Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

अख्तियारको ध्यान पुग्ला
Tuesday, 02.23.2010, 08:32am (GMT+5.5)

काठमाडौं मुलुकभित्रै 'सेक्युरिटी प्रेस' स्थापना भए पनि परीक्षा नियन्त्रण कार्यालयले यस वर्षो एसएलसी परीक्षाको प्रश्नपत्र भारतमै छपाइ गरिरहेको अति गोप्य सामग्री छपाइ गर्न सकिने गरी जनक शिक्षा सामग्री केन्द्रमा स्थापना गरिएको सेक्युरिटी प्रेसको वेवास्ता गर्दैर् परीक्षा नियन्त्रण कार्यालय भारततिर प्रश्नपत्र छपाइ गर्न कुदेको हो परीक्षा नियन्त्रण कार्यालयले भारतमा प्रश्नपत्र छपाउनै पर्ने चित्तबुझदो कारण पेश गर्न सकेको छैन

यसै वर्षो एसएलसी परीक्षाको प्रश्नपत्र छाप्ने गरी चारवटा जापनिज प्रेस ल्याइएको थियो एसियाली विकास बैंक डेनिस सरकारको १३ करोडको सहयोगमा जापानबाट ल्याइएको सुविधायुक्त प्रेस जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा स्थापना गरिएको थियो

प्रश्नपत्र छपाइको काम जनक शिक्षालाई नै दिने शिक्षा मन्त्रालयको निर्ण्र्ाानुरूप प्रश्नपत्र छपाइका लागि आवश्यक जनशक्ति समेत तयार गरिए पनि प्रश्नपत्र छपाइ गर्न नपाएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको केन्द्रका अनुसार प्रश्नपत्र छपाइका लागि ६० जना कर्मचारीलाई विशेष तालिम दिइएको गोप्यताका लागि आवश्यक तयारी समेत पूरा गरिएको थियो

स्वदेशमै कम लागतमा प्रश्नपत्र छपाइ गर्न सकिने हुँदाहुँदै पनि भारतमा बढी रकम तिरेर प्रश्नपत्र छपाइ गर्न लैजानुको खास कारण केही छैन जनक शिक्षा सामग्री केन्द्र सूत्रका अनुसार कमिशनको लोभ प्रश्नपत्र छपाइ गर्न जाने कर्मचारीहरूलाई प्राप्त हुने भत्ता नै यसको प्रमुख कारण रहेको सरकारी निर्ण्र्ााो समेत वेवास्ता गर्दै करोडौं रुपैयाँको लगानी भए पनि परीक्षा नियन्त्रण कार्यालयले त्यसको वेवास्ता गर्नुलाई 'घर डढाएर खरानी जम्मा गर्ने' प्रवृत्तिको संज्ञा जनक शिक्षा सामग्री केन्द्रका कर्मचारीले दिन थालेका छन् केही लाखको लोभमा करोडौंको लगानीलाई वेवास्ता मात्र गरिएन सरकारी निर्ण्र्ाासमेत लत्याइएको यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धित मन्त्रालयले गम्भीर रुपमा ध्यानदिनुपर्ने सम्वद्ध कर्मचारीहरूको माग


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजदूतलाई तर्राईमा निषेध (02.23.2010)
पत्रकार भेलाको विशेष (02.23.2010)
राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक (02.16.2010)
जोगीदेखि भैंसी- भैंसीदेखि जोगी (02.16.2010)
संख्या निर्धारणको आवश्यकता (02.16.2010)
समय थप्ने सोच असंवैधानिक& (02.16.2010)
खोला उल्टो बगाउने चाल (02.16.2010)
सञ्चारकर्मी जमीम शाहको हत्याल (02.09.2010)
सत्ता परिवर्तनका लागि भित्री चलखेल (02.09.2010)
सीमा सुरक्षा ः चीनको & (02.09.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]