पर्यवेक्षकहरुको पैसा रोकियो
Monday, 04.21.2008, 05:40pm (GMT+5.5)
काठमाडौं । संविधानसभा निर्वाचनमा विभिन्न अन्तर्रर्ााट्रय निकायबाट निर्वाचन पर्यवेक्षकका लागि सूचीकृत भएका नेपालका एनजीओहरुको पैसा रोकिएको विश्वस्त सूत्रले बताएको छ । निर्वाचनको पर्ूवसन्ध्यामा पठाउनुपर्ने प्रतिवेदन गलत पठाएको, मुलुकका सवै क्षेत्रमा पर्यवेक्षण गर्न नगएको तथा हचुवाको भरमा प्रतिवेदन तयार गरेको भन्दै दाताहरुले उनीहरुको रकम रोक्का गरेको समाचारस्रोतले जनाएको छ । यसरी रकम रोक्का पर्नेमा नाम चलेको मानवअधिकारवादी संस्था समेत परेको स्रोतले बताएको छ । पर्यवेक्षक तथा अनुगमनकर्ताहरुको प्रतिवेदनकै आधारमा अन्तर्रर्ााट्रय समुदायले निर्वाचनको निष्पक्षता र स्वतन्त्रताको मूल्यांकन गर्ने गर्दछ ।
बिहिबार कांग्रेसले घोषणा गर्ने काठमाडौं । संविधानसभा निर्वाचनमा नराम्रो पराजय भोगे पनि दोस्रो शक्तिको रुपमा स्थापित नेपाली कांग्रेसको आगामी रणनीतिका विषयमा छलफल गर्न पर्सर्ीीेन्द्रीय समितिको बैठक बस्ने भएको छ । निर्वाचनमा आफ्नो पराजयको कारण पत्ता लगाउन र आगामी दिनमा पार्टर्ीीे रणनीति के हुने भन्ने विषयमा छफलल गर्न केन्द्रीय समितिको बैठक हुने भएको छ । बैठकमा आगामी सरकारमा सामेल हुने कि नहुने, पार्टर्ीीे भावी रणनीति कसरी तय गर्ने तथा पराजयको सिंहावलोकन हुने समाचारमा जनाइएको छ ।
|