हुनका लागि उहाँले हिन्दी वा मैथिली भाषामा शपथ खान पाउनुहुन्छ भन्ने मधेशी नेताहरूको दाबी यस विषयमा संविधानविद्हरू 'कुनै पनि कानुन भूतप्रभावी नहुने' भन्दै परमानन्द झाका हकमा उहाँले नेपाली भाषामै शपथ खानुपर्ने अवस्था कायमै रहेको बताउँछन् किनभने परमानन्द झाको उपराष्ट्रपति पद निस्त्रिm मात्र रहेको हो खारेज भैसकेको छैन उहाँ यतिबेला निर्वाचित भएपछिको अवस्थामा हुनुहुन्छ

तर मधेशी दलहरू भने अब परमान्द झाले हिन्दी वा मैथिली भाषामा शपथ खानसक्ने दाबी गरिरहेका छन् उनीहरूको यो दाबीलाई संविधानविद्हरू ठाडै अस्वीकार गर्दछन् दलहरूलाई परमानन्द झा नै उपराष्ट्रपति चाहिने हो भने उहाँको राजीनामा माग्ने पुनः संसद्ले उपराष्ट्रपति निर्वाचित गर्ने संविधान बमोजिम मातृ भाषामा शपथ खाने' व्यवस्था गर्न सकिने बताउँछन् अहिलेकै अवस्थामा उहाँले मातृभाषामा शपथ खान सक्नुहुन्न

विश्लेषकहरूका अनुसार- उपराष्ट्रपति पद सक्रिय गराउन संविधानको सातौं संशोधन प्रस्ताव असफल पार्ने निर्ण्र्ााा पुगेका एकीकृत माओवादी मधेशी जनअधिकार फोरम पनि संशोधनमा सहमत भए मधेशी दलहरू अब हिन्दी भाषाले नेपालमा मातृभाषाको मान्यता पाएको परमानन्द झा जस्ता थुप्रै हिन्दी मातृभाषीहरूले नेपालमा उच्च तहमा बसेर मातृ भाषाको सेवा गर्नसक्ने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गरिरहेका छन् यो नै रहस्यमय यसमा राष्ट्रिय स्वाधीनताको आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीको आर्श्चर्यजनक र्समर्थन रहृयो भने सरकारमा सामेल दलहरू 'कठपुतली' भैहाले

विश्लेषकहरूका अनुसार विदेशी प्रभुका सामु नझुक्ने भन्दै पर्ूव प्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड भारतीय राजदूत एसएम कृष्णा बसेको होटलमा 'मर्यादाक्रम'को ख्यालै नगरी भेटवार्ता गर्न पुग्नुभयो त्यसै गरी भारतमा समेत अस्वीकृत मानिएको नेपालमा .६६ प्रतिशत जनताले पनि नबोल्ने हिन्दी भाषालाई नेपालमा संवैधानिक मान्यता दिन सहमति जनाइनुलाई संयोग मात्र भन्न मिल्दैन यो घटनाले नेपालको राजनीतिमा निकट भविष्यमै अस्वाभाविक परिवर्तन हुनसक्ने दावी विश्लेषकहरूको अब हर्ेर्नुपर्ने पक्ष भनेको परमानन्द हिन्दी भाषाका लागि गरिएको संविधान संशोधनका विषयमा सर्वोच्च अदालतमा पर्ने मुद्दाको कस्तो किनारा लाग्छ उपराष्ट्र झाले नेपाली भाषामा शपथ खानुहुन्छ कि हिन्दीमा त्यो पनि कुतुहलताकै विषय


Comments (0)        Print        Tell friend        Top


Other Articles:
भारतले क्षतिपर्ूर्ति दिएन (02.02.2010)
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता (01.26.2010)
शरणार्थीको ओइरो ः थाम्नै गाह्रो पर्ने बोझ (01.26.2010)
रक्षामन्त्रीको आवाजमा कस्को ब (01.26.2010)
कृतदासहरुले चाहेनन् राष्ट्रिय सुरक्षा नीति (01.26.2010)
नागरिकता विधेयक खारेज गर (01.26.2010)
भारतीय दृष्टिकोणमा फेरवदल छैन : औपनिवेशिक मानसिकता (01.18.2010)
गाँठो फुकाउने संयन्त्र कि कस्ने षड्यन्त्र (01.18.2010)
कलह नै कलहको कथा (01.18.2010)
प्रचारमा तेह्र, व्यवहारमा छ (01.18.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]