Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:57am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
Monday, 06.07.2010, 04:22pm

काठमाडौं । संसद्को बजेट अधिवेशन संघारमा आएको छ । सत्तापक्ष र प्रतिपक्षबीचको दूरी मेटिने कुनै छाँट छैन । प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजीनामा दिने र र्सवदलीय सहमतिको नयाँ सरकार बन्ने बाटो पनि खुलेको छैन । आज हो कि भोलि ढल्ने अवस्थामा पुगेको सरकारले बजेट अधिवेशन बोलाएर कस्तो नीति र कार्यक्रम ल्याउने हो र बजेटको तर्जुमा कसरी गर्ने हो भन्नेबारे कुतुहलता बढ्दो छ । हिउँदे अधिवेशन स्थगनपर्ूव प्रतिपक्षी माओवादीले गरेको सदन वहिष्कार र प्रतिपक्षीको सहमतिविना सरकारले हिउँदे अधिवेशन स्थगन गरेको प्रकरणले संसद्को बजेट अधिवेशन सुरु हुनासाथ संसद्को काम कार्यवाही अवरुद्ध हुने यथेष्ट संकेत गरेको छ । तीन दलको तीन बुँदे सहमतिले सत्ता राजनीतिलाई नयाँ समीकरणको दिशातिर अग्रसर हुन दिशानिर्देश गरेको भए पनि त्यसले यथासमयमा आकार ग्रहण नगरेकाले तीन दलबीचको दूरी बढ्दो छ भने अविश्वास र आशंकाले राजनीतिक असन्तुलन अरु चर्क्याउने निश्चित प्रायः देखिएको छ ।

नेपालमा जलविद्युत विकासको सय<
Monday, 06.07.2010, 02:52pm

काठमाडौं जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुकका रुपमा प्रचारित भए पनि नेपाली जनताका लागि जलस्रोत 'आकाशको फल आँखा तरी मर' मात्र भएको नेपालको जलस्रोतमा जलमाफियाको दह्रो पकड भने राष्ट्रिय स्वार्थ आवश्यकता ओझेलमा पारिएका छन् तथापि जलस्रोतको माध्यमबाट मुलुक समृद्ध बनाउने योजना बनिरहेकै छन्, जलस्रोतको विकास गर्ने नारा घन्किरहेकै छन् नतिजा भने दशक अघि जस्तो थियो अहिले पनि त्यस्तै जलस्रोतको विकासका नाममा विदेशीलाई नदी सुम्पने कामले नै प्राथमिकता पाइरहेको मुलुकको आवश्यकता अनुसारको राष्ट्रिय जलस्रोत नीति नै बनेको छैन

एसएसबीको ज्यादति रोकिएन


Monday, 06.07.2010, 02:51pm

नेपालगन्ज अघिल्लो साता पर्ूर्वी नेपालस्थित मोरङ जिल्लाको दक्षिणी सीमावर्ती गाविस अमाहिवरियातीमा भारतीय सीमा सुरक्षा बल -एसएसवी) को गोली लागेर सोही ठाउँका ५५ वषर्ीय वासुदेव साहको मृत्यु भएको घटना सेलाउन नपाउँदै पश्चिम नेपालको भारतीय सीमासँग जोडिएको बाँके जिल्लाको पर्ूर्वी क्षेत्रका केही गाविसका नेपाली नागरिकलाई एसएसबीका जवानहरूले अभद्र व्यवहार गरिरहेको समाचार

सभासद्हरूलाई नैतिक झापड


Monday, 06.07.2010, 02:51pm
काठमाडौं २०४८ सालको आम निर्वाचनदेखि लगातार सांसद बन्दै आएका सभासद्हरूले दलित जनजाति पार्टर्ीी सभासद् विश्वेन्द्र पासवानलाई 'तपाईंले गर्दा हामीलाई समेत अप्ठ्यारो पर्यो' भनेछन् सभासद् पासवानले संविधानसभाबाट आफूले प्राप्त गरेको भत्ता-सुविधा फिर्ता गरेपछि कांग्रेस, एमालेका विगतदेखि नै संसदीय खेलमा अभ्यस्त भएकाहरूले त्यस्तो प्रतिक्रिया दिएका थिए

कोशी उच्चबाँधको विरोध


Monday, 06.07.2010, 02:50pm
काठमाडौं । नेपालका ७८ गाउँ डुबाउने गरी २६९ मिटर उचाइको कोशी उच्चबाँध बनाउन भारतले परियोजना निर्माणस्थल धनकुटाको आहाले-१ मा सुरु गरेको विस्तृत परियोजना अध्ययन कार्यको स्थानीय जनता र एनेकपा माओवादीको चर्को विरोधपछि पुनः रोकिएको छ ।

खनाल र ओलीको सिंगौरी


Monday, 06.07.2010, 02:49pm
काठमाडौं । एनेकपा माओवादीको सिको गर्दै वाईसीएलको प्रतिस्पर्धामा नेकपा एमालेले खडा गरेको लडाकु दस्ता 'युथ फोर्स'को अस्तित्वबारे सो दलभित्र चर्को विवाद खडा भएको छ ।
  » दलहरूबीच विश्वासको संकट यथावत
  » नेपाल डुबाएर विद्युत निकाल्ने&
  » सत्ता र भत्ताका लागि &
  » ओलीले के ल्याए कोशेली
  » राष्ट्रिय सुरक्षाको गम्भीर प्
  » डा. श्रेष्ठ प्रकरण रहस्यमय
  » संविधानसभाको अस्तित्व संकटमा
  » बढ्दो अपराध ः साना
  » डेढ अर्ब खाएर के
  » प्रधानमन्त्रीको 'विजनेस' के


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]