Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:29am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
कांग्रेस-एमाले नैतिक संकटमा
Monday, 04.28.2008, 06:50pm (GMT+5.5)

काठमाडौं । संविधानसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरोपछि नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व नैतिक संकटमा पर्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका भातृ संगठन तथा नेताहरुले निर्वाचनमा पार्टर्ीीे पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै नेतृत्वले राजीनामा दिनुपर्ने माग राख्न थालेका छन् । केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा गर्दा नेतृत्वमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए । हिजो बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा पनि पार्टर्ीीेतृत्वको कडा आलोचना भयो भने तत्काल महाधिवेशन बोलाउनुपर्ने माग समेत गरिएको छ ।
सरकारमा सहभागी हुने र नहुने  विषयमा पनि यी दुवै पार्टर्ीीई धर्मसंकट परेको छ । दुवै पार्टर्ीी आफ्ना घोषणापत्रमा संविधानसभामा जसले जिते पनि राजनीतिक सहमतिका आधारमा सरकार गठन गरिने प्रतिवद्धता देखाएका छन् । यी दुवै पार्टर्ीीहिले दोस्रो र तेस्रो पार्टर्ीीे रुपमा खुम्चिएपछि सरकारमा जान नहुने नैतिक दायित्व एकातिर छ भने अर्कातिर सरकार गठन राजनीतिक सहमतिका आधारमा हुनेछ भनिएका हुनाले त्यसले पनि उनीहरुलाई बाँध्ने निश्चित छ । अहिले कार्यकर्तापंक्तिबाट सरकारमा नजान पर्न थालेको दबाबले थप धर्मसंकटमा परेका छन् । यति हुँदाहुँदै पनि दुवै पार्टर्ीीे केन्द्रीय कमिटीको बैठकले यो विषयमा निष्कर्षनिकाल्ने विश्वास गरिएको छ ।
उता नेपाली कांग्रेसका १९ जना नेताले संविधानसभाको निर्वाचनमा देखिएको परिणाम र नेकाको पराजयको प्रमुख जिम्मेवार पार्टर्ीीेन्द्रीय नेतृत्व र सरकारमा रहेका नेकाका नेताहरु भएको आरोप लगाउँदै नेकाको वर्तमान नेतृत्वले पार्टर्ीीई आफ्नो सिद्धान्त, नीति, बाटो र पक्षबाट जबरजस्ती र अवैधानिक तवरले हटाएको हुनाले नै यस्तो स्थिति उत्पन्न भएको दावी गरेका छन् । उनीहरुले पार्टर्ीीई पुनर्जीवित गर्न केन्द्रदेखि जिल्ला, क्षेत्र र एकाइसम्मका सम्पर्ूण्ा संरचना विघटन गरी नयाँ महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुनुपर्ने बताएका छन् ।
उता नेकपा एमाले उपत्यका समन्वय समितिको बैठकले उपत्यकामा पार्टर्ीीे पराजय नेतृत्वको कमजोरी र गलत मूल्यांकनका कारण भएको भन्दै नेतृत्वमा रहेका नेताहरुले पदत्याग गर्नुपर्ने बताउँदै अबको पार्टर्ीीेतृत्व युवा पुस्ताले गर्नुपर्ने सुझाव दिएको छ । कमिटीले उपत्यकामा पार्टर्ीीे पराजयका कारणमा हरेक क्षेत्रमा आतङ्क मच्चाइरहेको नेकपा -माओवादी) लाई हातहतियारसहित निर्वाचनमा जान दिनु रहेको निष्कर्षनिकालेको छ । यसैगरी एमाले भातृ संगठन अनेरास्ववियूका पर्ूव नेताहरुले निर्वाचनमा पार्टर्ीी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै केन्द्रीय कमिटीको राजीनामा मागेका छन् ।
नेकपा एमालेको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको १८ औं बैठकमा पनि यसबारे व्यापक छलफल र समीक्षा हुने बताइएको छ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
रातारात आए राजदूत (04.28.2008)
जनताद्वारा माओवादी मुद्दा अनुमोदन ः कार्यान्यवको प्रतीक्षा (04.21.2008)
जनताको अभिमत ताजा अनुहारतिरशर्ीष्ा र प्रभावशालीहरु चकनाचुर (04.21.2008)
जनताले माओवादी रोज्नुको कारण (04.21.2008)
पहिलो उपहार मूल्यवृद्धि (04.21.2008)
पर्यवेक्षकहरुको पैसा रोकियो (04.21.2008)
चीन-भारत सम्बन्धमा शीत लहर (04.07.2008)
संविधानसभा निर्वाचनको पर्ूण्ा तयारीनेपाल नयाँ इतिहास निर्माणमा अग्रसर (04.07.2008)
निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता (04.07.2008)
नेपाल एक्काइसौं राष्ट्र बन्दैछ (04.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]