Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:49am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
के हो नेपालको सुरक्षा नीति ?
Monday, 10.20.2008, 04:31pm (GMT+5.5)

काठमाडौं । मुलुकको नयाँ सुरक्षा नीति के हुने - कस्तो सुरक्षा नीतिले नेपालको राष्ट्रिय एकता, र्सार्वभौमिकता र अखण्डता जोगिन सक्छ भन्नेबारे अहिलेसम्म कुनै बहस भएको छैन । मुलुकको समग्र राजनीतिक परिदृश्य बदलिएर गणतान्त्रिक सरकार गठन भएको यतिका समय वितिसक्दा पनि सुरक्षा नीतिबारे कुनै ठोस कार्य हुन सकेको छैन । मुलुकको समग्र सुरक्षा नीतिभित्र माओवादी जनसेनाको भविष्य समेत गाँसिएको छ । एकातिर माओवादी जनसेनाको भरणपोषण राज्यले नै गरिरहेको छ भने अर्कोतिर राष्ट्रिय सेनाका बारेमा बेलाबेलामा उत्पन्न हुने विवाद र ल्याउने गरिएका बहसले पनि राष्ट्रिय सुरक्षा नीत्रि्रति कमैले मात्र चासो र सरोकार राखेको अनुभूति नेपाली जनताको छ । सुरक्षा मामिलामा दख्खल राख्ने कतिपय विश्लेषकहरु सरकारले अहिलेसम्म सुरक्षा नीतिबारे र्सार्वजनिक बहस नचलाउनुलाई शंकाको दृष्टिले हर्ेर्ने गरेका छन् ।

मुलुकको सुरक्षा नीति समयानुकूल बनाउन सकिएन भने त्यसले गम्भीर परिस्थिति सिर्जना गर्नसक्ने चिन्ता सुरक्षाविद्हरुले गरिरहेका छन् । तर मुलुकको सुरक्षा जस्तो सम्वेदनशील विषयलाई पनि राजनीतिक रंग दिइने गरिएको छ । अहिलेको आवश्यकता भनेको क्षणिक राजनीतिक लाभका लागि नीति निर्माण गर्ने नभएर मुलुकको सुदूर भविष्यलाई दृष्टिगत गरी सोही मुताविकको योजना बनाउनु रहेको छ । तर अहिलेसम्म सुरक्षा नीति बन्ने त के कुरा त्यसबारे सामान्य बहस चलाउने काम समेत भएको छैन । सुरक्षा नीति सरकारको मात्र जिम्मेवारी, चासो र सरोकारको क्षेत्र होइन । संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलहरुको सामूहिक प्रयासबाट बनाइएको सुरक्षा नीतिले मात्र मुलुकलाई एकतावद्ध बनाउन सक्छ । तर त्यस दिशातिर पनि कुनै प्रयास भएको छैन । मुलुकमा सुरक्षा सम्बन्धी जेजस्ता नीतिहरु कार्यान्वयमा आइरहेका छन् ती राष्ट्रिय आवश्यकता अनुसार बनेका छैनन् । पुरानै परम्परा र र्ढरामा चलेका नीतिहरु अहिलेको सर्न्दर्भमा लंगडो सावित भैसकेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
एक मधेस नमान्न चेतावनी (10.20.2008)
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ (09.29.2008)
सरकारलाई फकाउने भारतीय योजना सफल (09.29.2008)
माओवादीको दोहोरो चुनौती (09.29.2008)
जलस्रोत वार्ताको अपेक्षा (09.29.2008)
रामकुमारीको नाममा नयाँ इतिहास (09.29.2008)
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले (09.23.2008)
जलस्रोतमा राष्ट्रघात गर्न अझ सजिलोसंसद्को दर्ुइ तिहाईको प्रावधान निकम्मा (09.23.2008)
पत्रकार अग्निशिखा रहनुभएन (09.23.2008)
मातृका प्रवृत्तिको अन्त्य (09.23.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]