Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:38am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सत्ता परिवर्तनका लागि भित्री चलखेल


Tuesday, 02.09.2010, 08:30am (GMT+5.5)

काठमाडौं उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनसंगै सरकार परिवर्तनको हल्लाले सत्ता राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको सत्तासीन दलका धेरैजसो नेताहरूले वर्तमान सरकारको निरन्तरता चाहने बताइरहेकै अवस्थामा कुनै पनि बेला सरकारको नेतृत्व बदलिनसक्ने सम्भावना रहेको राजनीतिक सूत्रहरू बताउँछन् उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन नै सरकार परिवर्तन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्नका लागि भएको माओवादी नेताहरूको दाबीलाई निराधार मान्न सकिन्न अब गठन हुने सरकारको नेतृत्व कांग्रेसले गर्ने त्यो नेतृत्वलाई माओवादीले पनि साथदिने अवस्था उतिबेलैदेखि सिर्जित उता कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू भने वर्तमान सरकारकै पक्षमा आफूहरू रहेको बताइरहेका छन् यसको एउटै कारण भनेको सरकारको नेतृत्व कांग्रेसले गर्न पायो भने त्यो स्थानमा सुजाता कोइरालालाई पुग्नबाट कसैले पनि रोक्न नसक्ने सम्भावना देखेर नै हो नयाँ सरकार गठनका लागि कांग्रेस माओवादी मिले भने बहुमत सजिलै पुग्छ कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउन लागेको बुझेरै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार २४ घण्टाभित्रै ढालिदिने चेतावनी दिन थाल्नुभएको अर्कोतिर एमालेभित्रको विवाद सल्टियो भनिए पनि सरकार परिवर्तन गर्ने कतिपय नेताको भित्री चाहना अझै मरिसकेको छैन त्यसो माओवादीकै नेतृत्वमा सरकार गठन हुने राष्ट्रिय परिस्थिति कायमै भए पनि अन्तर्रर्ााट्रय हस्तक्षेप दबाबका कारण त्यो सम्भावना कम माओवादीभित्र डा. बाबुराम भट्टर्राईले आगामी सरकारको नेतृत्व गर्ने चर्चा अझै सेलाइसकेको छैन अर्कोतिर सरकार परिवर्तन भयो भने त्यसको नेतृत्व एमाले अध्यक्ष झलनाथ खनालले नै गर्न पाउने सम्भावना पनि कायमै रहेको यदि त्यस्तो भयो भने पनि आर्श्चर्य हुनेछैन

संविधान निर्माण गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने समय जति छोट्टदिैछ सत्ता संर्घष्ा अर्कै बाटोबाट झन् उत्कर्षा पुगेको देखिन्छ राजनीतिक विश्लेषकहरूका अनुसार संविधान लेखन शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन दलहरू अनिच्छुक रहेको सन्देश जनतामा जान नदिनकै लागि मात्र सत्ताको खेल बाहिरी त्यति सारो प्रकट हुन नसकेको हो माओवादीका कतिपय नेताहरू पनि यतिबेला सरकार परिवर्तन मुख्य विषय नभएको बताउन थालेका छन्

राजनीतिक परिस्थिति भित्रभित्रै सत्ता संर्घष्ामै रुमल्लिइरहँदा उच्चस्तरीय राजनीतिक संयन्त्रको आमन्त्रित सदस्य बनाइएका प्रधानमन्त्री नेपाल आफूलाई मिल्काउने निर्ण्र्ााा आफैं सहीछाप गर्नुपर्ने स्थितिबाट गुज्रिरहनुभएको यतिमात्र होइन एमालेका नेताहरूमै संयन्त्रप्रति एकमत छैन संयन्त्रले सबैभन्दा बढी खुसी भविष्यमा लाभ दिने नेता भनेको सुजाता कोइराला मात्र हुन् कतिपय कांग्रेसीहरू माधव नेपाल प्रचण्डको 'इगो'का कारण सुजाता कोइराला देशको प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको कांग्रेसभित्र संयन्त्रले गर्ने यस्ता षड्यन्त्रहरूको चाल पाएका नेताहरू यसप्रति असन्तुष्ट छन् सत्तारुढ अरु दलका नेताहरू पनि संयन्त्र तत्काल भङ्ग हुनुपर्ने माग गरिरहेका छन्

