Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:25am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
समस्या कति कति
Monday, 04.28.2008, 06:51pm (GMT+5.5)

काठमाडौं । संविधानसभा निर्वाचनपछि मनोनित गर्नुपर्ने २६ जना संविधानसभासद्का विषयमा पनि अन्योल बढेको छ । उनीहरुको मनोनयन अहिलेकै सरकारले गर्ने हो कि आगामी सरकारले भन्ने विषयमा राजनीतिक दलहरुमा अन्योलता बढेको छ । संविधानसभासद्को मनोनयन यही सरकारले गर्ने हो भने अहिलेको सरकार अपूरो रहेको छ । सरकारमा सामेल एमालेका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् भने रहेका मन्त्रीहरु पनि अधिकांश निर्वाचनमा पराजित भएका छन् । यस्तो अवस्थामा २६ जनाको मनोनयन यो सरकारले गर्न उसलाई नैतिक र कानुनी समस्या देखिएको छ । अर्कोतिर २६ जना मनोनित नभैकन संविधानसभा पर्ूण्ा हुँदैन । किनभने उनीहरुको मनोनयन आगामी सरकारले गर्ने हो भने त्यसको प्रक्रियाका लागि संविधानसभा नै अपूरो हुनेछ ।
अर्कोतिर निर्वाचनपछि सरकार गठन गर्नका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अन्तरिम संविधानको चौथो संशोधन आवश्यक भए पनि यसको प्रस्ताव सरकारले कहाँ लैजाने भन्ने अन्योल बढिरहेको छ । निर्वाचन आयोगले संविधानसभा निर्वाचनको सम्पर्ूण्ा नतिजा प्रकाशित गरेर निर्वाचन कार्यक्रम बन्द गरेपछि यसमा अझ समस्या थपिने देखिएको छ । अहिलेकै मन्त्रिपरिषद्ले संविधान संशोधन प्रस्ताव अहिलेकै संसद्मा लाने हो भने यसको वैधानिकता रहँदैन किनभने यसका अधिकांश सांसद पराजित भएका छन् त्यस्तै नयाँ सरकारले पेश गर्ने हो भने सरकार गठनकै लागि कानुनी अड्चन देखिएको छ ।
संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्नका लागि अहिलेकै कानुनी व्यवस्थाले असम्भव हुने राजनीतिक वृत्तमा चर्चा चल्नथालेको छ । संविधानसभालाई सहज बनाउन एकदिनका लागि मात्र भए पनि अन्तरिम व्यवस्थापिका संसद्को बैठक बोलाएर अन्तरिम संविधान संशोधन गर्नुपर्ने तर्क अघिर्सार्न थालिएको छ । यसका लागि पनि समस्यै छ- अन्तरिम संसद्मा प्रतिनिधित्व गर्ने माओवादी बाहेक शर्ीष्ा दलका अधिकांश नेताहरु पराजित भएका छन् ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कांग्रेस-एमाले नैतिक संकटमा (04.28.2008)
रातारात आए राजदूत (04.28.2008)
जनताद्वारा माओवादी मुद्दा अनुमोदन ः कार्यान्यवको प्रतीक्षा (04.21.2008)
जनताको अभिमत ताजा अनुहारतिरशर्ीष्ा र प्रभावशालीहरु चकनाचुर (04.21.2008)
जनताले माओवादी रोज्नुको कारण (04.21.2008)
पहिलो उपहार मूल्यवृद्धि (04.21.2008)
पर्यवेक्षकहरुको पैसा रोकियो (04.21.2008)
चीन-भारत सम्बन्धमा शीत लहर (04.07.2008)
संविधानसभा निर्वाचनको पर्ूण्ा तयारीनेपाल नयाँ इतिहास निर्माणमा अग्रसर (04.07.2008)
निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता (04.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]