Yugasambad.Com.Np

सीमा सुरक्षा चीनको &
Tuesday, 02.09.2010, 08:28am (GMT5.5)

काठमाडौं चीनले नेपालसित सीमा जोडिएको स्वशासित प्रदेश तिब्बतको सीमा सुरक्षाप्रति विशेष चासो प्रकट गरेको साताव्यापी चीन भ्रमणका सिलसिलामा हिजो बेइजिङ पुग्नुभएका गृहमन्त्री भीम रावल चिनीया जनसुरक्षा मन्त्री मङ योङ्काङबीच नेपाल-तिब्बत सीमा सुरक्षाबारे वार्ता भएको खबरसूत्रले बताएको नेपालले आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने वचन दिँदैआएको भए पनि कथित 'स्वतन्त्र तिब्बत'वादीहरूले नेपालभूमि प्रयोग गर्दैआएका घटनाले चीन बढी सशंकित रहेको सीमा सुरक्षाबारे चासो बढाउँदै गएको ज्ञात हुन आएको जनपद प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुखहरूसहित बेइजिङ पुग्नुभएका गृहमन्त्री रावलले सीमा सुरक्षा प्रबन्धका लागि कस्तो सहमति कायम गर्नुहुने हो भन्नेबारे काठमाडौंमा तीब्र उत्कण्ठा जागृत

दशगजामा भारतीय भन्सार

सिराहा नेपालमा भारतीय हैकमवाद सीमा अतिक्रमण विरुद्ध निरन्तर आवाज उठ्ने गरेको भए पनि सीमा सुरक्षाप्रति सरकार सम्वेदनशील नरहने गरेकाले भारतले सीमा अतिक्रमण जारी राखेको तथ्य सिराहाबासीले उद्घाटन गरेका छन् सिराहाको सीमावर्ती क्षेत्रमा सीमास्तम्भभन्दा धेरै भित्रसम्म आएर भारतीयहरूले बसोबास खेतीपाती गरिरहेका छन् भने भारतले दशगजा क्षेत्रमा नै आफ्नो भन्सार कार्यालय बनाएर अतिक्रमणको नाङ्गो स्वरुप देखाएको स्थानीय बासिन्दाहरूको कथन एनेकपा माओवादीका शर्ीष्ा नेताहरूले अतिक्रमित सीमा क्षेत्रको निरीक्षण गरेर अतिक्रमणको विरोध गरेको प्रसङ्ग नसेलाउँदै सिराहामा पुनः सीमा अतिक्रमण उदाङ्ग भएको भने अतिक्रमणको ठाडो विरोध होइन कूटनीतिक पहलबाट समस्याको समाधान विवादको अन्त्य हुनर्ुपर्छ भन्ने नेताहरू भने निरन्तरको अतिक्रमणप्रति मौन रहेर निरीहता पर््रदर्शन गरिरहेको आरोप अतिक्रमित क्षेत्रका बासिन्दाहरूले लगाइरहेको खबरसूत्रले बताएको