Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

प्रमुख दलहरूभित्र चिरैचिरा


Tuesday, 02.23.2010, 08:32am (GMT+5.5)

काठमाडौं मुलकका प्रमुख तीन राजनीतिक दलहरूभित्र मौलाइरहेको आपसी कलह, तिक्तता असन्तुष्टिले संविधान निर्माणकार्यलाई समेत प्रभावित पार्ने देखिएको संविधान जारी गर्ने समय ९३ दिन मात्र बाँकी रहेको अवस्थामा दलहरूका शर्ीष्ा नेताहरूकबीच बढ्दै गएको असन्तुष्ट नेतृत्व क्षमताको अभावले मुलुकको भावी राजनीति कतातिर मोडिने हो भन्ने चिन्ता आमरुपमा जागृत संविधान निर्माण गरी शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने अहम् दायित्व बोकेका दलहरू आपसमै असन्तुष्टि रहेर गुट-उपगुटमा विभाजित हुँदा मुलुकको राजनीतिक परिवर्तनले र्सार्थकता प्राप्त गर्ने कुनै सम्भावना देखिएको छैन

आफूलाई लोकतान्त्रिक पार्टर्ीीे रुपमा चिनाउने नेपाली कांग्रेसभित्र महाधिवेशको विषयले हात हालाहालको स्थिति निम्त्यायो पार्टर्ीी अधिकांश केन्द्रीय सदस्यहरू वैशाखभित्रै महाधिवेशन गर्नुपर्ने सोचमा अडिग छन् भने पदाधिकारीहरू भने संविधान जारी भएपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन् त्यसो नेपाली कांग्रेसभित्र महाधिवेशनपछि वर्तमान पदाधिकारीहरू सुरक्षित हुने स्थिति नबनेसम्म महाधिवेशनको सम्भावना देखिएको छैन नेपाली कांग्रेसको महाधिवेशनपछि वर्तमान नेतृत्व परिवर्तन हुने पार्टर्ीीुस्त हुने आशालाई आम कार्यकर्ताले जीवितै राखेका भए पनि नेताहरूको चरित्रका कारण कांग्रेस दिन प्रतिदिन कमजोर बन्दैगएको वर्तमान सभापति गिरिजाप्रसाद कोइरालाको पुत्री मोहले पनि कांग्रेसको भविष्यलाई अनिश्चित बनाउँदै लगेको पार्टर्ीीत्र प्रभावशाली नेताका रुपमा चिनिनेहरू समेत यतिबेला सुजातालाई नेतृत्वमा पुर्याउने कसरतमा लागेको बताइन्छ कतिपय केन्द्रीय सदस्यहरू महाधिवेशनपछि कसैले सोच्नै नसकेको नेतृत्व स्थापित हुने बताउँछन् उनीहरूको इशारा सुजाता कोइरालाप्रति रहेको बुझन कठिन छैन यस्ता अनेक कारणहरूले गर्दा पार्टर्ीीे आगामी महाधिवेशनको मिति निर्धारण गर्ने विषयमा पदाधिकारी सदस्यबीच मत विभाजन भएको हो गत बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि विनानिष्कर्षअनिश्चितकालका लागि स्थगित गरिएको ।र्

वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले अघिल्लो वर्षनै महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक विधि अपनाएको भए पनि पार्टर्ीीेतृत्व यति कमजोर देखिएको कि पार्टर्ीीध्यक्ष झलनाथ खनाल छिनछिनमा निर्ण्र्ााबदल्न विवश हुनुभएको कहिले माओवादीसंग नजिक कहिले कांग्रेससंग नजिक रहेर अध्यक्ष खनाल आफ्नो पद जोगाउने धुनमा रहनुभएको वैचारिक रुपमा एमालेको धार कुन हो भन्ने स्पष्ट छैन हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनले पनि सो कुरालाई पुष्टि गरेको अर्कोतिर पार्टर्ीीत्र सरकारको पक्ष विपक्षमा खुलम्-खुला मत अभिव्यक्त हुन थालेका छन् केन्द्रीय समितिको बैठकमै प्रधानमन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीको वचाउ गर्नेहरूबीच चलेको दोहोरीले पनि एमालेभित्रको किचलो पार्टर्ीीेतृत्वमा परेको चिरालाई राम्रैसंग उजागर गरेको

नेपाली कांग्रेस एमालेको तुलनामा एनेकपा माओवादीभित्र बेलाबेलामा प्रकट हुने असन्तुष्टि आरोप-प्रत्यारोप पार्टर्ीीेतृत्वले सामसुम पार्न सफल देखिएको कुनबेला कस्तो बोल्दा कसप्रति लक्षित रहँदा फाइदा पुग्छ भन्ने राम्रो ज्ञान भएका पार्टर्ीीध्यक्ष प्रचण्डको रणनीतिक कुशलताले माओवादीलाई विभाजित हुनबाट बचाइराखेको विश्लेषकहरू बताउँछन् अध्यक्ष प्रचण्डको यही कुशलताले गर्दा आम कार्यकर्तामा उत्साहको कमी नभएको समेत उनीहरूको निचोड हालै सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई ऊर्जा भर्दै 'जनसंविधान नबने व्रि्रोहको लागि तयार रहन' निर्देशन दिनुभएपछि अन्य दलहरूभित्र कम्पन सुरु भएको नेपाली कांग्रेस तथा एमालेभित्र सरकारलाई र्समर्थन गर्ने नगर्नेहरूबीच आपसी दन्तबझान चलिरहँदा माओवादी भने एकसूत्रीय लक्ष्यमा अघि बढिरहेको देखिन्छ यद्यपि उसभित्रका विभाजित स्वरहरू उठ्ने नगरेका भने होइनन् पार्टर्ीीे रिक्त रहेको पोलिटब्यूरो सदस्यमा मनोनित गरिनेहरूको नामले पनि अप्ठ्यारो स्थितिको सिर्जना गरिरहेको पार्टर्ीीकीकरणपछि शान्ति सम्झौतापछि माओवादी छिरेका कतिपय नेताहरू केन्द्रीय नेतृत्वमा पुग्न अनेक किसिमका चलखेल गरिरहेको समेत सम्वद्ध सूत्रहरूले बताएका छन् माओवादीमा एमालेमा जस्तै गुटगत चलखेलको रोग प्रवेश नगरेको भए पनि मतमतान्तरका लहरहरू भने बेलाबेला उठ्ने गरेका छन्


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजदूतलाई तर्राईमा निषेध (02.23.2010)
पत्रकार भेलाको विशेष (02.23.2010)
राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक (02.16.2010)
जोगीदेखि भैंसी- भैंसीदेखि जोगी (02.16.2010)
संख्या निर्धारणको आवश्यकता (02.16.2010)
समय थप्ने सोच असंवैधानिक& (02.16.2010)
खोला उल्टो बगाउने चाल (02.16.2010)
सञ्चारकर्मी जमीम शाहको हत्याल (02.09.2010)
सत्ता परिवर्तनका लागि भित्री चलखेल (02.09.2010)
सीमा सुरक्षा ः चीनको & (02.09.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]