Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:54am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
प्रधानमन्त्रीले मुख खोले

Monday, 04.28.2008, 06:55pm
काठमाडौं । संविधानसभा निर्वाचनको नतिजापछि उत्पन्न अन्योल र विभिन्न तर्क-वितर्कलाई चिर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधानअनुसार नयाँ सरकार निर्माण गर्न राजनीतिक पहल र परामर्श प्रारम्भ गर्न आहृवान गर्नुभएको छ ।
माओवादीको नेतृत्वमा सरकार बनाउन
अन्तरिम संविधानकोे अड्को

Monday, 04.28.2008, 06:53pm
काठमाडौं । विश्वव्यापी रुपमा बहुप्रतिक्षित संविधानसभा निर्वाचन सम्पन्न भएपछि आगामी सरकार गठन गर्न  संवैधानिक संकट परेको छ । अन्तरिम संविधानको धारा ३८ मा सरकार गठन विधि सात दलको सहमतिमा हुने र त्यसो हुन नसके दर्ुइ तिहाई बहुमतका आधारमा मन्त्रिपरिषद्को गठन गरिनेछ भनिएको छ । संविधानको यो प्रावधान बमोजिम कुनै पनि दलले एकलौटी सरकार गठन गर्न पाउने छैन ।
समस्या कति कति
Monday, 04.28.2008, 06:51pm
काठमाडौं । संविधानसभा निर्वाचनपछि मनोनित गर्नुपर्ने २६ जना संविधानसभासद्का विषयमा पनि अन्योल बढेको छ । उनीहरुको मनोनयन अहिलेकै सरकारले गर्ने हो कि आगामी सरकारले भन्ने विषयमा राजनीतिक दलहरुमा अन्योलता बढेको छ ।
कांग्रेस-एमाले नैतिक संकटमा
Monday, 04.28.2008, 06:50pm
काठमाडौं । संविधानसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरोपछि नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व नैतिक संकटमा पर्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका भातृ संगठन तथा नेताहरुले निर्वाचनमा पार्टर्ीीे पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै नेतृत्वले राजीनामा दिनुपर्ने माग राख्न थालेका छन् ।
रातारात आए राजदूत

Monday, 04.28.2008, 06:47pm
काठमाडौं । नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जी आफ्नो थपिएको समय समेत भुक्तान गरी भारत फर्केलगत्तै नेपालका लागि नवनियुक्त भारतीय राजदूत राकेश सुद रातारात नेपाल आएका छन् । उनको यस्तो हतारको आगमनलाई कूटनीतिक विश्लेषकहरुले अनेक टिप्पणी गर्न थालेका छन् ।
जनताद्वारा माओवादी मुद्दा अनुमोदन ः कार्यान्यवको प्रतीक्षा
Monday, 04.21.2008, 05:44pm
काठमाडौं । १० वर्षलामो सशस्त्र जनयुद्ध र १९ दिने शान्तिपर्ूण्ा जनआन्दोलनले निर्दिष्ट गरेको शान्ति प्रक्रियाको अन्तिम चरणमा मुलुक पुगेको छ । शान्ति प्रक्रियाको अभिन्न अंगका साथै जनयुद्ध र जनआन्दोलनको म्याण्डेट मानिएको संविधानसभा निर्वाचनको परिणामपछि मुलुक राजनीतिक रुपमा निर्ण्ाायक परिवर्तनको संघारमा पुगेको छ । संविधानसभाको मागसहित मुलुकको आमूल परिवर्तन गर्ने घोषणा गरेको नेकपा माओवादी अब सरकार गठनको तयारीमा जुटेको छ । निर्वाचनको हालसम्मको घोषित परिणामले माओवादी शर्ीष्ा दल भएको छ । प्रत्यक्ष निर्वाचनतर्फमाओवादीले एमाले र नेपाली कांग्रेसको कुल संख्याभन्दा बढी स्थानमा विजय हाँसिल गरेको छ । जनताले १० वर्षो सशस्त्र जनयुद्धलाई अनुमोदन गरेका छन् । अब माओवादीका सामु थुप्रै चुनौतीहरु बढेको छ ।
  » जनताको अभिमत ताजा अनुहारतिरशर्ीष्ा र प्रभावशालीहरु चकनाचुर
  » पहिलो उपहार मूल्यवृद्धि
  » जनताले माओवादी रोज्नुको कारण
  » पर्यवेक्षकहरुको पैसा रोकियो
  » चीन-भारत सम्बन्धमा शीत लहर
  » संविधानसभा निर्वाचनको पर्ूण्ा तयारीनेपाल नयाँ इतिहास निर्माणमा अग्रसर
  » निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता
  » नेपाल एक्काइसौं राष्ट्र बन्दैछ
  » निर्वाचनको पर्ूवसन्ध्यामा जनता रनभुल्लनेतागणले भनेको पत्याउने कि देखेको पत्याउने ?
  » संविधानसभा निर्वाचनमा पैसाको खोलोदश अर्बभन्दा बढी खर्च हुँदैछ


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]