मुलुकको भागवण्डा लगाउने तारतम्य
Monday, 03.03.2008, 06:51pm
काठमाडौं । अहिले तर्राईमा विजयोत्सव मनाइएको छ । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि, संसद्मा प्रवेश गरेपछि, सरकारमा गएपछि विजय जुलुस निकालिएका थिए । अहिले मधेसी -तर्राई) नेताहरुले आफूलाई त्यस्तै समानान्तर हैसियतमा उभ्याउन खोजेका प्रतीत हुन्छ ।
|