Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:05am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
श्रीमान्का लागि आरुजुको सक्रियता
Monday, 08.11.2008, 06:32pm (GMT+5.5)

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई कांग्रेस संविधानसभा दलको नेता बनाउन उनकी पत्नी आरुजु सक्रिय रुपमा लागिपरेको कांग्रेस निकट स्रोतले बताएको छ । नेता पत्नी भएकै भरमा महिला कोटाबाट सभासद् भएकी आरुजुले महिला सभासद्लाई आफ्नो पक्षमा संगठित गर्न अभियान नै थालेकी छिन् ।

सभासद् हुनुअघि सूदुरपश्चिम तथा देशका अन्य भागमा आइएनजीओका कार्यक्रम संचालन गर्दै आएकी आरुजुले कांग्रेसका अन्य महिला सभासद्लाई पनि त्यसैको प्रलोभनमा पारेर संगठित गराएको खबर छ । कांग्रेसको महिला नेतृत्व समेत हत्याउने उद्देश्यका साथ श्रीमान्लाई नेता बनाउन आरुजू सक्रिय भएकी हुन् । अहिले उनको पक्षमा केही सभासद् उभिइसकेको बुझिएको छ ।

राजनीतिक सहमति बन्न नसकेर बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयन गर्ने परिस्थिति सिर्जना भएपछि आरुजूको सक्रियाता थप बढेको खबरसूत्रले बताएको छ । अहिले नै प्रधानमन्त्री हुन नसके पनि सत्ता समीकरण बदलिएर सरकार परिवर्तन भएमा शेरबहादुर प्रधानमन्त्री हुने र त्यसपछि आफ्नो स्वार्थ पूरा हुने दाउमा एकीकरणअघि प्रजातान्त्रिक कांग्रेसमा नरहेका महिला लगायत कतिपय पुरुष नेताहरु पनि उनकै पक्षमा लाग्न तयार भएका छन् ।

खबरस्रोतका अनुसार सभासद्हरु कमला पन्त, अम्बिका बस्नेत, पुष्पा भूषाल, रत्ना शेरचन, ललिता किङरिङ लगायतका महिला सभासद् आरुजुको पक्षमा उभिइसकेका छन् । कांग्रेस संस्थापन पक्षका महिला सभासद्ले भने शेरबहादुर पत्नीको चलखेलको विरोध गर्दै आएका छन् । उनीहरुले भर्खरै कांग्रेसको राजनीतिमा आएकी आरुजुले संर्घष्ाशील र इमान्दार महिला नेतृहरुलाई ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् ।

पत्रकार सुरक्षाको माग
जनकपुर । तर्राईमा मधेसवादी सशस्त्र समूहहरुले पत्रकारहरुलाई राष्ट्रभाषा नेपालीमा समाचार प्रकाशन, प्रसारण नगर्न धम्की दिएर टेलिफोन गर्न थालेकले पत्रकारहरु असुरक्षा महसुस गर्न थालेका छन् । स्थानीय पत्रकारहरुले गत २५ गते शनिवार संचारकर्मीको सुरक्षाको माग गर्दै वितण्डावाजीहरुको धम्कीविरुद्ध पर््रदर्शन समेत गरेका छन् । हतियारको बलमा पत्रकार धम्क्याउने क्रम नरोकिएमा चरणवद्ध आन्दोलनमा उत्रने घोषणा नेपाल पत्रकार महासंघको जनकपुर शाखाले गरेको छ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी (08.04.2008)
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)
जोखिमपर्ूण्ा बन्दैछ कतार (08.04.2008)
मगन्तेहरुले अधिकार स्थापित गर्दैनन् (08.04.2008)
पर्ूजा नेपालकै ः जमिन भारततिर (08.04.2008)
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन (07.29.2008)
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए (07.29.2008)
खेल अझै सकिएको छैन (07.29.2008)
नारा मात्रै चर्का (07.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]