राजदूत सुदको दौडधूप
Monday, 06.09.2008, 05:45pm (GMT+5.5)
काठमाडौं । भारतीय राजदूत राकेश सुदको राजनीतिक दौडधूप फेरि हृवात्तै बढेको छ । नेपाली जनमानसमले ती राजदूतको हस्तक्षेपकारी सक्रियतालाई मन नपराएपछि पनि 'मान या नमान मै तेरा मेहमान'को शैलीमा बढाइरहेकाले यसको अनर्थ परिणाम के आउने हो भन्ने कुतुहलता बढेको छ । राजदूत सुदले हिजै मात्र पनि नेकपा माओवादी अध्यक्ष क. प्रचण्ड र नेता डा. बाबुराम भट्टर्राईलाई भेट गरी राष्ट्रपति र सरकार गठनबारे परामर्श टत्र\mयाएको खबर र्सार्वजनिक भएको छ । कांग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई सभामुख बनाउनुपर्ने राजदूत सुदको चाहना पक्षअघि नै र्सार्वजनिक भैसकेको छ ।
|