|
नेपालीको निगरानी गर्न सिसिटिभ
Monday, 04.19.2010, 04:43pm (GMT+5.5)
काठमाडौं । मेसिन रिडेवल पासपोर्ट -एमआरपी)मार्फ् नेपाली जनताको गतिविधिमा निगरानी राख्ने योजना बनाएको भारतले त्यस काममा असफल भएपछि सिसिटिभि जडान गरी सीमा क्षेत्रमा नेपालीहरूको निगरानी गर्नेभएको छ । भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले सुदूर पश्चिमाञ्चलको दार्जुलादेखि कञ्चनपुरका विभिन्न स्थानमा सिसिटिभि क्यामरा जडान गरेको छ । सीमा क्षेत्रमा जडान गरिएका सिसिटिभिका दृश्यहरू इन्टरनेटको माध्यमबाट सिधै दिल्लीमा हर्ेन सकिने व्यवस्था गरिएबाट यो व्यवस्था आपराधिक गतिविधि रोक्नका लागि मात्र नभइ अरु गतिविधिको निगरानीमा केन्द्रित रहने चर्चा हुनथालेको छ ।
|