Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:31am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
डा. भट्टर्राईको सनसनी
Monday, 05.12.2008, 05:53pm (GMT+5.5)

काठमाडौं । नेकपा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टर्राईले ज्योति समूहद्वारा हालै आयोजित एउटा कार्यक्रममा नेपाल-भारत खुला सीमा व्यवस्थापन नगर्ने हो र यथास्थितिमै रहिरहन दिने हो भने नेपालको स्वतन्त्रतामाथि आ"च आउने र नेपालले अहिलेसम्म विकास गर्न नसकेको कारण पनि यही भएको धारणा प्रस्तुत गर्नुभएको छ । उहा"ले दर्ुइ राष्ट्रबीचको सीमा व्यवस्थापन गर्ने कि मुलुकलाई भारतमा नै विलय गर्ने जस्ता तर्कहरु समेत दिनुभएको चर्चा केही छापाहरुमा आएको पनि देखिएको छ । नेपालको राजनीतिक बौद्धिक क्षेत्रमा डा. भट्टर्राईको पछिल्लो भनाइले थप सनसनी पैदा गरेको छ ।

दर्ुइ नेपालीको जीवनरक्षा

काठमाडौं । चीनको अदालतले लागुपदार्थको तस्करीमा संलग्न भएको आरोपमा मृत्युदण्डको फैसला सुनाइएका दर्ुइ नेपालीले अब आजीवन कारावासको सजायमात्र पाउने भएका छन् । चीनमा पक्राउ परेका धादिङ घुसेनीका खार्पा तामाङ र लिंजोका दा घलेलाई चीनको एक अदालतले मृत्युदण्डको साटो आजीवन काराबासको सजाय दिएको हो ।

स्मरण रहोस्, उनीहरुलाई चीनमा मृत्युदण्डको फैसला सुनाइएपछि उनीहरुको जीवनरक्षाका लागि नेपालमा विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुले पहल गर्न सरकारलाई दवाव दिइरहेका थिए । १५ महिनाअघि नेपाल वायुसेवा निगमको काठमाडंौं-सांर्घाईको उडानबाट सांर्घाई विमानस्थलमा उनीहरुबाट लागुपदार्थ बरामद गरिएको थियो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
बा"ध विरुद्ध जनता उठे (05.12.2008)
cGof]n / clgl (05.08.2008)
 Ps dw]; Ps k|b]z M ;d:ofsf] ufF7f] emg sl:;b} (05.08.2008)
;+j}wflgs hl6 (05.08.2008)
s;}nfO{ sfvf s;}nfO{ kfvf&l (05.08.2008)
;fj{ef}ldstf g} vt/fdf (05.08.2008)
मुलुक अझै पनि अनिर्ण्र्ााो बन्दीपराजयको बदला लिने कुटिल चालवाजी ! (04.28.2008)
प्रधानमन्त्रीले मुख खोले (04.28.2008)
माओवादीको नेतृत्वमा सरकार बनाउनअन्तरिम संविधानकोे अड्को (04.28.2008)
समस्या कति कति (04.28.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]