Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:31am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
जलस्रोत वार्ताको अपेक्षा
Monday, 09.29.2008, 04:04pm (GMT+5.5)

काठमाडौं । ६।६ महिनामा हुनुपर्ने नेपाल र भारतबीचको जलस्रोत वार्ता चार वर्षछि हिजोदेखि सुरु भएको छ । लामो अन्तरालपछि भएको जलस्रोत वार्तामा नेपालले आफ्ना अडानहरु कसरी राख्छ र भारतले त्यसको कस्तो सुनुवाई गर्छ भन्ने कौतुहलता व्याप्त छ । भारतकै कारण हरेक वर्षनेपालको तर्राई क्षेत्रमा बाढी र डुबान समस्या बढ्दै गएको, सप्तकोशीको तटबन्ध भत्केर पुगेको क्षति, महाकाली सन्धि तथा सोही सन्धिलाई वैधता दिन सम्झौता गरिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन, सप्तकोशी उच्चबाँध, महलीसागर, लक्ष्मणपुर, नौमुरे जलविद्युत परियोजना, महाकाली सन्धि लगायत अनगिन्ती समस्याहरु नेपाली पक्षले उठाउने बताइएको छ ।

नेपालको परिवर्तित राजनीतिक सर्न्दर्भलाई उत्साहका साथ स्वीकार गरेको र जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउने भारतले यसपटक नेपालमा डुबान, बाढी र सीमा अतिक्रमणका विषयमा टालटुले र हेपाहा नीति नै प्रस्तुत गर्छ कि वास्तवमै सहयोगी भूमिका निर्वाह गर्छ भन्ने प्रतिक्षाकै विषय बनेको छ । वार्तामा नेपाली पक्षको नेतृत्व जलस्रोत सचिव शंकरप्रसाद कोइरालाले गर्नुभएको छ भने भारतीय पक्षको नेतृत्व भारतका जलस्रोत सचिव उमेसनाथ पञ्चियारले गर्नुभएको छ ।

होमनाथ स्मृति पुरस्कार प्रदान

काठमाडौं । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा प्रत्येक वर्षप्रदान गरिने रु. दश हजार राशीको वर्ष२०६४ को 'होमनाथ स्मृति पुरस्कार' 'नेपाली भाषा साहित्यमा आन्दोलन' कृतिका लागि स्रष्टा सुकुम शर्मालाई हिजो प्रदान गरियो । लमजुङको शिक्षा प्रसारमा विशिष्ट योगदान दिनुभएका विद्वान गुरु स्व. होमनाथ सुवेदीको स्मृतिमा उहाँका सुपुत्रहरु प्रा. कोमलनाथ सुवेदी, डा. देवीप्रसाद सुवेदीर्,र् इ. ध्रुव सुवेदी र प्रा. डा. र्सर्ूय सुवेदीद्वारा स्थापित सो पुरस्कार हिजो राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको हातबाट प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा विख्यात स्रष्टा एवं प्रज्ञा प्रतिष्ठानका पर्ूव उपकुलपति मदनमणि दीक्षित लगायत स्रष्टा, समालोचक एवं विशिष्ट विद्वानहरुको उपस्थिति थियो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले (09.23.2008)
जलस्रोतमा राष्ट्रघात गर्न अझ सजिलोसंसद्को दर्ुइ तिहाईको प्रावधान निकम्मा (09.23.2008)
पत्रकार अग्निशिखा रहनुभएन (09.23.2008)
मातृका प्रवृत्तिको अन्त्य (09.23.2008)
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने (09.15.2008)
राष्ट्रघात सच्याउने विषयले प्राथमिकता पाएनगैरनेपालीको नागरिकता खो (09.15.2008)
कांग्रेसमा युवा नेताको खोजी (09.15.2008)
राजनीतिक भीडन्तलाई प्राथमिकता (09.15.2008)
प्रहरीमा महानिरीक्षकमा गुरुङ (09.15.2008)
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष (09.08.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]