Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:45am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

एसएलसीले रर्ेकर्ड तोड्यो


Tuesday, 06.24.2008, 09:43am (GMT+5.5)

काठमाडौं । यस वर्षो प्रवेशिका परीक्षाको नतिजा गत आइतबार र्सार्वजनिक भयो । अघिल्ला वर्षरुको तुलनामा यसपटक नतिजा थाहा पाउने व्यवस्था सजिलो बनाइएको भए पनि इन्टरनेट लगायत मोबाइलको एसएमएसमा नतिजा र्सार्वजनिक हुनासाथ हर्ेन र सुन्न सकिने व्यवस्था गरिएको भए अझ सजिलो हुने धारणा समेत व्यक्त भए ।

यस वर्षो प्रवेशिका परीक्षामा हालसम्मकै र्सवाधिक परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नतिजाअनुसार नियमिततर्फकुल तीन लाख सात हजार ७८ मध्ये ६३.७३ प्रतिशत अर्थात् एक लाख ९५ हजार ६८९ परीक्षार्थी र एक्जाम्टेडतर्फकुल ५९ हजार ९६३ मध्ये ३२.२४ प्रतिशत अर्थात् १९ हजार ३३५ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । उत्तर्ीण्ा हुनेमा विशिष्ट श्रेणीतर्फनौ हजार आठ सय ८२ -छात्र छ हजार २६६ र छात्रा तीन हजार ६१६), प्रथम श्रेणीतर्फ७४ हजार सात सय सात -छात्र ४५ हजार तीन सय ५७ र छात्रा २९ हजार ३५०), द्वितीय श्रेणीतर्फएक लाख पाँच हजार पाँच सय ९२ -छात्र ५८ हजार दर्ुइ सय ९१ र छात्रा ४७ हजारतीन सय एक) र तृतीय श्रेणीतर्फपाँच हजार पाँच सय आठ -छात्र तीन हजार ६१ र छात्रा दर्ुर्ुइ हजार चार सय ४७) उत्तर्ीण्ा भएका छन् ।

एक्जाम्टेडतर्फप्रथम श्रेणीमा छ सय ३५, द्वितीय श्रेणीमा १५ हजार सात सय ९३ र तृतीय श्रेणीमा दर्ुइ हजार नौ सय सात परीक्षार्थी उत्तर्ीण्ा भएका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गोर्खा भर्ती ः २३ अर्बको प्रलोभन (06.24.2008)
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन (06.16.2008)
गण्डकमा भारतीय अत्याचारविरुद्ध आन्दोलनराष्ट्रघाती सम्झौता खारेज गर्न दबाब (06.16.2008)
युगसम्वाद २१ औं वर्षा (06.16.2008)
नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्रउत्तरी क्षेत्रमा चीनविरोधी (06.16.2008)
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ (06.16.2008)
गण्डक पीडितहरुले नहर बन्द गरे (06.16.2008)
राजनीतिक अकर्मण्यता र दृष्टिहीनताको चरम पर््रदर्शनवेथिति र अक्षमता छताछुल्ल< (06.09.2008)
मुलुक निर्देशित समस्याको दलदलमा यतिसारो गर्ने दिने छुट कसले दियो ? (06.09.2008)
कता गए नागरिक अगुवाहरु ? (06.09.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]