पर्ूवमा
Tuesday, 07.06.2010, 11:50am
नेपाल-भारत सीमा विवादको पछिल्लो उदाहरण इलाम बन्न पुगेको छ । लामो समयदेखि सीमा अतिक्रमणको मार खेपिरहेको इलामको नेपाल-भारत सीमावर्ती श्रीअन्तुस्थित छब्बीसेदेखि पाँचथरको सिदिनसम्मका ६ सीमास्तम्भ गायब बनाइएको समाचार छ ।
|