Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 04:26am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
राष्ट्रिय सरकार तासको महल
Monday, 08.11.2008, 06:34pm (GMT+5.5)

काठमाडौं । संविधानसभाको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउनुको अर्थ सवै दलहरु मिलेर काम गर्नु हो । तर अहिले दलहरुबीच आपसी हानथाप र अहंकार तथा बाहिरी निर्देशन पालना गर्दा मुलुकको आवश्यकता पूरा भएन । र्सवदलीय सहमतिको राष्ट्रिय सरकार गठनको सपना देख्ने नेपाली जनताको सपना आखिर सपनामै सीमित रहृयो- राष्ट्रिय सरकार तासको महल सावित भयो ।

नेपालका राजनीतिक दल तथा तिनका नेताहरुलाई पालैपालो खेलाएर आफ्नो अभीष्ट पूरा गर्ने भारतको रणनीतिक जालमा पार्ने र त्यसमा फसेर नेताहरुले आफ्नो महत्वकांक्षा बढाउने र राजनीतिक भविष्य सुरक्षित देख्ने गरेका कारण पनि मुलुकको राजनीति अरुकै हातमा पुगेको हो । पछिल्लो समय सहमतिका लागि भएको प्रयास पनि यसैको निरन्तरता थियो । यो केवल देखाउँने दाँत मात्र थियो ।

अघिल्लो हप्ता जुन रुपमा राजनीतिक सहमतिको प्रयास भयो यसको एउटै मात्र कारण नेपालका लागि भारतीय राजदूत राकेश सुदको निर्देशन हो । यदि इमान्दार भएर नेताहरु सहमति जुटाउन लागिपरेका भए झिना मसिना कुरामा विमती राखेर सरकार गठनका लागि राष्ट्रपतिबाट प्रदान गरिएको समय व्यतित गर्ने थिएनन् । नेताहरुमाथि एकपछि अर्को गर्दै लागिरहेको भारतपरस्तको आरोप यस्तै घटनाहरुले पुष्टि गर्दछ । आफूलाई नेपाल र नेपालीको पक्षमा रहेको स्वाङ पारेर भारतको गुलामी गर्नेहरुको यहाँ कमी छैन । त्यसै भएर त नेपालको राजनीतिको नियन्त्रक यन्त्र दिल्लीमा रहेको विश्लेषकहरु बताउँछन् ।

नेपालका प्रमुख राजनीतिक दलहरु भारतकै आड भरोसामा आफ्नो राजनीतिक यात्रा सफल हुने भ्रममा रहेका छन् । उनीहरुको यही मनोदसा बुझेर नै भारतले सवैलाई पालैपालो खेलाउने गरेको छ । कहिले कांग्रेसलाई उचाल्ने त कहिले माओवादीलाई । अनि कहिले एमालेलाई त कहिले फोरमलाई । हुँदाहुँदा अब पर्ूव राजालाई समेत भारतीय राजदूतले बारम्बार भेटेको समाचारहरु प्रकाशमा आउनुलाई नेपालको भविष्य शुभ नरहेको संकेत राजनीतिक विश्लेषकहरुले गरिरहेका छन् । सवैलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खप्पिस देखिएको भारतले प्रयोग गरेको सहमतिको राष्ट्रिय सरकारको कार्ड बाहिरी रुपमा जति सुन्दर देखियो, त्यति नै कुरुप डिजाइनमा उपयोग गरेर मिल्काउने रणनीति बमोजिम थियो र त्यो एउटा तासको महल थियो भन्ने प्रष्ट भएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
श्रीमान्का लागि आरुजुको सक्रियता (08.11.2008)
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी (08.04.2008)
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)
जोखिमपर्ूण्ा बन्दैछ कतार (08.04.2008)
मगन्तेहरुले अधिकार स्थापित गर्दैनन् (08.04.2008)
पर्ूजा नेपालकै ः जमिन भारततिर (08.04.2008)
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन (07.29.2008)
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए (07.29.2008)
खेल अझै सकिएको छैन (07.29.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]