Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:30am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

गोर्खा भर्ती ः २३ अर्बको प्रलोभन


Tuesday, 06.24.2008, 09:42am (GMT+5.5)

काठमाडौं । गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने लगायतका राजनीतिक नारा निकै जोडतोडले लागिरहेको बेला ती सैनिकहरुबाट नेपालको अर्थतन्त्रमा पुगिरहेको योगदानको समेत चर्चा हुन थालेको छ । पछिल्लो समयमा नेकपा -माओवादी) र भारतीय जिम्मेवार व्यक्तिबाट समेत भर्ती केन्द्र बन्द गराउन सकिने अभिव्यक्ति आएपछि गोर्खा भूतपर्ूव सैनिकहरुले यसमा चिन्ता व्यक्त गर्न थालेका हुन् । उनीहरुले हालै रुपन्देहीमा एक पत्रकार सम्मेलन गरी भारतीय र बेलायती गोर्खा सेनाबाट नेपालमा वर्षोनी २३ अर्ब रुपैयाँ भित्रिरहेको बताएका छन् । गोर्खाली सेनामार्फ पेन्सन र अन्य बचत गरी नेपालको गर््रार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा ओगटिरहेको तथा भारतीय र बेलायती सेनाका दर्ुइ लाख भूपूमार्फ दस लाख भन्दा बढी परिवार आश्रति रहेको उनीहरुको दावी छ । १८१४ को नालापानी युद्धसंगै गोर्खा भर्तीमा नेपाली युवाहरूको प्रवेश भएको बताइन्छ ।

नेपालमा रहेका पर्ूव भारतीय गोर्खा सैनिकहरुको संगठन नेपाल भूतपर्ूव संनिक संघले आयोजना गरेको पत्रकार सम्मेनमा भारतको सुरक्षा र नेपालको आर्थिक उन्नतिसंग जोडिएको गोर्खा भर्तीका बारेमा बिना सुझबुझ टीका टिप्पणी नर्गन नेकपा -माओवादी) र भारतीय सरकारलाई चेतावनी दिएको छ । संघले दुवै देशको समृद्धिमा दूरगामी असर पर्ने गोर्खा भर्ती लगायतका विषयमा हल्काफुल्का ढंगले टीकाटिप्पणी गर्दा कसैको हित नहुने बताइएको छ ।

संघले पल्टनमा रहँदा आर्जन गरेको नेपालको उच्चशिक्षा, प्राविधिक ज्ञान र अनुभवबाट नेपालको आर्थिक, राजनीतिक, समाजिक र शैक्षिक विकासमा पुर्‍याएको योगदान अद्वितीय रहेको समेत जनाएको छ । गोर्खा भर्ती केन्द्रको खारेजीले दुवै देशका दूतावासले भूपू गोर्खामार्फ नेपालको विभिन्न क्षेत्रको विकासका लागि प्रत्यक वर्षप्रदान गर्दै आइरहेको झन्डै १४ अर्ब बराबरको थप रकमसमेत रोकिनसक्ने खतरा रहेको उल्लेख गरेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन (06.16.2008)
गण्डकमा भारतीय अत्याचारविरुद्ध आन्दोलनराष्ट्रघाती सम्झौता खारेज गर्न दबाब (06.16.2008)
युगसम्वाद २१ औं वर्षा (06.16.2008)
नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्रउत्तरी क्षेत्रमा चीनविरोधी (06.16.2008)
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ (06.16.2008)
गण्डक पीडितहरुले नहर बन्द गरे (06.16.2008)
राजनीतिक अकर्मण्यता र दृष्टिहीनताको चरम पर््रदर्शनवेथिति र अक्षमता छताछुल्ल< (06.09.2008)
मुलुक निर्देशित समस्याको दलदलमा यतिसारो गर्ने दिने छुट कसले दियो ? (06.09.2008)
कता गए नागरिक अगुवाहरु ? (06.09.2008)
घरबाट निस्कनै गाह्रोतर्राईमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर (06.09.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]