Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:04am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
 
राजनीतिक Friday, 01.09.2009, 11:39am

काठमाडौं 'पशुपतिको यात्रा स्रि्राको व्यापार' बहुप्रचलनमा रहेको यो उखान पशुपतिनाथको मन्दिर परिसरको घटनाले चरितार्थ गर्न थालेको पशुपतिनाथको पुजारी परिवर्तन गरिएपछि त्यसले धार्मिक-सांस्कृतिक क्षेत्रलाई मात्रै होइन राजनीतिक क्षेत्रलाई पनि उत्तेजित गराइरहेको पुजारी परिवर्तनले उठाएको विवादले राष्ट्रिय परिवेश नाघेर भारतमा समेत तीब्र प्रतिक्रियाको लहर उठाएको भारतीय पुजारी विस्थापित गरेको विरोधमा दिल्लीमा पर््रदर्शन भएको भनेर भारतको संचारमाध्यमहरुले यसलाई तातो रोटीका रुपमा प्रस्तुत गरेर हैकमवादको पर््रदर्शन गरका छन् परम्पराको निरन्तरताका नाममा भारतीय पुजारीको पुनःर्स्थापना गर्ने कसरतले भित्रभित्रै चर्को राजनीतिक दबाब प्रवाहित भैरहेको

 

राष्ट्रियFriday, 01.09.2009, 11:38am

नेपालको अस्थिर राजनीतिक परिस्थितिलाई अझ चर्काएर आफ्नो स्वार्थ पूरा गर्न चाहने बाहृयशक्तिको चलखेल हिजो जति थियो आज त्योभन्दा बढेको अनुभूति हुनथालेको पछिल्ला दर्ुइ हप्तामा नेपाली सेनाका विषयमा चलेका चर्चा गरिएका प्रचारवाजीले यसलाई थप पुष्टि गरेको
भूमिहीनले Friday, 01.09.2009, 11:28am
वास्तविक किसानहरुको स्वामित्वमा उर्वर जमिन जानर्ुपर्दछ खेत जोत्नेहरुकै हुनर्ुपर्दछ भन्ने मान्यता खासगरी वाम राजनीतिक दलहरुले राख्दै आए पनि भूमिसुधारको राष्ट्रिय नीति तर्जुमा नगरीकन व्यक्तिको सम्पत्तिमाथि कुनै समूहको हस्तक्षेप कानुनी रुपमा नै वर्जित
आन्दोलन Friday, 01.09.2009, 11:27am
तर्राईका जनताको पीडामा मलम लगाउन कुनै चासो नदेखाउने नेताहरु 'एक मधेस एक प्रदेश'को नारालाई भने निकै जोडतोडले उठाइरहेका छन् मुलुकलाई खण्डित गर्ने शैलीमा 'एक मधेस एक प्रदेश नभए नेपाल पनि एक रहन सक्दैन' भन्दै विखण्डनको हुँकार गर्नेहरुले उनीहरुकै भाषामा 'मधेसी जनताको मुक्तिका लागि' आन्दोलन हुँदैछ भनेर कसरी विश्वास गर्ने

कोशीबाटFriday, 01.09.2009, 11:26am

सप्तकोशी नदीमा गत भदौ गते आएको बाढीपछि मानवीय क्षति हुने क्रम रोकिएको छैन पछिल्लोपटक गत आइतबार मात्र नदीमा डुङ्गा डुब्दा जनाको ज्यान गएको भने अझै दर्ुइ दर्जनभन्दा बढी यात्रु हराइरहेका छन्

सत्तामा साझेदारीता ः व्यवहारमा कटुता


Tuesday, 12.30.2008, 10:47am
सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेपछि सत्तारुढ दलहरु नै आपसमा दोषारोपण गर्न सक्रिय भएका छन् । सरकारप्रति कार्यकर्ताको चर्को विरोध हुन थालेपछि सत्ता संचालक दलहरु एकले अर्कोमाथि आफ्नो 'प्रधान शत्रु फलानो' भन्ने होडवाजीमा लागेका छन् । यसको सुरुवात नेकपा माओवादीले गरेको थियो ।
राष्ट्र चौतर्फी संकटको फन्दामा
Tuesday, 12.30.2008, 10:47am
राष्ट्र चारैतिरबाट संकटले घेरिंदै गएको छ । गहिरिंदै गएको राजनीतिक संकटका बीचमा विद्युत संकटको घोषणाले भयावह आर्थिक संकट उत्पन्न हुने खतरा बढेर गएको छ । संविधानसभाको बैठक क्रमिक बहिष्कारको चपेटामा परेको छ । दैनिक १२ घण्टाको विद्युत सेवा कटौतीले देशलाई अन्धकारमय मात्रै बनाएको छैन जलमाफियाको जंजालमा परेर मुलुकले ठूलो आर्थिक क्षति भोग्नुपर्ने र आमजनजीवन अरु उकुसमुकुसको स्थितिमा पुग्ने निश्चित प्रायः भएकाले जताततै निराशा र वितृष्णा व्याप्त हुन पुगेको छ । देश यति विकराल समस्याले घेरिंदा र विषम परिस्थिति सिर्जना हुँदा पनि राष्ट्रिय जिम्मेदारी बहन गर्नुपर्ने हैसियत र स्थानमा रहेका प्रमुख राजनीतिक दलहरु एक अर्काविरुद्ध छिर्के हान्न र विश्वासको संकट खडा गरेर अन्योल र अराजकताको दिशातिर मुलुकलाई धकेल्ने अभ्यासमा लागेका छन् । यसैबीच राष्ट्रिय अखण्डताविरुद्ध विखण्डनकारी धारणाहरु निर्देशित रुपमा प्रक्षेपित हुन थालेका छन् ।
  » संचारमाध्यममाथिको आक्रमण रोकिएला ?
  » अर्को बाह्र बुँदेको खोजी
  » समस्याको चुरो  सहमत्रि्रतिको उदासिनता
  » जनमोर्चामा विवाद
  » राजनीतिक व्रि्रहको सुनामी आउने भय
  » लोकतान्त्रिक र गणतान्त्रिक मोर्चाबन्दीराष्ट्र होइन व्यक्तिको अस्तित्व बचाउन
  » नेपालमा भारतीय सेनाको चलखेल
  » सुरक्षा परिषद्को पत्तो छैन
  » प्रेस स्वतन्त्रतामाथि निरन्तरको प्रहार
  » विकललाई श्रद्धा सुमन


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]