Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 08:14pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

एमआरपीमा अझै रोइकराइ


Monday, 07.26.2010, 04:20pm (GMT+5.5)

काठमाडौं भारतको हातबाट एमआरपी छपाउने काम फुत्किएर |mान्स पुगेको तर एमआरपीको लहरोले अझै पनि कतिपयलाई तानिरहेकै सरकारले |mान्सको कम्पनीलाई एमआरपी छपाइ प्रक्रिया सुरु गर्न पत्राचार गरिसकेको यस्तो अवस्थामा संसद्को र्सार्वजनिक लेखासमितिमा अझै चर्काचर्की जारी भने परराष्ट्रमन्त्री सुजाता कोइरालाले |mान्समा पासपोर्ट छपाइ गर्न दिनु त्रुटीपर्ूण्ा अपारदर्शी भएको आरोप लगाउनुभएको सुजाताको एकल निर्ण्र्ाार दबावका भरमा अघिल्लोपटक टेण्डर प्रक्रिया नै रद्द गरेर सरकारले भारतलाई छपाइ गर्न दिने निर्ण्र्ाागरेको थियो यसको व्यापक विरोध भएपनि सरकारले फिर्ता लिएर अर्को टेण्डर प्रक्रिया चालेको थियो

यसबीचमा |mान्सको कम्पनीले एमआरपी छपाइ गर्ने अधिकार पाएपछि भारतले लिखित रुपमै पत्र पठाएर आफूले छाप्न पाउनुपर्ने दावी गरेको थियो सुजाता कोइरालाले यसैको वकालत गर्नुभएको भने र्सार्वजनिक लेखा समितिमा पनि भारतको चिठीका बारेमा सदस्यहरूबीच झण्डै हात हालाहालको स्थिति उत्पन्न भएको थियो

एमआरपी ठेक्का प्रकरणमा भारत चीनका कम्पनीहरू पनि प्रतिस्पर्धामा सामेल भएका थिए तर उनीहरू अयोग्य सावित भए अघिल्लोपटक भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल आएर भारतमा पासपोट छाप्न दबाव दिनुभएको थियो तर व्यापक जनदवावबपछि सरकारले त्यो निर्ण्र्ााफिर्ता लिएको थियो भारतका लागि त्यो घटना अप्रत्यासित थियो यसलाई लिएर परराष्ट्रमन्त्री सुजाता कोइरालाले 'दर्ुइ देशबीचको सम्बन्ध नै व्रि्रन सक्छ' भन्ने प्रतिक्रिया दिनुभएको थियो अहिले पनि उहाँ घुमाउरो पारामा भारतमै पासपोर्ट छपाइकार्य गर्नुपर्ने अडानमा देखिनुभएको

समाचार सूत्रहरूका अनुसार पासपोर्ट छपाइमा सुजाताको यो रुची राजनीतिक मात्र हो कि यसमा आर्थिक कारणहरू पनि जोडिएका छन् भन्ने अनुसन्धानको विषय बनेको अर्कोतिर |mान्समा पासपोर्ट छपाइकार्य अनियमित अपारदर्शी भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पनि परेको अदालतले यस विषयमा कस्तो फैसला गर्छ त्यो निकट भविष्यमै देखिने तर यी तमाम घटानाहरूले के सिद्ध गरेको भने- यसै गरी अवरोधहरू सिर्जना हुँदै जाने हो भने तोकिएको समयभित्र पासपोर्ट उपलब्ध हुनेछैन नेपालीहरूको विदेशी जाने क्रम रोकिनेछ यस्तो अवस्थाले वैदेशिक रोजगारीलाई समेत गम्भीर प्रभाव पार्ने देखिन्छ

