Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:50pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सरकार माओवादी भीड
Monday, 04.26.2010, 05:09pm (GMT+5.5)

काठमाडौं मुलुकको राजनीति डरलाग्दो भीडन्तको बाटोतिर अगाडि बढेको परस्पर विरोधी धार समातेर प्रमुख राजनीतिक दलहरू मुठभेडको तयारीमा लागेका छन् अबको एक महिनाभित्र संविधान निर्माण हुन नसक्ने निश्चित भएपछि त्यसपछिको अवस्थालाई -आफ्नो अनुकूल पार्ने होडमा प्रतिपक्षी दल एनेकपा माओवादी सत्ताधारी दलहरू एमाले-कांग्रेस निर्देशित छन् जननिर्वाचित संविधानसभा आफ्नो कार्यभार पूरा नगर्दै विघटनको संघारतिर धकेलिएको त्यसपछिको रिक्तता पर्ूर्तिगर्ने संवैधानिक आधार खडा नभएकाले संवैधानिक शून्यताले सिर्जना गर्नसक्ने राजनीतिक जटिलता अकल्पनीय बन्न गएको आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबनेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने संविधान पनि नबन्ने ठोकुवा गर्दैआएको प्रतिपक्षी दल एनेकपा माओवादी अन्तिम संर्घष्ाको लागि विशाल जनशक्ति पर््रदर्शन गर्ने तयारीमा अहोरात्र जुटेको वैशाख १८ गते 'मे दिवस'का दिन विशाल जनपर््रदर्शन गरेर सत्ताधारीहरूको 'संविधानसभा विघटन गर्ने, शान्ति प्रक्रिया भङ्ग गर्ने संविधान नबनाउने षड्यन्त्र' विरुद्ध खबरदारी गर्न माओवादीले भएभरको शक्ति उपयोग गर्ने देशव्यापी प्रचार भैरहेको माओवादीले जिल्ला-जिल्ला, गाउँ-गाउँ वडा-वडामा पनि प्रशिक्षणका नाममा 'लाठी-खुकुरी' चलाउने तालिम दिएको सचित्र खबर प्रसारण भैरहेकाले सत्ताधारीहरूको 'न्रि्राहरण' भैरहेको भने आम जनमानसमा पनि अब के के हुने हो भन्ने त्रासदीय चर्चा व्यापक सत्ता छोड्न पनि नचाहने माओवादीको सामना गर्न पनि नसक्ने हैसियतमा रहेका सत्ताधारी दलका नेताहरू कतै माओवादीले आन्दोलन फिर्ता लेवस् भनी आव्हान गर्दैछन् भने कतै असंयमित कथन प्रवाह गरेर मुठभेड मच्चाउने खेलो गर्दैछन् पार्श्व निर्देशनमा चलेको सत्ता राजनीति यतिखेर 'कुहिरोको काग' बनेको सरकारले जनधनको सुरक्षाका निम्ति प्रत्याभूति दिनसक्ने विश्वसनीय स्थिति शून्य विन्दुमा झरिसकेको प्रधानमन्त्री माधव कुमार नेपाल आफूले चाहेर पनि राजीनामा दिएर उम्कन पाउने अवस्थामा नरहेकाले नेपाललाई पुनः मुठभेडको अराजक स्थितिमा रुल्मुल्याउने बाहिरी षड्यन्त्र उत्कर्षा पुगेको र्सवत्र अनुभूत हुन थालेको

