Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 05:44am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

भारतको बलमिच्याइप्रति मधेशवादी दलहरु मौन


Monday, 06.30.2008, 06:32pm (GMT+5.5)

काठमाडौं । भारतले अन्तर्रर्ााट्रय कानुनको ठाडो उल्लंघन गर्दै नेपालको सहमतिविना दशगजा मिचेर सप्तरी जिल्लाको छिन्नमस्ता गाविसको सीमावर्ती क्षेत्रमा ४ किलोमिटर लामो सडक युद्धस्तरमा निर्माण गरिरहेको र जिल्लाको सम्बद्ध निकायबाट केन्द्रमा सो अवैध निर्माणको जानकारी गराइएको भए पनि त्यसलाई रोक्न कुनै पहल नभएको जानकारी प्राप्त भएको छ । भारतले गत वर्षपनि सिराहा र सप्तरीको सीमावर्ती क्षेत्रमा दशगजा मिचेर ५ मिटर उचाइको १४ किलोमिटर बाँध बाँधेको थियो । यस्तो अवैध निर्माण रोक्न नेपाल सरकारले पहल नगरेकै कारण ती दुवै जिल्लाका हजारौं किसान डुबानको मारमा परेका छन् । भारतको मिचाहा नीतिको र्सवाधिक मार खेप्न तर्राईबासी नेपाली विवश भए पनि उनीहरुकै मतमा खडा भएका मधेसवादी दलहरु भने पीडित जनताका वास्तविक समस्याप्रति मौन रहने गरेका छन् ।

सरकारले विद्यार्थीलाई ढाट्यो ः आन्दोलनको चेतावनी

काठमाडौं । सरकारले 'विद्यार्थीसंग एउटा सम्झौता गर्ने र व्यावसायीसंग अर्को सम्झौता गरी हजारौं विद्यार्थीलाई ढाँट्ने काम गरेको' भन्दै एमाले अखिल, नेविसंघ, अखिल -क्रान्तिकारी) लगायतका ८ विद्यार्थी संगठनले ९ असारमा भएको सहमति विपरीत यातायातको भाडादर तोकिएको विरुद्धमा आन्दोलनको चेतावनी दिएका छन् । अर्कातिर र्सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको सम्झौता भए पनि यातायात व्यायसायीले त्यति छुट नदिएको बताउँदै छुटसहितको भाडादर बसमा टाँस्न र छुट नदिनेलाई कार्यवाही गर्न पनि विद्यार्थीले माग गरेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध (06.24.2008)
भारतीय अतिक्रमणको मार खाँदैछ तर्राईलेधोती र टोपीमा विभाजन ल्याउने षड्यन्त्र (06.24.2008)
गण्डक पीडितहरुको आन्दोलन देशव्यापी हुने (06.24.2008)
र्सार्वभौम संविधानसभा अतिक्रमित (06.24.2008)
को होला एमालेको भाग्यमानी ? (06.24.2008)
एसएलसीले रर्ेकर्ड तोड्यो (06.24.2008)
गोर्खा भर्ती ः २३ अर्बको प्रलोभन (06.24.2008)
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन (06.16.2008)
गण्डकमा भारतीय अत्याचारविरुद्ध आन्दोलनराष्ट्रघाती सम्झौता खारेज गर्न दबाब (06.16.2008)
युगसम्वाद २१ औं वर्षा (06.16.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]