Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:06pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

कार्य आयो तालिका आएन
Monday, 07.19.2010, 05:22pm (GMT+5.5)

काठमाडौं म्याद थपिएको डेढ महिनाभन्दा बढी समयपछि बसेको संविधानसभाको पहिलो बैठकले संविधान निर्माण कार्यतालिको एघारौं संशोधन गरेको संशोधनले आगामी चैत्र मसान्तभित्र संविधान जारी गर्ने उल्लेख कहिलेसम्म कति काम सम्पन्न गर्ने भन्ने उल्लेख छैन यसअघि दशपटक संशोधन गरिएको संविधान निर्माण कार्यतालिकाले तोकेको अवधिमा कुनै पनि काम गर्न नसकेपछि दशौं संशोधनबाट २०६७ जेठ १४ भित्र संविधान जारी गर्ने भन्ने व्यहोरा मात्र उल्लेख गरेको थियो संविधान निर्माण कार्यतालिका भने पनि एघारौं संशोधन पनि कार्य मात्र हो एघारौं संशोधनले असोज मसान्तभित्र सबै विषयगत समितिहरुको प्रतिवेदन संवैधानिक समितिमा पठाइसक्ने कार्तिक मसान्तसम्म संविधानको पहिलो मस्यौदा तयार हुने उल्लेख गरिएको संविधानको पहिलो मस्यौदामा जनताको राय सुझाव लिने, दलहरुबीच छलफल गराउने समयतालिका उल्लेख गरिएको छैन यसबाट पनि स्पष्ट हुन्छ भने नेताहरूमा अझै पनि तोकिएको समयमा तोकिएको जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने दृढता देखिंदैन जनतालाई आफ्नो संविधान कसरी बन्दैछ कुन कुन समयमा के के विषयमा छलफल हुँदैछ भन्ने जानकारी समेत नदिई जसोतसो गोप्य रुपमा संविधान निर्माण गर्ने योजना बनिरहेको

संविधान निर्माण कार्यतालिका र्सार्वजनिक भए पनि तीन दलको 'सिण्डिकेट' कायमै रहने भएको यसअघि तीन दल राज्य पुनःसंरचना आयोग बनाउने निर्ण्र्ााा सहमत भएपछि संविधानसभा रहेका साना दलहरूले यसको घोर विरोध गरेका छन् मधेशी दलहरूहरूले पनि यो आयोगको औचित्य नरहेको निष्कर्षनिकालेका छन् उनीहरू संयुक्त मधेशी मोर्चालाई प्राणवायु दिलाउने घोषणा गरेका छन् सहमति सहकार्य हुन सकेन भने मुलुक पुनः दर्ुदान्त स्थितिको शिकार हुने निश्चित जस्तै देखिएको विगतमा गरिएका सहमति सम्झौताहरू कुनै पनि पालना नभएको सर्न्दर्भमा अब यी सबै मुद्दाहरू सडकमै छताछुल्ल हुने परिस्थितिको निर्माण ठूला दलहरूले नै गरिरहेका छन्

संविधान निर्माणका लागि सबैभन्दा ठूलो समस्याको रुपमा राज्यको पुनःसंरचना शासकीय स्वरुप नै हो राज्यको पुनःसंरचनाका लागि एकीकृत नेकपा माओवादी कांग्रेस तथा एमालेबीच आनको तान भिन्नता भने साना दलहरूले पनि ठूला दलहरूको प्रस्तावलाई स्वीकार गरेका छैनन् राज्यको पुनःसंरचनाका नाममा संघीयतालाई स्वीकार गर्दा मुलुक अस्थिर हुन्छ विघटन हुन्छ भन्ने मान्यताले पनि जोड पक्डेको

