Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:34am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
दिनदिनै फेरिंदो निर्देशन
Monday, 05.26.2008, 07:07pm (GMT+5.5)

भारतीय राजदूत राकेश सुदले पछिल्लो समयमा आएर आफ्नो निर्देशन र सल्लाहलाई बदल्न थालेका छन् । अघिल्लो साता गणतन्त्र नेपालमा को प्रधानमन्त्री बन्ने, को राष्ट्रपति बन्ने र को सभाध्यक्ष बन्ने भन्ने विषयमा राजनीतिक दलका नेताहरुलाई निर्देशन दिंदैआएका राजदूत सुदले पछिल्लोपटक सरकार गठनका लागि संविधान संशोधनभन्दा राजनीतिक सहमति जुटाउनुपर्ने धारणा राखेर कांग्रेस र एमालेको चाहनामा तुषारापात गरिदिएका छन् ।

राजदूत सुदले नेपाल आगमनसंगै सुरुभएको राजनीतिक सक्रियताको जनमानसमा बढी नै आलोचना हुन थालेपछि आफूले कसैलाई केही निर्देशन नदिएको स्पष्टिकरण समेत दिन भ्याएका छन् । यति हुँदाहुँदै उनले गत शनिवार संविधान संशोधनभन्दा पनि राजनीतिक सहमति गर्नुपर्छ भनेर अर्को निर्देशन दिएका छन् । अन्तरिम संविधानमा सरकार गठन र विघटनका लागि लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याउने गरी व्यवस्थित गरिएको दर्ुइ तिहाई मतको प्रावधानलाई लिएर राजदूत सुदले माओवादीलाई जसरी पनि सत्तामा ल्याउनुपर्ने निचोडसहित संशोधन होइन सहमति कायम गर भन्ने उर्दी जारी गरेका हुन् । नेपालको आन्तरिक राजनीतिमा बलियो पकड जमाउन अनेक षड्यन्त्रात्मक खेल खेलिरहेको भारतको यो चाहनालाई शिरोधार्य गर्दै प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई सरकार गठन गर्न राजनीतिक सहमति कायम गर्न आव्हान समेत गरिसक्नुभएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संविधान संशोधनमा आनाकानीनिकासको बाटो कसरी खुल्ला (05.26.2008)
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा (05.26.2008)
गतिरोध र अन्तरविरोधबाट राजनीतिक दिशा अन्योलमयसतहमा शून्यताबोध ः अन्तरप्रवाहमा चर्को (05.19.2008)
मुलुक विदेशी चलखेलको घनचक्करमा (05.19.2008)
सात सालकै पुनरावृत्ति (05.19.2008)
पूरा भो खनालको सपना (05.19.2008)
जलस्रोत नीतिबारे जनपरामर्शराष्ट्रघाती सम्झौता खारेज गर ! (05.19.2008)
सरकारको आर्श्चर्यजनक मौनताहत्याको विरुद्ध जनता सडकमा (05.19.2008)
सरकार गठनमा अझै विलम्ब ः राज्यविहीनताको स्थिति यथावत्निर्वाचनपछि पनि बाह्शक्तिको ना (05.12.2008)
राष्ट्रियता खतरामा ः साना कराइरहने, ठूला डराइरहने (05.12.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]