Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:51pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

दलहरूबीच विश्वासको संकट यथावत
Monday, 05.31.2010, 04:15pm (GMT+5.5)

काठमाडौं विघटनको संघारमा पुगेको संविधानसभाको अस्तित्व एक वर्षा लागि जोगिएको प्रतिपक्षी दल एनेकपा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेर सहमतिको ढोका नखोलेसम्म संविधानसभाको म्याद नबढाउने पार्टर्ीीे कठोर निर्ण्र्ाााई थाती राखी एक वर्षम्याद बढाउने सहमति गरेपछि संविधानसभा विघटनको खड्गो टरेको हो संविधानसभाको म्याद थपसंगै प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा आउने सहमति सहकार्यका साथ अगाडि बढ्न राष्ट्रिय सहमतिको नयाँ सरकारका लागि बाटो खुल्ने अड्कल गरिएकोमा राजनीतिक बखेडाको नयाँ शृङ्खला पुनः सुरु भएको प्रष्ट हुँदैछ संविधानसभाको म्याद थपिएपछि दैनिकजसो तीन दलका नेताहरूबीच बसेको बैठकले कुनै नतिजा निकालेको छैन हिजो बसेको प्रमुख तीन राजनीतिक दलहरूको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा पहिले कि माओवादीले पूरा गर्नुपर्ने शर्त पहिले सम्पन्न गर्ने भन्ने विषयमै किचलो उत्पन्न भएको थियो तीन बँुदे सहमतिमा हस्ताक्षर गरेको मसी नसुक्दै सहमतिमा विमति जनाउन थालिएको पारस्परिक विश्वास सद्भावनाकासाथ सहकार्य गर्न अग्रसर भएर थप समयको प्रारम्भदेखि नै शान्ति संविधानको पक्षमा विश्वसनीय नयाँ वातावरण सिर्जना गर्न माओवादी, एमाले कांग्रेस लागिपर्ने झिनो आशा पलाएको बेलामा माओवादी निषेधको निर्देशित राजनीतिले फेरि टाउको उठाउने आशंका प्रकट भएको सहमतिका आधारमा राष्ट्रिय सरकार गठन गरी अघिबढ्न तत्पर छौं भनी सन्देश प्रवाह गरेका दलहरू जेठ १४ को सहमति संविधानसभाको म्याद बढाउन मात्र हो, बाँकी कुरा राजनीतिक बेइमानीका निम्ति बुनिएको शब्दजाल मात्र हो भन्ने शैलीमा प्रस्तुत हुनथालेका छन् माओवादीले शीषर्ासन नगरेसम्म प्रधानमन्त्रीको राजीनामा नआउने तर्कहरू उठ्न थालेका छन् मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाएर फेरि द्वन्द्वकै बाटोतिर धकेल्न जति सकिन्छ अहिलेकै सरकारको आयु लम्ब्याउने षड्यन्त्र समेत चलेको आभाष हुँदैछ संविधानसभाको म्याद थपिए पनि फेरि निर्धारित समयभित्र संविधान बन्न नसक्ने आशंकाको वीजारोपण विभिन्न दलका नेताहरूबाटै भएको मुलुकलाई पुनः द्वन्द्व संर्घष्ाको बाटोतिर धकेल्ने खेल नरोकिनु दर्ुभाग्यपर्ूण्ा भविष्यप्रतिको संकेत हो

राजनीतिक सूत्रहरू भन्दछन्- वर्तमान सरकारको आयु जतिदिन लम्बिन्छ शान्ति संविधानको पक्षमा वातावरण बन्न त्यति नै विलम्ब हुँदै जानेछ प्याकेजमा सहमतिका कुरा उठाएर माओवादीले सेना समायोजनका लागि संख्या निर्धारण, कब्जा जग्गा फिर्ता वाईसीएलको अर्धसैनिक संरचना विघटन नगरेसम्म प्रधानमन्त्रीले राजीनामा गर्न नहुने अडान कांग्रेस लगायतका दलहरू पुनः प्रकट गर्न थालेका छन् वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको विकसित राजनीतिक घटनाक्रम विधिविहीनताको प्रत्युत्पादक राष्ट्रिय वातावरणले सिद्ध गरेको भए पनि माओवादीको बाटो छेक्नकै लागि मात्र पनि जति सकिन्छ यो सरकार टिकाउने माओवादी गलाउने आकांक्षा फेरि पलाइरहेको देखिँदैछ प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र दिवसका उपलक्ष्यमा टुँडिखेल सैनिक मञ्चबाट एनेकपा माओवादीविरुद्ध तेवाजवाणी वषर्ा गरेर सहमति सिर्जनामा अझै भाँजो हाल्न आफू उपयोग भैरहेको ठाडो सन्देश दिनु मनोकुण्ठा पर््रदर्शन मात्र नभै माओवादी निषेधको आकांक्षा जीवितै रहेको प्रष्ट संकेत पनि हो

