Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:40am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
युगसम्वाद २१ औं वर्षा
Monday, 06.16.2008, 06:13pm (GMT+5.5)

काठमाडौं । 'युगसम्वाद' यसै अंकदेखि २१ औं वर्षा प्रवेश गरेको छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध रहेर दर्ुइ दशकदेखि नियमित रुपमा प्रकाशित हुँदैआएको युगसम्वादको प्रतिवद्धता अहिले पनि तिनै मूल आदर्शप्रति लक्षित छ । पछिल्लो दर्ुइ दशकको अन्तरालमा नेपालमा राजनीतिक परिवर्तनका विविध स्वरुप देखिएका छन् । राष्ट्रिय-अन्तर्रर्ााट्रय घटनाक्रमले राष्ट्रिय परिस्थिति र जनजीवनमा पनि ठूलो परिवर्तन ल्याएको छ । समयको गतिसंगै संचार क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन आएको छ । सिंगो नेपाली समाज संचार सञ्जालभित्र वेष्ठित भएको छ । सूचना र विचारको संकलन र प्रक्षेपणमा सहजताका साथसाथै व्यावसायिक प्रतिस्पर्धा र चुनौतीहरु बढेका छन् । व्यवस्थागत राजनीतिक परिवर्तनसंगै सामाजिक-आर्थिक रुपान्तरणका अपरिहार्य चाहनाहरु पनि बढेका छन् । राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमिकताको रक्षाका निम्ति राष्ट्रिय चिन्तनधारलाई प्रखर रुपमा प्रस्तुत गर्नुपर्ने दायित्व अरु बढेर गएको छ । युगसम्वादले सुरुदेखि अवलम्बन गरेको मूलधार नै राष्ट्रिय चिन्तनधार हो र परिवर्तनको कुनै पनि धारले त्यसलाई न्यूनीकरण गर्न नहुने विश्वास राखेर युगसम्वादले राष्ट्रियहितका सवालहरुलाई प्रमुखताका साथ उठाउँदै प्रस्तुत गर्दैआएको तथ्य सुविज्ञ पाठकहरुका सामु र्छलङ्ग छ । वस्तुतः हाम्रो अविरल यात्राको आधार नै त्यही हो ।

सूचना सम्प्रेषण र विचार प्रस्तुतिमा राष्ट्रिय मुद्दाहरुको छनोट युगसम्वादको विशिष्टता भएको प्रतिक्रिया हामीले सुविज्ञ पाठकहरुबाट पाउने गरेका छौं । देशभित्रका महत्वपर्ूण्ा घटनाहरुबारे समाचार र विश्लेषण प्रस्तुतिको क्रममा पाठकहरुको विश्वास, सहयोग र सद्भाव प्राप्त हुँदैआएको छ । युगसम्वादको प्रकाशनलाई निरन्तरता दिन सम्वद्ध संचारकर्मी साथीहरु, वितरक एवं विज्ञापनदाताहरुको अविष्मरणीय सहयोग पनि यो प्रकाशनका लागि प्रेरणादायी बनेको छ । समयसापेक्ष युगान्तकारी परिवर्तनलाई सहर्षआत्मसात गर्दै राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिवद्ध रहेर राष्ट्रिय चिन्तनधारलाई प्रखर रुपमा प्रस्तुत गर्ने अठोटका साथ युगसम्वादको प्रकाशनलाई निरन्तरता दिने विश्वास यो क्षणमा प्रकट गर्न पाउँदा प्रतीक प्रकाशन र युगसम्वाद परिवार कृतकृत्य छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्रउत्तरी क्षेत्रमा चीनविरोधी (06.16.2008)
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ (06.16.2008)
गण्डक पीडितहरुले नहर बन्द गरे (06.16.2008)
राजनीतिक अकर्मण्यता र दृष्टिहीनताको चरम पर््रदर्शनवेथिति र अक्षमता छताछुल्ल< (06.09.2008)
कता गए नागरिक अगुवाहरु ? (06.09.2008)
मुलुक निर्देशित समस्याको दलदलमा यतिसारो गर्ने दिने छुट कसले दियो ? (06.09.2008)
घरबाट निस्कनै गाह्रोतर्राईमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर (06.09.2008)
घरबाट निस्कनै गाह्रो (06.09.2008)
राजदूत सुदको दौडधूप (06.09.2008)
सडक आन्दोलनका नगराहरु फेरि बज्न थालेसंसद्वादी दलहरुभित्र ठूलो भुइँचालो (06.02.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]