सरकार परिवर्तन भैहाल्यो भने यसको नेतृत्व कसले गर्ला - राजनीतिक वृत्तमा यस्ता जिज्ञासाहरू प्रशस्त उठ्ने गरेका छन् वर्तमान सरकार ढल्यो भने अब बन्ने सरकारको नेतृत्व गर्ने सम्भावना तीनवटै शर्ीष्ा दलको तर प्रबल सम्भावना कांग्रेसको त्यसभित्र पनि सुजाता कोइराला भावी प्रधानमन्त्रीका रुपमा आउनसक्ने सम्भावना इंगित हुन थालेको माओवादीले आफ्ना चार चरणको आन्दोलनमा आफूहरूको नेतृत्वको सरकार गठन हुनुपर्ने माग गरेको भए पनि उसको भित्री प्रधान प्राथमिकता माधव कुमार नेपालको कर्ुर्सर्ीीोस्नु रहेको वर्तमान सरकार ढाल्न कांग्रेसको साथ चाहिने त्यसका लागि सुजाता कोइरालालाई प्रधानमन्त्री स्वीकार्न माओवादी तयार रहेको कुरा धेरैपटक र्सार्वजनिक भैसकेको

विश्लेषकहरूका अनुसार गिरिजाप्रसाद कोइरालाको पुत्री मोह एकीकृत नेकपा माओवादीको माधव कुमार नेपालप्रतिको आक्रोशले वर्तमान सरकारको दिनगन्ती सुरु हुनसक्छ यसका अनेक उदाहरण संकेतहरू देखिइसकेका छन् हालै उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने धारणा र्सार्वजनिक गरेपछि सत्तावृत्तमा ठूलै हलचल मच्चाएको थियो उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नु सुजाता कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने धारणा र्सार्वजनिक गर्नुलाई सामान्य रुपमा लिन नसकिने यसभित्र गहिरो खेल भएको अनुमान गर्न गाह्रो छैन उच्चस्तरीय संयन्त्रको भित्री मनसाय पनि सरकार परिवर्तन भएको अर्थ लाग्दैछ

तोकिएको समयमा संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सबै दलहरूको सहभागितामा राष्ट्रिय सरकार गठनको विकल्प छैन तर त्यसको नेतृत्व जसले गरे पनि हुने अवस्था सिर्जित छैन संविधानसभाको सबभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी जसको नेतृत्व पनि मान्न तयार रहे पनि वर्तमान सरकारमा कुनै हालतमा सामेल नहुने अडानमा अर्कोतिर गिरिजाप्रसाद कोइरालाको बढ्दो उमेर खस्कदो स्वास्थ्यसंगै कांग्रेस पार्टर्ीी मात्र होइन मुलुककै नेतृत्वमा छोरी सुजातालाई स्थापित गराउने मोह छुटेको छैन कोइराला मुलुककोभन्दा पनि छोरी सुजाताको भविष्यलाई लिएर बढी चिन्तित देखिन्छन् पुत्री मोहले नेपाली कांग्रेसभित्र एकल निर्विकल्प नेताको हैसियतबाट समेत गिरिजाप्रसाद कोइराला झरिसकेका छन् कांग्रेस पार्टर्ीीत्र दोस्रो पुस्ताका प्रभावशाली नेताहरू सुजातालाई पिताको आड भरोसाकै आधारमा माथि चढ्न दिने पक्षमा छैनन् अर्कोतिर कोइरालाको दौराको फेर नसमाती माथि चढ्न नसकिने सोच भएका कतिपय नेताहरू भने सुजातालाई र्समर्थन गरेरै भए पनि आफू स्थापित सुरक्षित भैरहने सपना देखिरहेका छन्


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सीमा सुरक्षा ः चीनको & (02.09.2010)
पाँचौं चरणको आन्दोलनप्रति जनत (02.09.2010)
सिन्को भाचिएन ः प्रचार (02.09.2010)
निषेधको राजनीतिलाई जताततैबाट मलजल मुलुक भयावह (02.02.2010)
संघीय संरचनाको भद्दा नमूनाले जताततै असन्तुष्टि (02.02.2010)
इष्ट इण्डिया कम्पनीको कथा दोहोर्‍याउने भारतीय रणनीति (02.02.2010)
परमानन्दले सबैलाई जिते (02.02.2010)
भारतले क्षतिपर्ूर्ति दिएन (02.02.2010)
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता (01.26.2010)
शरणार्थीको ओइरो ः थाम्नै गाह्रो पर्ने बोझ (01.26.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]