राजनीतिक विश्लेषकहरू भन्दछन्- सत्ताधारी माओवादीबीचको द्वन्द्व वैचारिक विमतिलाई उत्कर्षा पुर्याउन बाहृयशक्तिको निर्देशनले ठूलो काम गरेको एनेकपा माओवादीले भावी राजनीतिक परिणत्रि्रति पटक्कै विहंगम दृष्टि नराखी आवेगमा आएर सत्ता वहिर्गमन गरेपछि उत्पन्न भएको असहज स्थितिले अन्ततः शान्ति प्रक्रियालाई नै धक्का दिएको संविधान नै नबन्ने स्थिति पैदा गरेको परिणामले नै देखाएको लोकतन्त्रको अभ्यासमा अनिर्वाचितहरूको बाहुल्य भएको सरकार गठन नै अप्राकृतिक भएकाले त्यसको परिणाम सामान्य र्सवस्वीकार्य हुने सम्भावना नै थिएन भन्ने तथ्य अहिलेको अवस्थाले नै देखाएको माओवादी प्रतिपक्षी दलका हैसियतले उन्मादी शैलीमा प्रस्तुत भएकै तर शालीन संयम हुनुपर्ने सत्ताधारीहरू पनि मुठभेड निम्त्याउने मतियारकै शैलीमा प्रस्तुत भएर घोर अनर्थ निम्त्याउन निर्देशित भएका छन् विपरीत चिन्तनधारका राजनीतिक शक्तिहरूबीच हुने शक्ति सत्ताको खेललाई स्वाभाविक राजनीतिक परिणति मान्न सकिने हुँदाहुँदै पनि 'शान्ति संविधान'को राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रिय सहमति एकीकृत प्रयासको अपरिहार्यतालाई प्रमुख राजनीतिक दलहरूले आत्मसात गर्न नसक्नु नै मुलुकलाई दर्ुघटनाको बाटोतिर धकेल्नु हो देश जनता हार्दै-हार्दै मात्र गएको बेला कुनै पनि एकल शक्तिको जीत असहज मात्र होइन अकल्पनीय नै देशले अब कस्तो कहर काट्नुपर्ने हो जनताले कति कष्टकर जीवन निर्वाह गर्नुपर्ने हो - त्यो पनि अकल्पनीय बन्न पुगेको सत्ता प्रतिस्पर्धी राजनीतिक दलहरूका क्रियाकलापहरूलाई नजिकबाट नियाल्दै आएका राजनीतिकर्मी, बुद्धिजीवी, पेशा-व्यवसायीदेखि लिएर जो कोही र्सवसाधारणले समेत निर्धारित समय सीमाभित्र संविधान बन्न नसक्ने भविष्यवाणी धेरै अघिदेखि गर्दैआएका हुन् अहिले आएर त्यो सत्य सावित भएको तर दायित्वबोधबाट धेरै टाढिएका सत्ताका खेलाडीहरूले जनतालाई भ्रममा राखिरहने कोसिस गर्दैआए त्यसको विषाक्त परिणाम अहिले मुलुकले भोग्दैछ नेपाली जनता यस्तो अवस्थालाई पनि नियतीकै भोगका रुपमा स्वीकार्न वाध्य छन्

सत्ताधारी दलहरू प्रतिपक्षी दल माओवादीबीच राजनीतिक घम्साघम्सी चलिरहेको दूरी बढिरहेको बेलामा सरकारले प्रतिपक्षी दलको अनिवार्य उपस्थितिको संवैधानिक प्रावधानकै उपेक्षा गरी यही बेला संवैधानिक निकायका रिक्त पदहरू पर्ूर्तिगर्ने एकपक्षीय निर्ण्र्ाागरेर दूरी बढाउने द्वन्द्व चर्काउने काम किन गरेको हो भन्ने प्रश्न पनि बौद्धिक क्षेत्रमा चर्चाको विषय बनेको संवैधानिक परिषद्ले गरेको नियुक्तिको विरोध गर्दै माओवादीले गत आइतबार संसद् वहिष्कार समेत गर्यो लामो समयदेखि रिक्त रहेका पदहरू राजनीतिक समझदारीविना अहिले नै पर्ूर्ति गर्नुको अपरिहार्यता आफैंमा रहस्यमय एनेकपा माओवादीका अध्यक्ष . प्रचण्डले सर्वोच्च अदालतमा रिट समेत हालेर यो मुद्दालाई राजनीतिक बहसका अतिरिक्त कानुनी बहसमा उतार्नुभएको प्रधान न्यायाधीशलाई समेत विपक्षी बनाइएको यो मुद्दाले कानुनी राजनीतिक दुवै क्षेत्रलाई बहस विवादमा उतारेको अप्रीतिकर स्थिति उजागर गरेको सत्तापक्ष माओवादी आन्दोलन निस्तेज पार्न मुठभेडमा उत्रने तयारीमा रहेको प्रष्ट आभास हुन थालेको भने उस्तै परे 'संकटकाल'कै घोषणा गरेर जनपर््रदर्शन रोक्ने सोचमा सरकारका हर्ताकर्ताहरू पुगेको राजनीतिक वृत्तमा चर्चा

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जेठ चौधपछि संवैधानिक आयोग (04.26.2010)
यिनीहरू कुन सरकारको ?& (04.26.2010)
भारतीयलाई सुविधा दिन ऐन (04.26.2010)
शैक्षिक हड्ताल लम्बिने आशंका (04.26.2010)
भारतको बलमिच्याइ रोकिएन (04.26.2010)
संविधान नबन्दाको दोष कसले (04.19.2010)
नेपाललाई अस्थिर बनाउन आधा (04.19.2010)
भारतलाई जोडदार धक्का (04.19.2010)
दलहरु अझै अस्ििथरताको बाटोतिर (04.19.2010)
सुरक्षा दस्ताको होडवाजी (04.19.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]