Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:08am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
बिहारको छिमेकी ः उस्तै शैली
Monday, 05.12.2008, 05:54pm (GMT+5.5)

काठमाडौं । छिमेकको सिको गरेन भने त्यो छिमेकी हुनुको केही अर्थ छैन । यस्तै छिमेकी हुनुको सिको व्यवहार उतार्दैछन् नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी)का नेताहरुले । लोकतन्त्र स्थापनापछि तीन चिरा भएको पार्टर्ीी प्रत्यक्ष निर्वाचनतर्फएक स्थानमा पनि विजय हा"सिल गर्न सकेन । उसले समानुपातिकतर्फभने चार स्थान पाएको छ । समानुपातिकतर्फआफ्ना मान्छेलाई राख्न सो पार्टर्ीी नेताहरुले गर्ने गरेका कुकृत्यले तर्राईको राजनीतिले बिहारको छिमेकी हुनुको पीडा भोगिरहेको छ । पार्टर्ीीे अध्यक्षको रुपमा स्थापित गरिनुभएकी स्व. गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आनन्दीदेवीलाई पार्टर्ीीत्रका नेताहरुले बेलाबेलामा अपहरण गर्ने गरेका छन् । आफ्नो अनुकूलको निर्ण्र्ाागराउनुपर्‍यो कि अध्यक्षको अपहरण गर्ने प्रवृत्ति निर्वाचन अघि पनि जारी थियो ।

हालै मात्र आपर्ूर्ति मन्त्री समेत रहेका श्यामसुन्दर गुप्ताले आनन्दीदेवीको अपहरण गरेको भन्दै ठूलै हंगामा खडा भयो । गुप्ता प्रत्यक्ष निर्वाचनतर्फपराजित भएपछि उनको राजनैतिक हैसियत शून्यमा झरिसकेको छ । आफ्नो राजनीतिक साख बचाउन उनले समानुपातिकतर्फआफ्ना मान्छेहरु पठाउन आनन्दी देवीलाई अपहरण गरेको र पार्टर्ीी यसअघि गरेको निर्ण्र्ााझुठा सावित गर्दै पुरानो मितिमा हस्ताक्षर गर्न लगाई अर्कै सूची तयार पार्न खोजेको आरोप यसका अन्य नेताहरुले लगाइरहेका छन् । यति गर्दा पनि गुप्ताको अभीष्ट पूरा भएन । निर्वाचन आयोगले पुरानै नामावलीलाई सदर गरिदियो ।

आनन्दीदेवी अपहरणमा परेको यो नै पहिलो घटना होइन । यसअघि पनि उनी पटकपटक अपहरणमा परेकी थिइन् । आफ्नो राजनीतिक स्वार्थ कायम गर्न र आफ्नो पकड जोगाइराख्न बिहारीशैलीमा नेताको अपहरण गर्ने तर्राईका नेताहरुको शैलीले लोकतन्त्रको अभ्यास कसरी गर्ने हो - व्यक्तिको स्वार्थका लागि पार्टर्ीीुक्र्याउ"दै नेता बन्दै गर्ने नेताहरुले अब आपराधिक क्रियाकलापमा समेत संलग्न रहनुलाई अनौठोसंग हेरिएको छ । सद्भावना -आ.) का नेताहरुले आनन्दीदेवीको अपहरण प्रकरणलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानकारी गराएर अपहरणकर्तामाथि कारवाही हुनुपर्ने माग गरे पनि अपहरणकारी भनिएका मन्त्री गुप्ता भने सानसंग झण्डावाल मोटरमा सयर गरिरहेका छन् । उनीमाथि कारवाहीको त कुरै छाडौं स्पष्टिकरण लिने काम समेत भएको छैन ।

मानव अपहरणमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई राष्ट्रप्रमुखको समेत काम गरिरहेका प्रधानमन्त्रीले सामान्य सोधपुछ समेत नगर्नुलाई राजनीतिक वृत्तमा अनौठोसंग हेरिएको छ । त्यसो त गत आइतबार मात्रै अन्तर पार्टर्ीीहिला सञ्जालले आनन्दीदेवीको अपहरणप्रति गम्भीर आपत्ति जनाउ"दै उनको तत्काल रिहाइका लागि आग्रह गरेको छ । सञ्जालले सरकारले तत्काल उनको स्थिति पत्ता लगाउन समेत अल्टिमेटम दिएको छ । यस विषयमा सरकार राजनीतिक दल र मानवअधिकारवादीहरु भने अहिलेसम्म चुपचाप बसिरहेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
डा. भट्टर्राईको सनसनी (05.12.2008)
बा"ध विरुद्ध जनता उठे (05.12.2008)
cGof]n / clgl (05.08.2008)
 Ps dw]; Ps k|b]z M ;d:ofsf] ufF7f] emg sl:;b} (05.08.2008)
;+j}wflgs hl6 (05.08.2008)
s;}nfO{ sfvf s;}nfO{ kfvf&l (05.08.2008)
;fj{ef}ldstf g} vt/fdf (05.08.2008)
मुलुक अझै पनि अनिर्ण्र्ााो बन्दीपराजयको बदला लिने कुटिल चालवाजी ! (04.28.2008)
प्रधानमन्त्रीले मुख खोले (04.28.2008)
माओवादीको नेतृत्वमा सरकार बनाउनअन्तरिम संविधानकोे अड्को (04.28.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]