Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:55am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ?
Monday, 07.07.2008, 06:50pm (GMT+5.5)

काठमाडौं । २०६४ असार २१ गते महेन्द्रनगरबाट अपहरण गरिएका पत्रकार प्रकाश ठकुरीको अवस्था एक वर्षपूरै वितिसक्दा पनि अज्ञात नै रहेको छ । उहाँको स्थिति र्सार्वजनिक गर्न माग गर्दै विगत एक वर्षेखि पत्रकारहरुले बारम्बार माग गर्दै आए पनि सरकारले चासो देखाएको छैन । मानवअधिकारवादी, नागरिक समाज र राजनीतिक दलहरु पनि यसबारे केही बोलिरहेका छैनन् । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशनले पनि अपहृत पत्रकार ठकुरीको अवस्था र्सार्वजनिक गर्न माग गरेको थियो । तर दवाव सिर्जना गर्ने कुनै कार्यक्रम भएन । नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाले एक वर्षम्म पनि अपहृत पत्रकार ठकुरीको स्थिति र्सार्वजनिक नभएको विरोधमा गत आइतबार मात्रै सरकारलाई स्मरणपत्र दिएको छ ।

राजदूत सुदको गोप्य मन्त्रणा

काठमाडौं । राजनीतिक वृत्तमा आजकल 'सुद फर्मुला' लागू नभएकाले नै संविधानसभा अवरुद्ध हुने गरेको हो र 'सुद फर्मुला' लागू नहुँदासम्म अवरोध जारी नै रहने चर्चा चलिरहेको छ । भारतीय राजदूत राकेश सुदले नेपालको आन्तरिक राजनीतिमा भारतले गरेको लगानीको 'सूद' असुल गर्न धेरै प्रपञ्च गरिरहेका छन् भन्ने जगजाहेर नै छ । राजदूत सुदले दिएको फर्मुला अनुसार कांग्रेस -गिरिजा)लाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई सभाध्यक्ष बनाएर गएको भए देश अनिर्ण्र्ााो बन्दी बनिरहने पनि थिएन र अस्थिरताको नयाँ चरण पनि सुरु हुने थिएन भन्नेखालका प्रतिक्रियाहरु समेत राजनीतिक वृत्तमा सुन्न थालिएका छन् । राजदूत सुदको गोप्य मन्त्रणाले दलहरु दलदलमा फस्दै गएको पनि सुन्नमा आउने गरेको राजनीतिक सम्वादसूत्रहरु बताउँछन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर (06.30.2008)
गण्डकमा नेपाली किसानको विजयमाग पूरा नभए कडा आन्दोलन (06.30.2008)
र्सलाही र सुस्तामा सीमा मिचियो (06.30.2008)
कांग्रेसमा अस्तित्व रक्षाको संर्घष्ा (06.30.2008)
एमालेमा भुसको आगो (06.30.2008)
भारतको बलमिच्याइप्रति मधेशवादी दलहरु मौन (06.30.2008)
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध (06.24.2008)
भारतीय अतिक्रमणको मार खाँदैछ तर्राईलेधोती र टोपीमा विभाजन ल्याउने षड्यन्त्र (06.24.2008)
गण्डक पीडितहरुको आन्दोलन देशव्यापी हुने (06.24.2008)
र्सार्वभौम संविधानसभा अतिक्रमित (06.24.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]