राजनीतिक सूत्रहरू भन्दछन्- प्रधानमन्त्री माधवकुमार नेपाल सत्ता साझेदार नेपाली कांग्रेस संविधानसभा विघटन भए होस् भन्ने पक्षमा नै थिए जेठ १५ पछि उत्पन्न हुनसक्ने परिस्थितिको पर्ूवानुमान गरेर तदनुकूलको राष्ट्रिय सुरक्षा प्रबन्ध गर्न सरकार तयारीमा लागेको थियो माओवादी निषेधको राजनीतिलाई मलजल गर्दैआएको वैदेशिक शक्ति पनि संविधानसभाको निरन्तरताको पक्षमा नरहेको आम बुझाइ थियो तर सत्तारुढ नेकपा एमालेभित्र बहुसंख्यक सभासद्हरू प्रधानमन्त्रीेले राजीनामा गरेरै भए पनि संविधानसभा विघटन हुने स्थिति सिर्जना हुन नदिन अग्रसर रहेकाले प्रकारान्तरले उधारै भए पनि राजीनामा दिन प्रधानमन्त्री नेपाल सहमत हुनुभएको बताइन्छ

संविधानसभाको निरन्तरताले तत्कालको दर्ुघटना जोगाएकोमा कुनै शंका छैन तर एक वर्षछि फेरि यस्तै स्थिति सिर्जना हुने सम्भावनालाई भने अहिलेदेखि नै इङ्गति गर्न थालिसकिएको गएको दर्ुइ वर्षा राज्यको पुनःसंरचनाको खाका पनि तयार भएन, भावी राजनीतिक प्रणालीबारे पनि ठोस निर्ण्र्ााभएन राजनीतिक विमतिका मुद्दाहरू बहसमा ल्याएर किनारा लगाउन बाँकी नै सेना समायोजनको विशेष मुद्दा जस्ताको तस्तै दलहरू विगतकै शैलीमा -आफ्नो डम्फू बजाउन पुनः जर्ुर्मुराइरहेका छन् माओवादीले सत्ता वहिर्गमनपछि उठाएका मुद्दाहरूको कहीं कतै सम्बोधन छैन पाँच पाँच महिनासम्मको संसद् अवरोध निर्रथक रहृयो भने दिनसम्मको आमहड्तालले पनि कुनै परिणाम ल्याएन राष्ट्रिय स्वाधीनताको मुद्दा उठाएर माओवादीले देशभक्त नेपाली जनताको ध्यान तानेको भए पनि त्यो पनि बीचैमा पानीको फोका बन्यो माओवादीले पार्टर्ीी गरेको निर्ण्र्ाापनि कार्यान्वयन बाहिर नै पर्यो सडकबाट संविधान घोषणाको हुँकार पनि गणराज्य घोषणा जस्तै मनोगत धारणाभन्दा भिन्न हुन सकेन जेठ १५ गते टुँडिखेल खुलामञ्चबाट माओवादीले आफूले तयार गरेको संविधान जारी गरेको भए पनि त्यसले तात्विक अर्थ नराख्ने प्रष्टै देखिएको

राजनीतिक विश्लेषकहरू भन्दछन्- जेठ १४ गते अगाडि जेठ १५ यताको स्थितिमा खासै भिन्नता छैन तीन दलभित्रको सत्ता खिचातानी यथास्थानमा आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको आकांक्षा राखेको एकीकृत नेकपा माओवादीको आकांक्षा सहजै तृप्त हुनसक्ने सम्भावना नितान्त क्षीण माओवादी निषेधको बाहृय निर्देशित राजनीतिले अब कस्तो कुटिल चाल चल्ने हो भन्ने कुतुहलता पनि यथास्थानमा नै नेपाली जनमानसमा सम्भाव्य दर्ुघटना टर्यो भन्ने बाहेक अर्को कुनै सुखानुभूति छैन अबको एक वर्षा राष्ट्रिय आवश्यकता अनुकूलको जनआकांक्षा प्रतिविम्बित हुने र्सवस्वीकार्य संविधान बन्ला भन्ने विश्वास पलाउन नै सकेको छैन नियतिले मुलुकलाई अब कता डोर्याउने हो भन्नेतिर नै जनताको ध्यान केन्द्रित


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाल डुबाएर विद्युत निकाल्ने& (05.31.2010)
सत्ता र भत्ताका लागि & (05.31.2010)
राष्ट्रिय सुरक्षाको गम्भीर प् (05.31.2010)
ओलीले के ल्याए कोशेली (05.31.2010)
डा. श्रेष्ठ प्रकरण रहस्यमय (05.31.2010)
संविधानसभाको अस्तित्व संकटमा (05.24.2010)
बढ्दो अपराध ः साना (05.24.2010)
डेढ अर्ब खाएर के (05.24.2010)
प्रधानमन्त्रीको 'विजनेस' के (05.24.2010)
राज्यविहीनताको चरम पीडा : (05.24.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]