Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:46pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

बढ्दो अपराध साना
Monday, 05.24.2010, 04:31pm (GMT+5.5)

काठमाडौं मुलुकको समग्र प्रणालीमा विकृति-विसंगतिको थुप्रो लाग्दा 'नयाँ नेपाल' निर्माण हुनुको साटो भएको नेपाल पनि असफलताको दलदलमा भासिने खतरा बढ्दै गएको जनताले निर्वाध प्राप्त गर्नुपर्ने शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजुक हुन पुगेको हातहतियारको खुलेआम खरीद-विक्रीका प्रसङ्गले नेपालको भविष्य कस्तो दिशातिर उन्मुख भैरहेको भन्ने आँकलन गर्न गाह्रो छैन शान्ति सुरक्षाको अवस्था नाजुक बन्न पुगेको सर्न्दर्भमा आर्थिक-सामाजिक व्यवस्थामा सुधारको कुनै कल्पना गर्न सकिन्न यसले मुलुकका सम्पर्ूण्ा अङ्गहरू सिथिल मात्र बनिरहेका छन् भरतपुरका चिकित्सक डा. भक्तमान श्रेष्ठको अवस्था के भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन दिन बित्दै गए पनि उहाँले प्रयोग गर्ने गाडी ब्रिफकेश फेला परिसक्दा समेत प्रहरीले उहाँको अवस्थाबारे कुनै सूचना प्राप्त गर्न सकेको र्सार्वजनिक छैन

मुलुक असफलताको बाटोतिर धकेलिंदै जाने आधारहरू तयार हुँदैछन् गत शुक्रबार मात्र काठमाडौंको बालाजुमा हतियार विक्री गर्ने समूह प्रहरीबीच गोली हानाहान भएको घटनाले पनि स्थितिको गम्भीरतालाई पुष्टि गरेको

आम नागरिकले शान्ति सुरक्षाको नाममा सडकमा प्रहरीको उपस्थिति बाहेक केही पाउन सकेका छैनन् भने विधिको शासनको नाममा मन्त्री नेताहरूको कर्ण्र्ााु भाषण मात्र सुन्नु परिरहेको मुलुक चौतर्फी रुपमा अस्तव्यस्त दिनप्रतिदिन जोखिमपर्ूण्ा अवस्थामा पुगिरहेको राजधानीमा अपराधिक गिरोहको बढ्दो सक्रियताले हातहतियारको विक्री समेत खुल्लम्खुल्ला भैरहेको तथ्य प्रहरीले नै र्सार्वजनिक गरेको अर्कोतिर राजधानीमा सक्रिय आपराधिक गिरोहका सदस्यहरूलाई 'निश्चित कार्य'का लागि हतियार भाडामा दिने व्यवसाय समेत फस्टाउँदै गरेको प्रहरी अनुसन्धानले देखाएको अपराधीहरूलाई राजनीतिक संरक्षण प्राप्त हुने र्सवाधिक चुनौतिपर्ूण्ा विडम्वनाको स्थिति मानिएको

काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको जिम्मेवारी लिएर महानगरीय प्रहरी परिसर हनुमानढोकामा आउनुभएका प्रहरी उपरीक्षक रमेश खरेलको विशेष सक्रियता चासोले परिचालित भएको प्रहरी टोलीले राजधानीमा सक्रिय आपराधिक गिरोहका बारेमा तथ्य पत्ता लगाएको हो उपत्यकाको शान्ति सुरक्षा भयावह भन्दै गएको सर्न्दर्भमा हतियारको किनबेच भाडामा लिने-दिने व्यवसाय फस्टाउँदै गएको सूचनाले राजधानीमा आपराधिक मनोवृत्तिमा विकास भैरहेको थप पुष्टि भएको यस्तो अवस्था सिर्जना हुनुलाई समाजशास्त्रीहरू राजनीतिक अस्थिरता नेतृत्व लिनेहरूको गैरजिम्मेवार प्रवृति तथा सुरक्षा निकायहरूमा राजनीतिकरण प्रमुख कारण रहेको बताउँछन्

