Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:48pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सञ्चारमा प्रत्युत्पादक आक्रमण


Monday, 05.10.2010, 04:53pm (GMT+5.5)

काठमाडौं दिनसम्म भएको आमहड्तालका क्रममा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरूले जुन संयम धर्ैय देखाएर स्वाबासी पाएका थिए त्यसलाई जोगाइराख्न उनीहरु विफल भएका छन् गत आइतबार सिंहदरबार घेराउका क्रममा घेराउकर्ताहरूले पत्रकारहरूमाथि कुटपिट गरेर जघन्य गल्ती गरेका छन् यो प्रकरणले माओवादीको छवि नै धमिलिएको माओवादी कार्यकर्ताहरूले माइतीघरमा एसोसिएटेड न्यून एजेन्सीका फोटोपत्रकार प्रवीण महर्जनलाई मरणासन्न हुने गरी कुटपीट गरे भने एभिन्यूज टेलिभिजनका क्यामरा म्यान रवीन्द्र श्रेष्ठलाई पनि कुटपीट गरी क्यामरा फुटाइदिएका छन् त्यसै गरी सगरमाथा टेलिभिजनका संवाददाता श्रुति निरौलालाई पनि घेरावन्दीमा पारेर धम्की दिएको बताइन्छ गत शनिवार खुलामञ्चमा आयोजित आमसभामा माओवादी अध्यक्ष प्रचण्डले पत्रकार, नागरिक समाजका अगुवा तथा बुद्धिजीवीहरूबारे गरेको नकारात्मक टिप्पणीले पनि कडा प्रतिक्रिया जन्माएको एकीकृत नेकपा माओवादीले आमहड्तालका क्रममा पत्रकार, अस्पताल, मानवअधिकार, खानेपानी तथा कूटनीतिक नियोगका सवारीसाधनलाई निर्वाध आवागमनको प्रत्याभूति दिएर आर्जन गरेको छवि कित यति चाँडै धमिलियो - यो गम्भीर प्रश्न खडा भएको एकीकृत नेकपा माओवादीले आफ्नो घोषित नीतिविपरीत व्यवहार गर्ने कार्यकर्तालाई छानबिन गरी कार्बाही गर्ने अग्रसरता देखाए आगामी दिनमा यस्ता घटना नदोहोरिने माओवादीलाई नागरिक पार्टर्ीीभएको भन्ने आरोप लगाउनेहरूको पनि मुख थुनिने थियो कि !


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सडक माओवादीको कब्जामा ः (05.03.2010)
बुद्धबारे सदनमा संकल्प ः (05.03.2010)
प्रेस स्वतन्त्रता दिवस (05.03.2010)
एमालेमा भुइँचालो (05.03.2010)
जनआवाजको निरन्तर उपेक्षा : < (05.03.2010)
सरकार र माओवादी भीड (04.26.2010)
जेठ चौधपछि संवैधानिक आयोग (04.26.2010)
यिनीहरू कुन सरकारको ?& (04.26.2010)
भारतीयलाई सुविधा दिन ऐन (04.26.2010)
शैक्षिक हड्ताल लम्बिने आशंका (04.26.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]