संविधान निर्माणका लागि भैरहेको ढिलासुस्तीका पछाडि अबको बाटो पनि विगतकै जस्तो जटिल रहेको प्रष्ट सरकार जस्को जस्तो बने पनि त्यो सहमतीय नहुने निश्चित भएपछि राजनीतिक गतिरोध बढ्दै जाने यसले संविधान निर्माणलाई नै असर गर्ने सूत्रहरू बताउँछन् प्रचण्ड नेतृत्वको सरकारले राजीनामा दिएपछिको १४ महिना संविधान निर्माणका लागि कुनै उपलब्धिमूलक रहेनन् संविधानसभामा अहिले पनि ११ वटा विषगयत समितिमध्ये वटाको प्रतिवदेन पारित गर्न बाँकी अर्कोतिर राज्य पुनःसंरचनाका लागि गठन हुने आयोगले दर्ुइ महिनाभित्र आफ्नो प्रतिवेदन पेश गरेपछि यस विषयमा छलफल हुने संविधानसभामा पठाउने बताइएको

संविधान निर्माणका लागि र्सवाधिक महत्व दिइएको संघीयताको विषयलाई मर्ूतरुप दिन उच्चस्तरीय राज्य पुनःसंरचना आयोग गठन गर्ने तीन दलको सहमति भए पनि यो काम नयाँ सरकारले गर्ने बताइएको भोलि बहुमतीय सरकारको गठन भए यसले लगत्तै मर्ूतता पाउने भए पनि बहुमतकै सरकार गठनका लागि पनि दलहरूबीच सहमतिको बाटो देखापरेको छैन कसले बहुमत जुटाउने हो - निश्चित छैन नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले रामचन्द्र पौडेललाई बहुमतीय सरकारको प्रधानमन्त्रीका रुपमा अघि सारेको भए पनि एमालेले पनि सरकारको नेतृत्व गर्ने चाहना राखेको यसमा अध्यक्ष झलनाथ खनाल माओवादीको र्समर्थनमा बहुमतीय सरकारको नेतृत्व गर्ने आकांक्षामा रहनुभएको अर्कोतिर एमालेकै अधिकांश नेताहरू भने बहुमतकै सरकार गठन हुनुथियो भने माधवकुमार नेपालको राजीनामा किन मागिएको भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् त्यसै गरी एकीकृत नेकपा माओवादीभित्र पनि बहुमतको सरकारको नेतृत्व गर्ने अवस्था आए कसले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन सकेसम्म सहमतिको नभए बहुमतको सरकारको पनि नेतृत्व गर्ने त्यसका लागि आफ्नै पार्टर्ीीत्रबाट र्सवसम्मत उम्मेदवार चयन गर्ने नभए बाहिरबाट पनि प्रधानमन्त्री खोज्नसकिने माओवादी स्थायी समितिको बैठकको निर्ण्र्ााे सरकार गठन गाँठोलाई झन कसेको यस्तो अवस्था विद्यमान कायमै रहँदा मधेशवादी साना दलहरूको असन्तुष्टिले राज्य पुनःसंरचना आयोग संविधान निर्माण कार्य -तालिका) पनि ओझेलमा पर्ने मुलुक पुनः राजनीतिक संर्घष्ामा फस्ने अवस्था विकसित हुँदैगएको

संशोधित कार्यतालिका अनुसार अब सबै समितिको प्रतिवेदन पारित गरी संवैधानिक समितिमा पठाएपछिको एक महिनाभित्र समितिले संविधानको एकीकृत मस्यौदा तयार गर्नेछ, भनिएको विगत दर्ुइ वर्षा स्पष्ट तालिकासहित कामको बाँडफाँड हुँदा तोकिएको समयमा कुनै काम हुन नसकेको अवस्थामा अब तालिकाबिना नै काम गर्दै जाँदा चैत्र मसान्तभित्र कसरी संविधान जारी होला जारी भए पनि त्यो संविधानले कति काम गर्ला - भन्ने प्रश्न अहिलेदेखि नै उठ्न थालेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
बन्ला त ४ वर्षा २०५७ मेगावाट (07.19.2010)
कांग्रेसमा महाधिवेशनको रन्को (07.19.2010)
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब (07.12.2010)
जति बाँकी छ त्यति समयमै संविधान (07.12.2010)
आज भानु जयन्ती (07.12.2010)
माथिल्लो तामाकोशीमा षड्यन्त्र (07.12.2010)
पोखरेल वर्ष पत्रकार (07.12.2010)
तीन (07.06.2010)
गरिब (07.06.2010)
राज्यको (07.06.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]