Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

जनआवाजको निरन्तर उपेक्षा : <
Monday, 05.03.2010, 01:43pm

काठमाडौं मुलुकले लक्षित गन्तव्य निर्धारण नगरेसम्म सहमतीय राजनीतिलाई अँगाल्नुपर्ने धारणा राख्ने दलहरूले जनआवाजको पटक्कै ख्याल नगरेको स्पष्ट भएको संविधान निर्माण शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने गहन जिम्मेवारी बोकेका दलहरू आपसी किचलोमै रुल्मुलिँदा मुलुकको भविष्य थप जोखिमतिर उन्मुख भएको आम बुझाइ सहमतिको नाममा -आफ्नो स्वार्थ लाद्ने प्रयास जारी नै

सरकार माओवादी भीड
Monday, 04.26.2010, 05:09pm

काठमाडौं मुलुकको राजनीति डरलाग्दो भीडन्तको बाटोतिर अगाडि बढेको परस्पर विरोधी धार समातेर प्रमुख राजनीतिक दलहरू मुठभेडको तयारीमा लागेका छन् अबको एक महिनाभित्र संविधान निर्माण हुन नसक्ने निश्चित भएपछि त्यसपछिको अवस्थालाई -आफ्नो अनुकूल पार्ने होडमा प्रतिपक्षी दल एनेकपा माओवादी सत्ताधारी दलहरू एमाले-कांग्रेस निर्देशित छन् जननिर्वाचित संविधानसभा आफ्नो कार्यभार पूरा नगर्दै विघटनको संघारतिर धकेलिएको त्यसपछिको रिक्तता पर्ूर्तिगर्ने संवैधानिक आधार खडा नभएकाले संवैधानिक शून्यताले सिर्जना गर्नसक्ने राजनीतिक जटिलता अकल्पनीय बन्न गएको आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबनेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने संविधान पनि नबन्ने ठोकुवा गर्दैआएको प्रतिपक्षी दल एनेकपा माओवादी अन्तिम संर्घष्ाको लागि विशाल जनशक्ति पर््रदर्शन गर्ने तयारीमा अहोरात्र जुटेको वैशाख १८ गते 'मे दिवस'का दिन विशाल जनपर््रदर्शन गरेर सत्ताधारीहरूको 'संविधानसभा विघटन गर्ने, शान्ति प्रक्रिया भङ्ग गर्ने संविधान नबनाउने षड्यन्त्र' विरुद्ध खबरदारी गर्न माओवादीले भएभरको शक्ति उपयोग गर्ने देशव्यापी प्रचार भैरहेको माओवादीले जिल्ला-जिल्ला, गाउँ-गाउँ वडा-वडामा पनि प्रशिक्षणका नाममा 'लाठी-खुकुरी' चलाउने तालिम दिएको सचित्र खबर प्रसारण भैरहेकाले सत्ताधारीहरूको 'न्रि्राहरण' भैरहेको भने आम जनमानसमा पनि अब के के हुने हो भन्ने त्रासदीय चर्चा व्यापक

जेठ चौधपछि संवैधानिक आयोग
Monday, 04.26.2010, 05:06pm

जेठ १४ गतेभित्र संविधान जारी गर्ने ओठे प्रतिवद्धता जाहेर गर्दैआएका दलहरूले जति जे गरे पनि अब समयसीमाभित्र त्यो सम्भव छैन भन्ने स्वीकार गरेका छन् जनतालाई झुक्याउन खप्पिस हुँदैआएका नेताहरूले अहिले लाजै पचाएर यथास्थितिमा संविधान बन्न नसक्नेतोकिएकै मितिमा संविधान जारी गर्ने वा संविधानसभाको म्याद थप्ने घोषणा गर्नु केही समयका लागि आफ्नो सजिलो फुकाउनु मात्र हुने विश्लेषण हुन थालेको

यिनीहरू कुन सरकारको ?&
Monday, 04.26.2010, 05:05pm

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले र्'वर्तमान सरकार टिक्दैन टिकाउनु पनि हुँदैन' भन्दै सरकारको चर्को आलोचना गरेपछि यस विषयमा विभिन्न टिप्पणी हुन थालेको एमआरपी भारतमा छपाइ गर्ने निर्ण्र्ाारद्द भएपछि निकै आक्रोशित हुनुभएकी सुजाता कोइरालाले यसैको रिस फर्ेन सरकार बदल्नुपर्ने कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने माग गर्नुभएको हो

शैक्षिक हड्ताल लम्बिने आशंका<
Monday, 04.26.2010, 05:03pm

निजी विद्यालयहरूको शुल्कवृद्धि विरुद्ध अखिल क्रान्तिकारीले गत आइतबारदेखि सुरु गरेको अनिश्चितकालीन हड्ताल हिजो पनि जारी रहृयो

भारतीयलाई सुविधा दिन ऐन<
Monday, 04.26.2010, 05:03pm

शिक्षा मन्त्रालयले नेपालका विद्यालय तथा कलेजहरूमा कार्यरत भारतीय शिक्षकहरूलाई विशेष सुविधा दिने गरी शिक्षक सेवा ऐन संशोधनको तयारी गरेपछि नेपालको शैक्षिक जगत अचम्भित भएको भारतको हरेक निर्देशन दवावलाई शीरोधार्य गर्दै राष्ट्रघात गर्न कत्ति पनि नहच्किनेहरू सत्तामा बसेका बेला मुलुकले अझै कस्ता कस्ता परिस्थितिको सामना गर्नुपर्ने हो भन्ने चिन्ता पनि आमरुपमा अझै जागृत
  » भारतको बलमिच्याइ रोकिएन
  » नेपाललाई अस्थिर बनाउन आधा
  » संविधान नबन्दाको दोष कसले
  » भारतलाई जोडदार धक्का
  » सुरक्षा दस्ताको होडवाजी
  » दलहरु अझै अस्ििथरताको बाटोतिर
  » नेपालीको निगरानी गर्न सिसिटिभ
  » आन्तरिक मामिलामा भारतको हस्तक
  » एमआरपी भारतको हातबाट फुत्कियो&
  » भट्टर्राई कांग्रेसको नेता


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]