Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:35am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
खेल अझै सकिएको छैन
Tuesday, 07.29.2008, 10:11am
राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादीबीच भैसकेको सहमति रातारात तोडिनुको कारण ती दर्ुइ पार्टर्ीी एकले अर्कोमाथि थोपर्ने गरे पनि वास्तविकता अर्कै छ । दर्ुइ दलबीच भैसकेको सहमति एकाएक तोडिनुलाई नेताहरुको आत्मविश्वास र राष्ट्रिय जिम्मेवारीबोधको व्यापक अभावको रुपमा समेत लिन थालिएको छ ।
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए
Tuesday, 07.29.2008, 10:11am
सर्वोच्च अदालतमा न्यायाधीस रहँदा परमानन्द झाको छवि स्वच्छ थिएन । न्यायाधीश रहेका बखत नामुद चरेस तस्करलाई सफाइ दिएपछि सर्वोच्च अदालतको न्यायाधीशबाट पुनरावेदन अदालतको न्यायाधीशका रुपमा घटुवामा पर्नुभएका झालाई त्यहाँ पनि काम गर्न नदिइएपछि अवकाश लिन वाध्य हुनुपरेको थियो । त्यसो त झाले न्यायाधीश हुँदा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर नेपाली भाषामा फैसला लेख्ने गर्नुहुन्थ्यो । उहाँलाई न्यायाधीश नेपालले बनाएको थियो र उपराष्ट्रपति पनि नेपालीले नै बनाएका हुन् । तर उहाँ फोरमको कार्यकर्ता बनेपछि एकाएक हिन्दी मोह बढ्यो - जसको जे स्वार्थका लागि उहाँ उपराष्ट्रपति बन्नुभयो त्यसको सोझो गरिदिनुभयो
नारा मात्रै चर्का
Tuesday, 07.29.2008, 10:06am
राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका बेला नयाँ समीकरण बन्नुअघि नेकपा माओवादी र नेकपा एमालेले उठाएका दर्ुइजना महिला सभासद् शान्ता श्रेष्ठ र अष्टलक्ष्मी शाक्यलाई महिला सभासद्हरुले एकमुष्ट भोट दिएनन् ।
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
Monday, 07.21.2008, 05:43pm

काठमाडौं । अनेक दाउपेच र खेलकाबीच राष्ट्रपतिको निर्वाचन सम्पन्न भएर गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका नेता डा. रामवरण यादव निर्वाचित हुनुभएको छ । यादवले नेकपा माओवादीबाट प्रस्तावित उम्मेदवार रामराजाप्रसाद सिंहलाई २८ मतले पराजित गर्नुभएको हो । यादवको पक्षमा तीन सय आठ मत परेको थियो भने सिंहको पक्षमा दर्ुइ सय ८० मत मात्र परेको थियो । कुल पाँच सय ९० मत खसेकोमा दर्ुइ मत बदर भएको थियो भने राप्रपा नेपालले निर्वाचन बहिष्कार गरेको थियो । यसअघि गत शनिवार भएको निर्वाचनमा उपराष्ट्रपति पदका लागि मधेसी जनअधिकार फोरमका उम्मेदवार पर्ूव न्यायाधीश परमानन्द झा निर्वाचित भैसक्नुभएको छ ।

वीपी कोइराला ः नाममात्रको सम्झना
Monday, 07.21.2008, 05:42pm
वीपीको सम्झना गर्ने क्रममा नेपाली कांग्रेसले राजधानीदेखि जिल्लामा अन्तक्रिर्या, वृक्षरोपण, विचारगोष्ठी लगायतका कार्यक्रम गर्‍यो तर उहाँका विचारहरु पालना गर्ने र मुलुक जोगाउनेतिर भने कुनै प्रयासको थालनी भएन । वीपीको नाम कांग्रेसका लागि अहिले पनि सत्तारोहणको एउटा औजार मात्र बनिरहेको छ ।
तर्राईमा एकात्मक शासन लाद्ने नयाँ षड्यन्त्र
सवै दलहरु भारतको फन्दामा

Monday, 07.21.2008, 05:40pm
भारतीय निर्देशनमा गत फागुन १६ गते भएको एक मधेस एक प्रदेशको सहमतिलाई कार्यान्वयन गराउन मधेसवादी दलहरुमध्ये सवभन्दा ठूलो र राष्ट्रको चौथो शक्तिको रुपमा उदाएको मधेसी जनअधिकार फोरमले यसबीचमा थुप्रै रणनीतिक प्रक्षेपण गरेको छ । उसले माओवादीदेखि कांग्रेस र एमालेसम्मलाई प्रयोगमा ल्याउन सफल भएको छ ।
  » एमालेमा सधैं यस्तै हुन्छ
  » दिल्लीको प्रभाव के पर्ला ?
  » नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी
  » सम्झौता पालना नहुँदा पर्ूवाञ्चल खतरामा तर्राईलाई तहसनहस गर्ने भारतको योजना
  » मधेसवाद कि लेण्डुपपथको अनुशरण ?
  » दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी
  » अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ?
  » राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर
  » गण्डकमा नेपाली किसानको विजयमाग पूरा नभए कडा आन्दोलन
  » र्सलाही र सुस्तामा सीमा मिचियो


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]