Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 09:14pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
भदौ २० गते बजेट अधिवेशन
Monday, 08.25.2008, 07:18pm (GMT+5.5)

काठमाडौं । व्यवस्थापिका संसद्को चौथो अधिवेशन भदौ २० गते सुरु हुने भएको छ । संविधानसभाले अन्तरिम संविधानको प्रावधान अनुसार व्यवस्थापिकाको पनि काम गर्ने भएकाले चालु आर्थिक वर्षा लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि सो अधिवेशन बस्ने भएको हो । नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले पर्ूण्ा आकार लिन बाँकी नै रहेको भए पनि अधिवेशनपर्ूव सरकारले पर्ूण्ाता लिने निश्चित प्रायः नै छ । नयाँ सरकारले नयाँ नेपाल निर्माणका लागि नयाँ स्वरुपको कस्तो नीति र कार्यक्रम ल्याउला र परम्परागत शैली र सीमा तोडेर कस्तो बजेट ल्याउला भन्नेबारे जनमानसमा जिज्ञासा जागृत हुनथालेको छ ।

क. रोहित निर्विकल्प अध्यक्ष

काठमाडौं । नेपाल मजदुर किसान पार्टर्ीीे अध्यक्षमा पुनः नारायणमान विजुक्छे 'रोहित' नै निर्विरोध निर्वाचित हुनुभएको छ । सो पार्टर्ीीे संस्थापनकालदेखि नै निर्विकल्प अध्यक्ष रहँदै आउनुभएका क. रोहितलाई पार्टर्ीीे पाँचौं महाधिवेशनले पनि निर्विकल्प नेताकै रुपमा चयन गरेको छ । वाम राष्ट्रवादी छवि राख्नै आउनुभएका क. रोहितले महाधिवेशन समापन कार्यक्रममा बोल्दै माओवादी, एमाले र मजफोको मिलिजुली सरकारलाई 'भारतीय विस्तारवादको पिछलग्गु' भएको आरोप लगाउँदै कोशी बाँध फुट्नुको कारण प्राकृतिक प्रकोप नभै विगतका सरकारको कमजोरी भएको पनि किटान गर्नुभएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका (08.19.2008)
सुस्ता पीडितले चर्काउने राष्ट्रियताको आन्दोलन (08.19.2008)
नेपालमा भोकमरी फैलने खतरा (08.19.2008)
नयाँ सरकारको चुनौती (08.19.2008)
कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित (08.19.2008)
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट (08.11.2008)
नेपाली अस्मितामाथिको प्रहार रोकिएन ः पर्ूवमा भूमि अतिक्रमणपश्चिम सेती कार्या (08.11.2008)
सहमति गर्ने 'सहमति'को रहस्य (08.11.2008)
राष्ट्रिय सरकार तासको महल (08.11.2008)
श्रीमान्का लागि आरुजुको सक्रियता (08.11.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]