एमआरपी |mान्समा छपाउने निर्ण्र्ाागर्दा मन्त्रालयले आफूलाई कुनै जानकारी नदिएको प्रस्तावका फाइलहरू समेत नदेखाएको भन्दै परराष्ट्रमन्त्री सुजाता कोइरालाले त्यसमा व्यापक अनियमितता भएको आरोप लगाए पनि परराष्ट्र सूत्रहरू भने पासपोर्ट छपाइका सबै प्रक्रिया गोप्य रहेका कारण मन्त्रीलाई देखाउन नमिल्ने बताउँछन् त्यसो यसअघि एकजना अधिकारीले नियमविपरीत टेण्डर प्रस्ताव मन्त्री कोइरालालाई देखाएपछि भारतको हातमा त्यो टेण्डर पुगेको थियो अर्कोतिर व्यवस्थापिका संसद्को र्सार्वजनिक लेखासमितिका केही सदस्यहरूले कोइरालाको पक्षपोषण हुने गरी निर्ण्र्ाागर्न चाहेको बुझेपछि एमाले तथा माओवादीका सदस्यहरु उपस्थित हुन छाडेका छन्

र्सार्वजनिक लेखा समितिले एमआरपीका विषयमा अर्को अनिष्टसूचक निर्ण्र्ाागर्ने सम्भावना देखेका बहुसंख्यक सदस्यहरू बैठकमा उपस्थित हुन छाडेपछि समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको लेखा समितिमा भारतलाई पासपोर्ट छपाइ गर्न दिने निर्ण्र्ााा विषयमा पनि मतबाझेको थियो धेरै अन्योलपछि समितिले भारतमा पासपोर्ट छपाइ गर्नु गलत भएको निष्कर्षनिकालेको थियो अहिले समितिले |mान्समा पासपोर्ट छाप्नु पनि गलत भएको तत्काल त्यो निर्ण्र्ााफिर्ता लिन सरकारलाई आदेश दिने तयारीमा सुजाता कोइराला नजिकका सदस्यहरू रहेका कारण समितिको बैठक अनिश्चित बन्न पुगेको समाचारसूत्रले बताएको

एमआरपी छपाइका लागि भारतको चासो चाहना अझै मेटिसकेको छैन छपाइ प्रक्रिया सुरु गर्न सरकारले |mान्सको कम्पनीलाई पत्राचार गरे पनि नेपालभित्रैबाट अवरोध सिर्जना गरेर भारतले आफूले त्यो अधिकार खोस्ने दाउपेच चलाइरहेको 'भारतको समेत सुरक्षा चासो' भन्दै पासपोर्ट आफूले नै छाप्न पाउनुपर्ने दावी गरेको भारतले नेपाललाई आफ्नो सुरक्षा छातामुनी राख्ने राम्रो अवसरको रुपमा एमआरपीलाई लिएको भारतको यही चाहना पूरा गर्न सरकारमा रहेका नरहेका उसका गुमास्ताहरू अझै पनि लागिपरेका छन्

विज्ञ सूत्रहरूका अनुसार सुरक्षा मामिलामा बडो ख्याल गर्नुपर्ने एमआरपी कुनै पनि मुलुकले जतिसुकै सस्तो भए पनि छिमेकमा छपाउने गरेका छैनन् नेपालको हकमा चीन होस् या भारत यी दुबै मुलुकमा एमआरपी छपाइ गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिले कदापि हुँदैन भुटानले समेत भारतमा पासपोर्ट छपाइ गर्दैन भने नेपालमा भारतमै एमआरपी छपाइका लागि यतिसारो रोइकराइ किन भैरहेको भन्ने बुझन सजिलो छैन


Comments (0)        Print        Tell friend        Top


Other Articles:
यस्तो (07.26.2010)
प्रधानमन्त्रीका लागि लिगलिगे दौड (07.19.2010)
राष्ट्रिय सुरक्षामा दलहरू उदा (07.19.2010)
कार्य आयो तालिका आएन (07.19.2010)
बन्ला त ४ वर्षा २०५७ मेगावाट (07.19.2010)
कांग्रेसमा महाधिवेशनको रन्को (07.19.2010)
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब (07.12.2010)
जति बाँकी छ त्यति समयमै संविधान (07.12.2010)
माथिल्लो तामाकोशीमा षड्यन्त्र (07.12.2010)
आज भानु जयन्ती (07.12.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]