Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:40am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
सुस्ता पीडितले चर्काउने राष्ट्रियताको आन्दोलन
Tuesday, 08.19.2008, 09:54am
नेपाल र भारतबीच रहेको सीमा विवादलाई सुल्झाउने नाममा अनेकपटक वार्ता भए पनि त्यसले नेपाललाई कुनै लाभ दिएको छैन । अझ संक्रमणकालीन राजनीतिक अवस्था रहेको बेला नेपाल र भारतका सरकारी अधिकारीहरुले ९८ प्रतिशत सीमा विवाद समाधान भएको भन्दै सहीछाप ठोकेका छन् । कागजी रुपमा सीमा विवाद समाधान भयो भनिए पनि सुस्तावासीहरुले आफ्नो घरजग्गा पाएका छैनन् ।
नेपालमा भोकमरी फैलने खतरा
Tuesday, 08.19.2008, 09:53am
कृषिप्रधान मुलुक, जहाँ ८४ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर छन् । निर्वाहमुखी कृषिमा धानिएको नेपाली समाज अब खाद्यान्नका लागि विदेशीका सामु भिख माग्नुपर्ने अवस्था सिर्जना हुँदैछ । दर्ुगम क्षेत्रका बासिन्दाहरु अहिले खानेकुराको जोहो गर्न जंगल छिर्न थालेका छन् । उनीहरुको घरमा अन्न छैन, बजारमा अन्न किन्न पैसा छैन ।
नयाँ सरकारको चुनौती
Tuesday, 08.19.2008, 09:51am
भारतीय विस्तारवाद र अमेरिकी राम्राज्यवादको चर्को विरोध गर्ने माओवादीको नेतृत्वमा गणतान्त्रिक नेपालको निर्वाचित सरकार गठन भएपछि भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने मात्र होइन असमान सन्धि सम्झौताको पुनरावलोकन तथा खारेजी गर्ने सम्बन्धमा के कस्तो नीति निर्माण गर्छ जनता अहिले त्यसैको प्रतिक्षामा छन् ।
कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित
Tuesday, 08.19.2008, 09:50am
भारतले कोशी व्यारेजको तटबन्धको सम्भार समयमा नै नगरेको र यथासमयमा व्यारेजको ढोकाहरु नखोलिदिएकै कारण बाँध फोरेर कोशीको भंगालो सुनसरीमा पसेकाले पश्चिम कुशाहा, हरिपुर, श्रीपुर, लौकही लगायतका गाउँहरु डुबानमा परेका छन् ।
राजनीतिक समीकरणको जोडघटाउ तीब्र
प्रधानमन्त्रीको चयन निर्वाचनबाट

Monday, 08.11.2008, 06:37pm
नेकपा माओवादीले अध्यक्ष क. प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरेकाले उहाँ नै प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुने निश्चित नै छ । दर्ुइ दिनको अन्तरालमा आन्तरिक सहमति स्थापित गर्न प्रयास जारी राख्ने र सभामुखमाझैं निर्विरोधको स्थिति सिर्जना गर्ने झिनो सम्भावना रहेको भए पनि माओवादी निषेधको राजनीतिक गठवन्धनको सम्भावनालाई पनि पूरै इन्कार गर्न सकिने स्थिति छैन । साना १६ दलहरु भने माओवादी नेतृत्वको सरकार बन्नुपर्ने धारणामा छन् । पार्श्व निर्देशनको प्रभावले गर्दा राजनीतिक समीकरणमा रातारात नाटकीय परिवर्तन हुनसक्ने सम्भावना रहेकाले भावी सरकारको स्वरुपबारे कसैले पनि पर्ूवानुमान गर्नसक्ने अवस्था छैन । उता नेपाली कांग्रेसले भेदकारी नीति अख्तियार गर्दै एमाले महासचिव झलनाथ खनाललाई प्रधानमन्त्रीका रुपमा अघि सारेर नेपाली कांग्रेस माओवादीको नेतृत्वमा सरकार बन्न नदिने खेलमा रहेको प्रष्ट भएको छ । यो भेदकारी नीतिले स्थायी सरकार बन्न नदिने र मुलुकलाई निरन्तर अस्थिरताको जञ्जालमा पार्ने निश्चित प्रायः नै छ ।
नेपाली अस्मितामाथिको प्रहार रोकिएन ः पर्ूवमा भूमि अतिक्रमण
पश्चिम सेती कार्या

Monday, 08.11.2008, 06:36pm
सीमाका विषयमा केही बोल्नु हुन्न भारत रिसाउँछ भनेर कर्ुतर्क गर्नेहरुले नेपाली राष्ट्रियताको पक्षमा आफूलाई उभ्याउन नसकेकै कारण मुलुकको र्सार्वभौमिकतामाथि निरन्तर प्रहार भैरहेको छ । नेपाललाई चारैतिरबाट घेरावन्दी गरी भुटानीकरण, फिजीकरण हुँदै सिक्किमीकरणको बाटोतिर डोर्‍याइरहेको भारतीय षड्यन्त्रका सामु हाम्रा नेताहरु नतमस्तक भैरहेका छन् । उनीहरु सानो राजनीतिक निर्ण्र्ाागर्न समेत भारतीय दूताबास धाउने गरेकै कारण नेताहरुको नैतिक उचाइ झुकेको हो । भारतकै निर्देशनमा आफूलाई शक्तिमा स्थापित गर्न उद्यत हुनेहरुले जनताको राष्ट्रियताप्रतिको र्समर्पणलाई सम्मान गर्न सकेका छैनन् ।
  » राष्ट्रिय सरकार तासको महल
  » सहमति गर्ने 'सहमति'को रहस्य
  » श्रीमान्का लागि आरुजुको सक्रियता
  » माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी
  » वाम सहकार्य र भ्यागुताको धार्नी
  » शर्ीष्ा नेताहरुकोे बालापन
  » मगन्तेहरुले अधिकार स्थापित गर्दैनन्
  » जोखिमपर्ूण्ा बन्दैछ कतार
  » पर्ूजा नेपालकै ः जमिन भारततिर
  » माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]