Yugasambad.Com.Np
National Weekly
 
Friday, 12.05.2008, 06:17am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक संकट गहिरिंदै जाने संकेत ; मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा ; सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
कता गए नागरिक अगुवाहरु ?
Monday, 06.09.2008, 05:53pm (GMT+5.5)

काठमाडौं । लोकतान्त्रिक आन्दोलनमा नागरिक दवाव समूह भनेर आफूलाई नागरिक समाजका अगुवाका रुपमा स्थापित गरेका व्यक्तिहरुको खोजी अहिले हुन थालेको छ । नेकपा माओवादीले एकाएक नागरिक समाजका अगुवालाई राष्ट्रपति बनाउनुपर्ने माग राखेपछि पुनः चर्चामा रहेका नागरिक समाजका अगुवाहरुलाई राजनीतिक दलको स्वार्थपर्ूर्ति गर्ने सिंढी मात्र बनाउने प्रयास भैरहेको प्रतिक्रिया आउन थालेका छन् । त्यसो त नागरिक समाजका अगुवा भनेर चिनिने कतिपय व्यक्तिहरुले आफूहरु राष्ट्रपति नबन्ने घोषणा गरिसकेका छन् ।

मुलुकको राजनीतिक परिस्थिति जटिल बन्दै जान थालेपछि उनीहरुको खोजी जनस्तरबाटै हुन थालेको हो । आफ्ना राजनीतिक स्वार्थ अनुकुलको निर्ण्र्ाागराउन धर्ना र घेराउमा संलग्न हुने नागरिक अगुवाहरु राष्ट्रको अस्मितामाथि बाहृय हस्तक्षेपको नांगो नाच मञ्चन हुँदा उनीहरु के गरेर बसिरहेका होलान् भनेर जनमानसमा व्यापक चर्चा हुने गरेको छ । राष्ट्रियता, जनअधिकार र लोकतन्त्रको संस्थागत विकासका लागि नागरिक समाजले जुन भूमिका निर्वाह गर्नुपर्ने हो परिवर्तित सर्न्दर्भमा त्यसो हुन सकेको छैन ।

राजतन्त्रको विदाइ र गणतन्त्रको स्थापनाले मात्रै मुलुकमा शान्ति, स्थिरता र लोकतन्त्र स्थापना हुँदैन । नारा लगाउँदैमा नयाँ नेपाल पनि बन्दैन । अहिलेकै गतिविधिले नयाँ नेपाल बन्ने होइन भएको नेपाल पनि नरहने परिस्थिति सिर्जना भैरहेको छ तैपनि नागरिकका अगुवा भनिनेहरु मुखमा पट्टी बाँधेर मौनव्रतमा छन् ।

शर्ीष्ा दलहरु संविधान निर्माणको गहन जिम्मेवारी लिनुभन्दा सरकार गठन र विघटनको मुद्दामै केन्द्रित भैरहेका छन् । संविधानसभा निर्वाचनलाई राष्ट्रको भविष्य निर्माण गर्ने महान सुरुवात मान्नेहरु अहिले सरकार गठन नै एकमात्र लक्ष्य हो भन्दै त्यसैमा लिप्त रहेका छन् । जनताको जीवनस्तर अत्यन्त कष्टकर बन्दै गैरहेको छ । राहत उपलब्ध गराउनेतिर कसैको सोच छैन । केवल सत्ता लिप्सामै लटारिइरहेका छन् ।

दलहरुको यस्तो नौटंकीलाई देखेर पनि नदेखेजस्तो गर्ने 'स्वतन्त्रता र नागरिक अधिकारका लागि स्वघोषित अगुवा बनेका'हरुको उपस्थिति र भूमिका अहिले के हो र उनीहरु विगतमा कुन उद्देश्यका लागि सडकमा उठेका थिए - भन्ने प्रश्न जनस्तरबाट उठ्न थालेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
घरबाट निस्कनै गाह्रोतर्राईमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर (06.09.2008)
घरबाट निस्कनै गाह्रो (06.09.2008)
राजदूत सुदको दौडधूप (06.09.2008)
सडक आन्दोलनका नगराहरु फेरि बज्न थालेसंसद्वादी दलहरुभित्र ठूलो भुइँचालो (06.02.2008)
शैक्षिक माफियाहरुको नांगो खेलपाठ्यपुस्तक भारतमा छापिंदै ः राष्ट्रिय पूँजीले (06.02.2008)
ग्य्राण्ड डिजाइन सफल भो ? (06.02.2008)
काठमाडौं 'सेक्स टुरिज्म'को सेन्टर ? (06.02.2008)
सिक्किमीकरणको चिन्ता ः क. प्रकाश (06.02.2008)
युगान्तकारी परिवर्तनको संघारमा पनि सत्ताकै खेल (05.26.2008)
१९५० को सन्धि र गोर्खा भर्ती खारेजीका कुरानयाँ पंक्षीलाई चाराको लोभ देखाइँदैछ< (05.26.2008)



 
  ::| Events
December 2008  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष

© Neeraz.Com 2007
[Top Page]