राजनीतिक अस्थिरता त्यसैको आड-भरोसामा देशको शान्ति सुरक्षा अत्यन्त कमजोर मात्रै बन्दै गएको नभै आम नागरिकको जीवन अपराधीकै निगाहमा निर्भर रहेको शान्ति सुरक्षाको अभावमा नागरिकको जीवन अत्यन्त असुरक्षित बन्दैगएको अवस्थामा साना हतियारको खुला किनबेचले जनतामा थप भय मडारिन थालेको सुरक्षा निकायमाथि हुने राजनीतिकरण राजनीतिकै आड भरोसामा हुने भ्रष्टाचार तथा अनियमितताका साथै आपराधिक गिरोहसंगको उठबसले शान्ति सुरक्षाको सवाललाई जहिले पनि प्रश्नचिन्हको घेरामा पारिरहेको राजधानीभित्रै अन्तर्रर्ााट्रय आपराधिक गिरोहको सक्रियताको रहस्य खुलिसकेको भए पनि जिम्मेवार निकायले त्यसप्रति गम्भीर चासो दिएको देखिंदैन सञ्चार उद्यमी जमीम शाहको हत्या प्रकरणका विषयमा जेजति तथ्यहरू र्सार्वजनिक भए त्यसैलाई पुष्टि गर्ने गरी छानबिन आयोगको प्रतिवेदन र्सार्वजनिक भयो अपराधीलाई कानुनको कठघरामा ल्याउने प्रयासमा के कति उपलब्धि हाँसिल भएको यसको जानकारी प्रहरीसंग छैन अपराधीको नजिकै पुगेको दावी उतिबेलै प्रहरी प्रशासनले गरेको भए पनि त्यो अहिलेसम्म रहस्यमय नै

राजधानीमा हत्या, अपहरण, लुटपाट, चोरी, डकैती, फिरौती असुली लगायत हप्ता असुली जस्ता कार्यहरू रोकिएको छैन दोहोरी, डान्स, डिस्को, क्याविन रेष्टुरेन्टहरूमा स्थानीय 'दादा'हरूले हप्ता असुली गर्ने काम बढदो राजधानीका मुख्य क्षेत्र मात्र होइन शहरका भित्री भागमा समेत यो समस्या रहेको चावहिल, गौशाला, महाराजगञ्ज, बालाजु, कोटेश्वर लगायतका क्षेत्रका रेष्टुरेन्टहरूमा हप्ता असुलीको धन्दा चलिरहेको भुक्तभोगीहरू बताउँछन् यस्ता कार्यमा कतिपय अवस्थामा प्रहरीकै संलग्नता समेत हुने गरेको यसैका लागि महानगरीय प्रहरी परिसका प्रहरी उपरीक्षक रमेश खरेलले आफ्नो मोबाइल नम्बर र्सार्वजनिक गरेर यस्ता घटनामा जो कसैको संलग्नता भए तत्काल खबर गर्न र्सार्वजनिक आव्हान नै गर्नुभएको अपराध नियन्त्रणका लागि यो एउटा सकारात्मक कार्य मानिएको

राजधानीमा संगठित अपराधमा सक्रिय हुनेहरू विभिन्न राजनीतिक दलको सर्म्पर्कमा रहने गरेको नौलो प्रसङ्ग होइन प्रहरीका अनुसार अपराधीहरूको बढ्दो सक्रियतामा राजनीतिकरण र्सवाधिक महत्वपर्ूण्ा पक्ष रहेको राजनीतिक संरक्षणमा उपत्यकाभित्र बालुवा, ढुङ्गा, जग्गा प्लटिङ लगायतका व्यवसायमा अपराधिक गिरोहको प्रत्यक्ष संलग्नता हुने गरेको काठमाडौंका कवाडी व्यवसायमा समेत आपराधिक गिरोहको संलग्नता हुने गरेको त्यस्ता व्यापारमा संलग्न हुनेहरू प्रत्यक्षतः हत्या-लुटपाटमा सक्रिय नदेखिए पनि कुटपीट तथा शक्तिको आडमा रकम असुलीमा लाग्ने गरेको देखिन्छ यस्ता अपराधिक गिरोहहरूलाई स्थानीयस्तरमा सक्रिय राजनीतिमा लागेका व्यक्तिहरूको संरक्षण हुने गरेको समेत देखिने भुक्तभोगीहरू बताउँछन्


Comments (0)        Print        Tell friend        Top


Other Articles:
डेढ अर्ब खाएर के (05.24.2010)
प्रधानमन्त्रीको 'विजनेस' के (05.24.2010)
राज्यविहीनताको चरम पीडा : (05.24.2010)
भारतमा नेपालीको सुरक्षा खै (05.24.2010)
कोशीको बाढी नेपालतिर (05.24.2010)
सडकबाटै 'जनसंविधान' घोषणा (05.18.2010)
सहमतिको भकुण्डो सत्तापक्षको (05.18.2010)
सरकार द्वन्द्व विस्तारको बाटो (05.18.2010)
मदन-आश्रति ः सम्झनामा (05.18.2010)
शान्ति र संविधानविरुद्ध सुनिय (05.10.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]