कांग्रेसमा अस्तित्व रक्षाको संर्घष्ा
Monday, 06.30.2008, 06:34pm
नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल पुस १६ गते भारतको निर्वासन परित्याग गर्दै स्वदेश भित्रिंदा देशवासीका नाममा एक वक्तव्य जारी गर्दै भन्नुभएको थियो- "आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमूख हुने प्रवृत्तिको बोलवाला छ, यस्तो स्थितिमा सवभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ ।" मुलुक अहिले यस्तै अवस्थामा गुज्रिरहेको छ ।
|