Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:43am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
चितवन र पर्वत चक्काजाम मुक्त
Monday, 11.10.2008, 05:04pm (GMT+5.5)

काठमाडौं । चक्काजाम र बन्द जस्ता निषेधात्मक कार्यक्रमबाट र्सवसाधारण जनता, उद्योगी, व्यावसायी सवै आजित भैरहेका बेला पर्वत र चितवनका जागरुक नागरिकहरुले आ-आफ्ना जिल्लालाई चक्काजाम र बन्द मुक्त जिल्ला बनाउन सवै राजनीतिक दल, मजदुर, विद्यार्थी तथा व्यवसायीहरुलाई सहमत गर्राई अनुकरणीय कार्यको थालनी गरेका छन् । बन्द र चक्काजाम मुक्त घोषणाको प्रभाव चितवन र पर्वतमा कुन रुपमा पर्ने हो र यस्तो सह्रानीय कार्यको अनुकरण अरु जिल्लाहरुमा पनि कसरी हुँदै जाने हो भन्नेबारे सवै क्षेत्रको ध्यान केन्द्रित हुनथालेको छ । राजनीतिक संरक्षणमा विकसित भएको बन्द, हड्ताल र चक्काजाम जस्ता आमजनतालाई पीडा थोपर्ने कार्यक्रमहरुलाई राजनीतिक दलहरुले नै आफ्ना कार्यकर्ता परिचालन गरी निषेध गर्नुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ ।

क्षतिपर्ूर्तिमा सरकार नै बाधक

राजविराज । कोशीको बाढीबाट विस्थापित भएका हजारौंले वर्षौ-वर्षवितिसक्दा पनि कोशी प्रोजेक्टबाट पाउनुपर्ने क्षतिपर्ूर्ति पाएका छैनन् । कोशीको बाढीबाट डुबान र कटानमा परेको सप्तरीको एउटा वस्ती लिलजाका ३ हजार ३५ परिवारले वर्षौ अगाडि पाउनुपर्ने क्षतिपर्ूर्ति नेपाल सरकारले जग्गाको अभिलेख उपलब्ध नगराएकै कारण क्षतिपर्ूर्ति प्राप्त गर्न नसकेका हुन् । लिलजा वस्तीको २ हजार ८ सय विघा जमिन कोशीको बाढीमा परेको र प्रति विघा २७ हजार भारु क्षतिपर्ूर्ति दिने निर्ण्र्ााभएको भए पनि नेपाल सरकारले डुबान जग्गाको विवरण विराटनगरस्थित भूआर्जन कार्यालयलाई नदिएकाले दश करोडभन्दा बढीको क्षतिपर्ूर्ति रकम पाउनबाट कोशी पीडित स्थानीय किसान वञ्चित भएका छन् । कोशी पीडित विस्थापितहरुले हालै राजविराजमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा र्सार्वजनिक गरेका हुन् ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार (11.03.2008)
विखण्डनकारीहरु एकजुट हुँदै ः वार्ताका लागि अनेक शर्त (11.03.2008)
संविधान निर्माणमा 'हृवीप'को अड्को (11.03.2008)
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा (10.20.2008)
१९५० को सन्धिको प्रत्यक्ष असरनेपाल कंगाल ः भारत मालामाल (10.20.2008)
सेना समायोजनको प्रक्रिया अझै सुरु भएन (10.20.2008)
के हो नेपालको सुरक्षा नीति ? (10.20.2008)
एक मधेस नमान्न चेतावनी (10.20.2008)
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ (09.29.2008)
सरकारलाई फकाउने भारतीय योजना सफल (09.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]