Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:23am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
बा"ध विरुद्ध जनता उठे
Monday, 05.12.2008, 05:49pm (GMT+5.5)

काठमाडौं । भारतको एकल स्वार्थका लागि नेपाली जनताको भविष्य खतरामा पार्दै निर्माण गर्न लागिएको सप्तकोसी उच्चबा"धको काम तत्काल रोक्ने माग गर्दै सुनसरी, भोजपुर, धनकुटा, उदयपुरलगायतका जिल्लाका बासिन्दाले यही वैशाख २५ गते बराहक्षेत्रस्थित चतराबजारमा पर््रदर्शन गरेका छन् ।

भारतीय सहयोगमा निर्माण गरिन लागेको सो उच्चबा"धको अध्ययन र्सर्भे सुरु भएपछि सप्तकोसी आसपासका बासिन्दाले बा"ध निर्माण गर्न नगर्न दबाब दिने उद्देश्यले सो पर््रदर्शन गरेका हुन् । बा"ध निर्माण भएपछि सो क्षेत्रको हजारौं विघा जमिन डुबानमा पर्ने, लाखौं र्सवसाधारण विस्थ्ाापित हुने र बा"धले नेपाली भूमिमा ठूलो विपत्ति निम्त्याउने जलस्रोतविद्हरुले औंल्याइरहेका छन् ।

विरोध कार्यक्रममा सप्तकोसी उच्चबाँध समिति, धनकुटाका संयोजक युद्धबहादुर खड्का, सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य अञ्जु साह, कोसी पीडित नागरिक मञ्च, बराहक्षेत्रका सचिव रवि र्राई, कोसी सरोकार समितिका केन्द्रीय सदस्य बलबहादुर र्राईलगायतले उच्चबाँधका काम तत्काल बन्द गर्न जोडदार माग गर्नुभएको थियो ।

त्रिवेणी बेसिन कोसी उच्चबा"ध सरोकार समितिको संयोजनमा सो पर््रदर्शन भएको थियो । विरोध कार्यक्रममा सो बा"ध योजनाका प्रमुख सुरेन्द्रमान बज्राचार्यको पनि उपस्थिति थियो ।

भारतको अति महत्वकांक्षी योजनाको रुपमा रहेको यो बा"ध भारतको दशकौं लामो नदी जोड योजनाको एउटा प्रमुख अंश रहेको जलस्रोतविद्हरुको ठहर छ । भारतले नेपालका नदीहरुलाई बा"ध बा"धेर उनीहरुको प्राकृतिक वहाव नै बदल्ने योजना बनाइरहेको छ ।

उपेन्द्रले झेल गरे

काठमाडौं । संविधानसभा निर्वाचनपछि एकाएक राष्ट्रिय राजनीतिमा चौथो शक्तिको रुपमा उदाएको मधेसी जनअधिकार फोरमले संविधानसभा सदस्यका लागि समानुपातिकको अन्तिम नाम पठाउने बेलामा झेल गरेको छ । समानुपातिक निर्वाचनमा पहाडी मुलका मतदाताको समेत भोट पाउने आश गरी उसले केही चर्चित अनुहारहरुको नाम समावेशी सूचीमा पठाएर आफूलाई क्षेत्रीयतावादी दलको रुपमा नभै राष्ट्रिय दलको रुपमा परिचय दिलाउन खोजेका भए पनि अन्तिम अवस्थामा आएर फोरम नराम्ररी नांगिएको छ । त्यसो त मधेसमै फोरमले समानुपातिक रुपमा सदस्य नछानेको भन्दै यसका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने काम समेत भयो । फोरमले चर्चित गायिका नलिना चित्रकारलाई आफ्ना तर्फाट समानुपातिकमा राखेको थियो । तर अन्तिम सूचीमा चित्रकारको नाम हटायो । चित्रकार आफू सभासद् हुनेमा पक्कापक्की नै थिइन् । तर उनलाई फोरमले नराम्री झुक्यायो । उनको नाम पठाएकै आधारमा काठमाडौंका धेरै मतदाताले समानुपातिकमा मधेसी जनअधिकार फोरमलाई मत दिएका थिए । त्यसो त देशभरिका कलाकर्मीहरुको ठूलो समूहले पनि फोरमलाई भोट दिएका थिए । अन्य राजनीतिक दलहरुले कलाक्षेत्रबाट उम्मेदवारी नदिलाएको सर्न्दर्भमा फोरमले नलिना चित्रकारको नाम पठाएर स्यावासी पाएको भए पनि अहिले उसलाई धिक्कार्न थालिएको छ । पहाडी र एउटा विशेष वर्गको मत तान्नकै लागि उपेन्द्र यादवले यत्रो चालजावी गरेका रहेछन् भन्दै अहिले नेपाली कलाक्षेत्र रुष्ट बनेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
cGof]n / clgl (05.08.2008)
 Ps dw]; Ps k|b]z M ;d:ofsf] ufF7f] emg sl:;b} (05.08.2008)
;+j}wflgs hl6 (05.08.2008)
s;}nfO{ sfvf s;}nfO{ kfvf&l (05.08.2008)
;fj{ef}ldstf g} vt/fdf (05.08.2008)
मुलुक अझै पनि अनिर्ण्र्ााो बन्दीपराजयको बदला लिने कुटिल चालवाजी ! (04.28.2008)
प्रधानमन्त्रीले मुख खोले (04.28.2008)
माओवादीको नेतृत्वमा सरकार बनाउनअन्तरिम संविधानकोे अड्को (04.28.2008)
समस्या कति कति (04.28.2008)
कांग्रेस-एमाले नैतिक संकटमा (04.28.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]