Yugasambad.Com.Np
National Weekly
 
Friday, 12.05.2008, 06:16am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक संकट गहिरिंदै जाने संकेत ; मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा ; सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा
Monday, 05.26.2008, 07:04pm (GMT+5.5)

काठमाडौं । सरकारले गणतन्त्र घोषणा गर्ने दिन शान्ति सुरक्षा कायम राख्ने भन्दै हिजो सोमबारदेखि महत्वपर्ूण्ा स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएका क्षेत्रहरुमा वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र, नयाँ बानेश्वरको पश्चिम, पर्ूव र उत्तर तथा दक्षिण दिशातर्फा मूल सडक, बरफवागस्थित हनुमानस्थानदेखि पर्ूव अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रको पश्चिम ढोकातर्फजाने टङ्कप्रसाद आचार्य मार्ग, थीरबम मल्ल मार्गबाट प्रधानमन्त्री निवास, बालुवाटारतर्फजाने पश्चिमतर्फो पण्डोल मार्ग, माइतीघर मण्डलदेखि उत्तर राष्ट्रिय अभिलेखालयदेखि पर्ूव सिंहदरबार दक्षिण ढोका हुँदै बरफवागस्थित हनुमानस्थान र सोदेखि उत्तर-पश्चिम अनामनगरहुँदै रामशाहपथ पद्मोदय माविको मोडदेखि दक्षिण सिंहदरबार हुँदै राष्ट्रिय अभिलेखालयसम्म र भद्रकालीदेखि सिंहदरबारसम्मका सम्पर्ूण्ा सडक क्षेत्रमा कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका पर््रदर्शन कार्यक्रम सञ्चालन गर्न पर्ूण्ातः निषेध छ ।

त्यस्तै, नारायणहिटी राजदरबारको दक्षिण पर्ूवस्थित नागपोखरीदेखि पश्चिम जय नेपाल चित्रघर अगाडिको मूल सडकबाट पश्चिम हुँदै दक्षिण मूल ढोका, केशरमहल, पश्चिम ढोका हुँदै नेपाल स्काउटको केन्द्रीय कार्यालय पर्ूवको सडक क्षेत्र र सो दरबारको उत्तर पर्ूव दिशाको परिक्रमा सडक क्षेत्रभर तथा तीनधारा पाठशालादेखि दरबारको दक्षिण मूलढोकासम्म, त्रिवि शिक्षण अस्पतालदेखि महाराजगन्ज चक्रपथ नारायणगोपाल चोकसम्म जाने सडक, महाराजगन्जस्थित निर्मल निवासको दायाँबाट पर्ूव जाने सडक र जीवन कुञ्जको बायाँबाट पर्ूव जाने सडक, बालुवाटारस्थित चिनियाँ दूतावास जाने भाटभटेनी चोकको उत्तर दिशातर्फो ढुंगेधारादेखि नेसनल कलेज बालुवाटारसम्म कुनै किसिमको जुलुस, आमसभा, धर्नालगायतका पर््रदर्शन कार्यक्रम सञ्चालन गर्न पर्ूण्ातः निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी यो निषेध आज्ञा जारी गरेको हो । तोकिएका स्थानमा कुनै पनि किसिमको जुलुस, आमसभा, विरोध, धर्ना र दवाव पर््रदर्शन गर्न एवं खुल्ला, ठेलागाडा, चियाखाजा र तरकारी पसल सञ्चालन गर्न तथा सवारी साधन पार्किङ गर्नसमेत निषेध गरिएको छ । यो आदेश अर्को आदेश नहुन्जेल लागु हुने बताइएको छ । जारी आदेशको बर्खिलाप हुने गरी तोकिएका निषेधित क्षेत्रभित्र कोही कसैले निषेध गरिएका क्रियाकलाप गरेगराएको पाइएमा त्यस्ता व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारवाही गरिने जनाइएको छ ।

२६ सभासद्मा भागवण्डा

काठमाडौं । सरकारबाट मनोनित गरिने संविधानसभाका २६ सभासद् पनि पार्टर्ीी भागवण्डामा पर्ने भएका छन् । कुनै पनि दलसंग आवद्ध नभएका साझा विज्ञ व्यक्तित्वदेखि लिएर प्रत्यक्ष र समानुपातिक दुवैबाट प्रतिनिधित्व नगरेका जनजातिका प्रतिनिधिहरु छनोट हुने अपेक्षा गरिएकोमा २६ स्थानलाई नौ दलको कोटामा विभाजन गरी मनोनित गर्ने सहमतिमा दलहरु पुगेका छन् । भागवण्डामा नेकपा माओवादीले ९, नेकपा एमाले र नेपाली कांग्रेसले ५।५, मधेसी जनअधिकार फोरमले २, नेकपा माले, जनमोर्चा, राप्रपा, सद्भावना, तमलोलाले १।१ स्थान पाउने भएका छन् । माओवादी, कांग्रेस र एमालेले आ-आफ्नो कोटामा जनजातिको समेत प्रतिनिधित्व गराउने सहमति गरेका भए पनि जनजाति महासंघले मागेजति संख्याको सिट भने नपाउने भएको छ । मुलुकमा संविधानविद् र विविध क्षेत्रका विशेषज्ञका रुपमा साझा व्यक्तित्व छनोट गर्न दलहरु असहमत भै भागवण्डा गरेकोमा नागरिक समाजका अगुवाहरु भने विलखवन्द हुनपुगेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गतिरोध र अन्तरविरोधबाट राजनीतिक दिशा अन्योलमयसतहमा शून्यताबोध ः अन्तरप्रवाहमा चर्को (05.19.2008)
मुलुक विदेशी चलखेलको घनचक्करमा (05.19.2008)
सात सालकै पुनरावृत्ति (05.19.2008)
पूरा भो खनालको सपना (05.19.2008)
जलस्रोत नीतिबारे जनपरामर्शराष्ट्रघाती सम्झौता खारेज गर ! (05.19.2008)
सरकारको आर्श्चर्यजनक मौनताहत्याको विरुद्ध जनता सडकमा (05.19.2008)
सरकार गठनमा अझै विलम्ब ः राज्यविहीनताको स्थिति यथावत्निर्वाचनपछि पनि बाह्शक्तिको ना (05.12.2008)
राष्ट्रियता खतरामा ः साना कराइरहने, ठूला डराइरहने (05.12.2008)
शिक्षामा पनि राष्ट्रघात (05.12.2008)
बिहारको छिमेकी ः उस्तै शैली (05.12.2008)



 
  ::| Events
December 2008  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष

© Neeraz.Com 2007
[Top Page]