Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:17pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

राष्ट्रिय सुरक्षाको गम्भीर प्
Monday, 05.31.2010, 04:10pm (GMT+5.5)

काठमाडौं नेपालमा राजनीतिक तनाव उत्पन्न भैरहँदा भारतीय ज्यादति एकपछि अर्को गर्दै बढ्न थालेको अघिल्लो हप्ता बिहार राज्यका महिला राज्यमन्त्री हतियारधारी अङ्गरक्षक सहित नेपाल प्रवेश गरेको घटनाले नेपालको राजनीतिक-कूटनीतिक क्षेत्रमा कुनै प्रतिक्रिया जनाएन त्यसै गरी भारतको मेघालयमा श्रम गर्न गएका नेपालीहरूमाथि त्यहाँका खासी जातिले गरेको आक्रमणमा समेत सरकारको आधिकारिक धारणा आएन सरकारले आफ्ना जनताको सुरक्षाको दायित्व लिनुपर्ने सामान्य औपचारिकता समेत निर्वाह गर्न सकेको देखिएन भारतमा श्रम गर्न गएका हजारौं नेपाली कामदार धमाधम फर्किन थालेका छन् भने खासी जातिको आक्रमणबाट डेढ दर्जन नेपालीको मृत्यु भैसकेको समाचार सरकारले लामो समयसम्म यसको आधिकारिक जानकारी लिने औपचारिकता समेत निर्वाह गरेको देखिएन यो घटनालाई मुलुकको राजनीतिक रन्थमोलले पूरै ओझेलमा पार्यो राष्ट्रिय स्वाधीनताको पक्षधरदेखि सरकार तथा अन्य कुनै पनि राजनीतिक दलले यो घटनालाई गम्भीररुपमा लिएनन् नेपालीको सुरक्षाका निम्ति आधिकारिक रुपमा भारतलाई जानकारी गराउनुपर्ने सामान्य कूटनीतिक दायित्व पनि सरकारले निर्वाह गर्नुपर्ने महसुस गरेको देखिएन राष्ट्रिय स्वाधीनतामाथि आक्रमण भैरहँदा सबै पक्ष मौन रहनु दुःखद् आर्श्चर्यको रुपमा लिइएको

यी घटनाहरू मुलुकका लागि ज्यादै सम्वेदनशील भए पनि सरकार राजनीतिक दलहरू मौन रहनु दलीय स्वार्थ मात्र रहेको विश्लेषकहरू बताउँछन् जनादेश बमोजिम कुनै काम हुन नसक्दा उत्पन्न हुने परिस्थितिलाई सत्तास्वार्थसंग जोडेर -आफ्नै जोड-घटाउमा लागेका दलहरूले भारतीय हैकमवादका विरुद्ध एक शब्द उच्चारण नगर्नु नेपाली जनताका लागि दर्ुभाग्यको सूचक सिवाय केही होइन भारतीयको हेपाहा प्रवृत्ति यति चरमचुलीमा पुगेको कि अब भारतीय सुरक्षाकर्मी नेपालभित्र प्रवेश गरेर नेपालीमाथि गोली प्रहार गर्न थालेका छन् गत मंगलबार मोरङको दक्षिणी सीमावर्ती गाविस अमाहिवरियातीमा भारतीय सीमा सुरक्षा बल -एसएसवी) को गोली लागेर सोही ठाउँका ५५ वषर्ीय वासुदेव साहको मृत्यु भएको थियो

घटना विवरण अनुसार सो राति बजेतिर मोटरसाइकलमा हतियारसहित बिनाअनुमति नेपाल प्रवेश गरेका एसएसवीका जवानले अमाहिवरियाती- स्थित साहको घरमै गएर गोली प्रहार गरेका थिए सो गोली सीमा चौकीमा कार्यरत प्रहरीमाथि प्रहार गरिएको थियो

भारतीय सुरक्षाकर्मीले नेपालभित्रै प्रवेश गरेर चलाएको गोलीबाट एकजना नेपालीको मृत्यु भएको विषय जति सम्वेदनशील हो त्यसलाई राजनीतिक तहले कुनै महत्व नदिनु झन गम्भीर देखिएको राष्ट्रिय सुरक्षासंग सम्बन्धित यस्ता मुद्दालाई मुलुकको सुरक्षा हर्ेर्ने राष्ट्रिय सुरक्षा परिषद्मा कुनै छलफल चलेको छैन भने रक्षा मन्त्रालय जिम्मेवार राजनीतिक दलहरू पनि मौन नै रहेका छन्

यो घटनाले भारतले नेपालमाथि गरिरहेको व्यवहार कस्तो भन्ने पुनः र्छलङ्ग भएको अनुमतिबिना नेपालभित्र प्रवेश गरेर सुरक्षाकर्मीलाई ताकेर गोली प्रहार गर्नु दर्ुइ देशबीच कायम रहेको मैत्री सम्बन्ध विरुद्ध हुनुका साथै राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अत्यन्त सम्वेदनशील विषय हो नेपाल प्रहरी भारतीय प्रहरीबीच सीमामा गोली हानाहान भएको विषयलाई दुवै पक्षले गम्भीरतापर्ूवक लिनुपर्नेमा स्थानीयस्तरमै यो विषयलाई सल्ट्याउने प्रयास गरिएको राजनीतिक-कूटनीतिक तवरमा नेपालमाथि दबाब हस्तक्षेपकारी भूमिका निर्वाह गर्दैआएको भारतले सीमा रक्षकहरूबाट नेपाली भूमिमा प्रवेश गरेर गोली प्रहार गरेको विषयलाई सामान्य कूटनीतिक मर्यादा पालन गर्ने प्रयास समेत गरेन

कसरी नेपालमा आफ्नो निर्देशन पालना गर्ने सरकार स्थापित गराउने कसरी बढीभन्दा बढी अस्थिरता कायम गर्ने भन्ने षड्यन्त्रमा निरन्तर लागिरहेको भारतका लागि नेपालमाथि थिचोमिचो हुनु सामान्य लाग्नसक्छ तर यो नेपाली जनताका लागि सैहृय हुन सक्दैन केही मुठ्ठीभरका नेताहरूको गुलामीका कारण सिंगो नेपाल नेपाली जनता भारतको 'कठपुतली' बन्न सक्दैन भन्ने तथ्य भारतले पनि बुझनर्ुपर्छ नेपालका त्यस्ता व्यक्तिहरूले पनि बुझनर्ुपर्छ भन्ने आम प्रतिक्रिया


Comments (0)        Print        Tell friend        Top


Other Articles:
डा. श्रेष्ठ प्रकरण रहस्यमय (05.31.2010)
संविधानसभाको अस्तित्व संकटमा (05.24.2010)
बढ्दो अपराध ः साना (05.24.2010)
डेढ अर्ब खाएर के (05.24.2010)
प्रधानमन्त्रीको 'विजनेस' के (05.24.2010)
राज्यविहीनताको चरम पीडा : (05.24.2010)
भारतमा नेपालीको सुरक्षा खै (05.24.2010)
कोशीको बाढी नेपालतिर (05.24.2010)
सडकबाटै 'जनसंविधान' घोषणा (05.18.2010)
सहमतिको भकुण्डो सत्तापक्षको (05.18.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]