Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:26am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
मातृका प्रवृत्तिको अन्त्य
Tuesday, 09.23.2008, 02:26pm (GMT+5.5)

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पर्ूव भूमिसुधार तथा व्यवस्था मन्त्री मातृका यादव एउटा प्रवृत्तिकै रुपमा उदायो र अस्तायो पनि । मन्त्री भैसकेर पनि आफ्नो मर्यादा विपरीत गतिविधिहरु गरेर चर्चामा आइरहने यादव यतिखेर पार्टर्ीीे कारवाहीमा पर्ने भएका छन् ।

सिराहाको मिर्चैयामा र्सवसाधारणको घर जग्गा कब्जामा लिएर आफ्नै उपस्थितिमा सुकुम्बासीका नाममा वितरण गर्न थालेपछि उनको व्यापक आलोचना भएको थियो । नेकपा माओवादीले आफूले सरकार गठन गरेलगत्तै घरजग्गा कब्जा नगर्ने मात्र होइन गरिएका समेत फिर्ता गर्ने प्रतिवद्धता जनाएर पार्टर्ीीे नीति त्यस्तो नरहने र्सार्वजनिक गरिसकेको सर्न्दर्भमा मातृका यादवले आफ्नो क्रान्तिकारी छवि पर््रदर्शन गर्न छाडेनन् ।

पार्टर्ीी आफ्नो निर्ण्र्ााफिर्ता लिन भने राजीनामा दिने धम्की दिएका यादवको धम्कीले कुनै काम गरेन र प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्डले मातृकाले पार्टर्ीीे नीति विपरीत काम गरेको भन्दै उनलाई कारवाही गरिने र्सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् ।

मातृकाप्रसाद यादवले जे गरे त्यो गर्नुपर्ने काम भए पनि त्यसलाई विधिसम्मत ढंगले पूरा गर्नुपथ्र्यो भन्ने जनआवाज भने छ । अथाह जग्गा जमीन कब्जा गरेर बसेकाहरुको जमीन राष्ट्रियकरण गर्ने र भूमिहीनहरुलाई बाँड्ने योजना सरकारको छ । स्वयं यादव भूमिसुधार मन्त्री भएका नाताले उनले जतिसक्दो छिटो सो कानुन बनाएर आफ्नो अभियान छेड्नुपर्नेमा गुण्डागर्दी शैलीमा जेजस्तो गरे त्यसले भने सरकार र पार्टर्ीी बदनामी गरेको छ । मातृकाकै कारण मधेसी जनअधिकार फोरमसंगको सम्बन्ध चिसिने अवस्थामा पुगेको र सरकारको आयु नै छोट्टनिे अवस्था आएका कारण उनीमाथि कारवाहीको डण्डा चालिएको हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने (09.15.2008)
राष्ट्रघात सच्याउने विषयले प्राथमिकता पाएनगैरनेपालीको नागरिकता खो (09.15.2008)
कांग्रेसमा युवा नेताको खोजी (09.15.2008)
राजनीतिक भीडन्तलाई प्राथमिकता (09.15.2008)
प्रहरीमा महानिरीक्षकमा गुरुङ (09.15.2008)
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष (09.08.2008)
भारतले असली अनुहार देखायोमूल मुद्दा ओझेलमा पार्ने नियोजित षड्यन्त्र (09.08.2008)
सुपर्ुदगी सन्धि र ऐनको ठाडो उल्लंघन (09.08.2008)
कांग्रेसमा शर्ीष्ा नेताहरुबीच चर्काचर्की (09.08.2008)
गौतमको दृढता सफल होला - (09.08.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]