Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:15am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

पाँचौं चरणको आन्दोलनप्रति जनत
Tuesday, 02.09.2010, 08:27am (GMT+5.5)

काठमाडौं नागरिक सर्वोच्चता हुँदै अत्यन्त चर्को रुपमा उठाएको राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाएको एकीकृत नेकपा माओवादीले पाँचौं चरणको आन्दोलनसम्म आइपुग्दा ती आन्दोलनहरूको प्रचारात्मक अभियानका थाल्ने घोषणा गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलन थालेर मुलुकबासीलाई एकपटक जुरुक्कै उठाउन सफल माओवादीले जनताको राष्ट्रियताप्रतिको उर्लदो भावनालाई निराशामा परिणत हुन नदिन अब के गर्छ भन्ने चासो र्सवत्र जागेको आम जनता यतिबेला माओवादीको आन्दोलन केवल राजनीतिक ऊर्जा प्राप्तिका लागि मात्र भएको मुलुकको समग्र हितका लागि नभएको आरोप कति वास्तविक हो भनी पारख गर्नुपर्ने निष्कर्षा पुगेका छन् राजनीतिक नाराहरूभन्दा राष्ट्रिय स्वाधीनताको आन्दोलनले बेग्लै तीब्र प्रभाव पारिरहेको अवस्थामा घोषणा भएको पाँचौं चरणको आन्दोलनले मुलुकको स्वाधीनताका रक्षाका लागि अब कस्तो रणनीति अघि सारिन्छ भन्ने तीब्र जिज्ञासा कायमै

माओवादी कुनबेला कस्तो नारा अघिसार्दा जनतामा आफ्नो प्रभाव बढाउन सकिन्छ त्यस्तै नारा तय गर्न सिपालु रहेको भए तापनि राष्ट्रिय स्वाधीनताको मुद्दाले देशभक्त नेपालीहरूको मन अवश्य नै छोएको माओवादीले जारी राखेको विगत महिनादेखिको आन्दोलनबाट प्राप्त उपलब्धि शून्य नै रहेको आन्दोलनको निष्कर्षभनेको कालान्तरमा माओवादी नेतृत्वको सरकार गठन हुनु मात्र हो भन्ने निष्कर्षसमेत निकालिने गरेको भए पनि उठाएका मुद्दाहरू जायज छन् भन्ने आम प्रतिक्रिया

विश्लेषकहरूका अनुसार सशस्त्र जनयुद्धकालदेखि नै जनतालाई आफूतिर आकषिर्त गर्न अनेक नारा तय गरेको राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुखताका साथ उठाएको भए पनि सरकारमा पुगेका बेला यस्ता मुद्दा किन ओझेलमा परे भन्ने प्रश्नहरू यथास्थानमा छन् आन्दोलनको तीन चरण पार गरिसक्दा समेत यो विषय प्राथमिकतामा थिएन जनतामा भ्रम र्छर्ने शैलीमा राष्ट्रिय स्वाधीनताको विषय अघि सारिएको मात्र हो भने यसले अन्ततः माओवादीलाई नै क्षति पुर्याउने जनता सधैं भ्रममा रहने छैनन्

पाँचौं चरणको आन्दोलनसंगै भारतसंग भएका असमान सन्धि सम्झौता भारतले एकलौटी रुपमा हत्याइरहेको नदी आयोजनाहरूको निर्माण हुन नदिने माओवादी निर्ण्र्ााे कस्तो रुप लिन्छ नेपाललाई बढीभन्दा बढी लाभ लिने गरी आयोजनाहरू कसरीसंचालनमा आउनेछन् भन्ने आम जिज्ञासा उठिरहेका छन् पश्चिम सेती, माथिल्लो कर्ण्ााली तथा अरुण- आयोजनाबाट उत्पादिन विजुली भारत निर्यात गर्ने सम्झौता भएको सर्न्दर्भमा नेपालको बढ्दो लोडसेडिङ कम गर्ने गरी ती आयोजनाहरूबाट बढीभन्दा बढी लाभ नेपालले पाउन कस्ता कार्ययोजना अघि र्सछन् भन्ने कुतुहलता जस्ताको तस्तै पश्चिम सेतीबाट नेपाल पर्ूण्ारुपमा ठगिएको दृष्टान्त बारम्बार प्रकट भैरहे पनि सरकारले त्यसलाई सच्याउने चासो देखाएको छैन विगत १४ वर्षेखि आयोजनाको 'लाइसेन्स' लिएर बसेको 'स्मेक'को अनुमति नै रद्द गरी नेपाललाई बढी लाभ हुने गरी अर्को सम्झौता गर्नुपर्ने जलस्रोतविद्हरूको धारणालाई माओवादी आन्दोलनले कति मद्दत पुर्याउँछ - यो पनि प्रतिक्षाको विषय बनेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सिन्को भाचिएन ः प्रचार (02.09.2010)
निषेधको राजनीतिलाई जताततैबाट मलजल मुलुक भयावह (02.02.2010)
इष्ट इण्डिया कम्पनीको कथा दोहोर्‍याउने भारतीय रणनीति (02.02.2010)
संघीय संरचनाको भद्दा नमूनाले जताततै असन्तुष्टि (02.02.2010)
परमानन्दले सबैलाई जिते (02.02.2010)
भारतले क्षतिपर्ूर्ति दिएन (02.02.2010)
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता (01.26.2010)
शरणार्थीको ओइरो ः थाम्नै गाह्रो पर्ने बोझ (01.26.2010)
रक्षामन्त्रीको आवाजमा कस्को ब (01.26.2010)
कृतदासहरुले चाहेनन् राष्ट्रिय सुरक्षा नीति (01.26.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]